• कोरोना संक्रमणको बृद्धिसँगै काठमाण्डौँ बिश्वबिद्यालयले अनलाईन मार्फत कक्षा संचालन

    काठमाडौं, चैत २६ । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं विश्वविद्यालयले पुनः अनलाइन माध्यमबाट कक्षा संचालन गर्ने भएको छ । विश्वविद्यालयले बिहीबारदेखि स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमहरुको पढाइ अनलाइनमार्फत् गर्ने निर्णय गरेको हो । स्कूल अफ साइन्सका डिन प्रा.डा. कन्हैया झा र स्कूल अफ इन्ज...

  • पोखरा बिमानस्थल नजिकै रहेको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन

    काठमाडौं, फागुन १३ ।   संसदीय समितिले पोखरा विमानस्थल नजिकमा रहेको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रिय सभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको बिहीबार बसेको बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस...

  • सर्बोच्चको निर्णयसँगै देशभरको सुरक्षा निकाय हाई अलर्टमा

    काठमाडौं, फागुन ११ ।      सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको पक्षमा फैसला गरेसँगै नेपाल प्रहरीले मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ। संसद् विघटनको पक्षमा फैसला भएसँगै हुनसक्ने सम्भावित घटनालाई विचार गर्दै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दि...

  • पहिलो चरणमा ४ प्रदेश, दोस्रो चरणमा ३ प्रदेशमा निर्वाचन गर्ने सरकारको निर्णय

    काठमाडौं, माघ २७।   मन्त्रिपरिषद्ले पहिलो चरणमा प्रदेश नम्बर–२, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । आउँदो वैशाख १७ गते ती प्रदेशका ४० जिल्लामा पहिलो चरणको निर्वाचन गर्ने निर्णय भएको कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन् । सोमबार बसेको मन्त...

  • प्रचण्ड-माधब समुहको हड्ताल देशभर आंशिक प्रभाब, देशभर उल्लेख्य प्रहरी परिचालन

    काठमाडौं, माघ २२ ।   नेकपाका प्रचण्ड–माधब समुहले सरकारले गरेको असंबैधानिक नियुक्ति तथा असंबैधानिक कदमको बिरोध गर्दै बिहिबार देशभर बन्द हड्तालको आह्वान गरेको थियो । सरकारले भने यसको खुलेर बिरोध गर्न जनतालाई आह्वान गरेको थियो । गृह मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै बन्द गरे शिर्ष नेताहरुलाई पक्राउ गर्ने सम्...

  • कोरोना भाईरस (कोभिड-१९) बिरुद्धको खोप तीन दिनमा ४६ हजार भन्दा बढीले लगाए

    काठमाडौं, माघ १६ । शुक्रबारसम्म देशभर ४६ हजार बढीले कोभिड—१९ विरुद्धको खोप लगाएका छन् । कोभिड १९ विरुद्धको खोप अभियान सुरु भएको तेश्रो दिनसम्म ४६ हजार १ सय ९७ जनाले खोप लगाएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी खोप लगाउनेमा वाग्मती प्रदेशमा छन् । वाग्मतीमा आजसम्म १५ हजार ६ सय ४१ ...

  • कोरोना खोप आजबाट शुरू, तीन महिनाभित्र सबै नेपालीलाई बितरणगर्ने प्रधानमन्त्रिको भनाई

    काठमाडौं, माघ १४ ।    प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताएका छन् । सबैलाई निःशुल्क खोप उपलब्ध गराउने उनले बताए । कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई आज बालुवाटारस्थित निवासमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘करिब तीन मह...

  • पार्टी एकताका लागि बामदेवको अपील, आफैलाई घोषणा गरे एकता संयोजक(अपील सहित)

    काठमाण्डौं, पुष २५ ।   संसद विघटन पछि विभाजित भएको नेकपामा वामदेव गौतम भने अहिलेसम्म कुनै पनि गुठको भेलामा सामेल भएका छैनन । उनले अहिले पनि नेकपा बिभाजन हुन नहुने र एकै हुनु पर्ने अडान राख्दै आएका छन । संसद विघटन पछि विभाजित भएको नेकपामा वामदेव गौतमले मध्यमार्गी धारलाई अगाडी बढाएका छन् । उनले पार्टी एकताको ...

  • जसपाले देशभर ओली सरकारको असंबैधानिक कदम बिरुद्ध प्रदर्शन गर्ने

    काठमाण्डौं, पुष २४ ।   जनता समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारविरूद्ध देशभर प्रदर्शनको थप कार्यक्रम घोषणा गरेको छ । प्रधानमन्त्रि के.पी शर्मा ओलीको असंबैधानिक कदम बिरुद्ध सम्पुर्ण राजनितिक दल एकजुट हुनु पर्ने बताउदै पुर्व प्रधानमन्त्रि बाबुराम भट्टराईले संयुक्त जनआन्दोलनको घोषणा गर्नुपर्...

  • नेकपाका प्रचण्ड–नेपाल समुहद्वारा एक दोस्रो चरणको आन्दोलन घोषणा

    काठमाडौं, पुस १८ ।   प्रधानमन्त्रि के.पी शर्मा ओलिले प्रतिनिधि सभा बिघटन गरेपछि उत्पन्न बिबाद र पार्टि बिभाजनको संघारमा पुगेको नेकपाको प्रचण्ड–माधव समूहले संसद विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संसद विघटनपछि सडकमा आएको प्रचण्ड(माधव समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा० सँग...