दोलखा, फागुन ९ । दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकामा यात्रुबहाक बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । दोलखाको सिंगटीबाट सदरमुकाम चरिकोटतर्फ आइरहेको अरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसको ठक्करबाट स्थानीय बालक पुजन थामीको मृत्यु भएको हो । शिवरात्रिको दिन सडक तथा बाटोमा डोरी टांगी रकम उठाई शिवरात...
बाग्मती प्रदेश

-
-
निबर्तमान संचारमन्त्रि बास्कोटाको सिंहदरबार स्थित कार्यकक्षमा अख्तियारको छापा
काठमाडौं, फागुन ९ । हिजो हाम्रा कुरा डट कमले तत्कालीन संचारमन्त्रि बास्कोटाले सेक्यूरिटी प्रेस खरिदमा ७० अर्बको कमिशन माँगी बार्केनिंग गरेको अडियो सार्वजनिक भएको थियो । उक्त घोटाला प्रकरणमा परी राजिनामा दिएका बास्कोटाको सिंहदरबार स्थित कार्यकक्षमा छापा मारेको छ । निवर्तमान संचार ,तथा सूचना प्रविधिमन्...
-
महाशिबरात्रि बिशेष कथा अर्धनारीको रूपमा शिव र भृगु महाऋषी – सदगुरु
काठमांडौ, फागुन ९ । शिव र गोरुगाडा सद्गुरुः यो लगभग ३०० वर्ष अगाडिको कुरा हो । भारतको कर्नाटकामा दक्षिण क्षेत्रतिर एकजना भक्त थिए, उनको आमाको उमेर ढल्किँदै थियो । उनी काशी जान चाहन्थिन् र विश्वनाथको काखमा (शिवको काखमा) प्राण त्याग्न चाहन्थिन् । उनले आफ्नो जीवनमा कहिल्यै केही कुरा मागेकी थि...
-
अर्थमन्त्रीसँग एनआरएनए हङकङका प्रतिनिधि मण्डलको भेटवार्ता, विदेशमा बैंकिङ शाखा स्थापना गर्न सरकार तयार
काठमाडौं, फागुन ९ । गैरआवासीय नेपाली संघ (एनआरएनए), हङकङका प्रतिनिधि मण्डलले आज अर्थमन्त्री डा. युवराज खतिवडासँग भेटवार्ता गरेको छ । भेटका अवसरमा गैरआवासीय नेपालीहरुले नेपालको अर्थतन्त्रमा पुर्याएको योगदानको चर्चा गरिएको थियो । मन्त्री खतिवडाले नेपालका अर्थतन्त्रमा एनआरएएनले महत्वपूर्ण भूमिका खेल...
-
चीनमा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या २२ सय नाघ्यो
चीन, फागुन ९ । चीनको वुहान क्षेत्रबाट महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाईरसले अहिले बिश्वका बिभिन्न देशमा मानिसहरूको ज्यान लिईसकेको छ । चीनमा कोभिड - १९ अर्थात कोरोना भाइरसकाे सङ्क्रमणबाट चीनमा मात्र ज्यान गुमाउनेको संख्या आजसम्म २ हजार २ सय ७६ पुगेको छ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा&n...
-
चीनको उहानबाट उद्धार गरी ल्याइएका मानिस सवार बसमाथि युक्रेनमा आक्रमण
युक्रेन, फागुन ९ । कोरोना भाईरस संक्रमित चीनको उहानबाट उद्धार गरी ल्याइएका मानिस सवार बसमाथि युक्रेनमा आक्रमण भएको छ । उद्धार गरेर ल्याइएका ४५ युक्रेनी र २७ देशका अन्य नागरिक चढेको बसमाथि सडकमा उत्रिएका प्रदर्शनकारीले आक्रमण गरेका हुन् । बीबीसीका अनुसार, उद्धार गरिएकालाई नोभी सन्जारी हस्पिटलको क्वार...
-
आज महाशिबरात्रि देशभरका शिब मन्दिरहरूमा भक्तजनहरूको भिड, पशुपतिनाथ मन्दिरमा ३ लाख भक्तजनले दर्शन गरे
काठमाडाैं, फागुन ९ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ। बिहान देखि अहिलेसम्म तीन लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरिसकेका छन्। लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्...
-
राष्ट्रपति भण्डारीको प्रमुख आथित्यमा टुँडिखेलमा सेना दिवस भब्य रूपमा मनाईँदै
काठमाण्डाै, फागुन ९ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले शुक्रबार देशभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदैछ ।राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । नागर...
-
युरोप लिगमा म्यानचेस्टर युनाइटेड बेल्जियम क्लब ब्रुगसँग बराबरीमा रोकियो
काठमाण्डौ, फागुन ९ । युइएफए युरोपा लिगमा म्यानचेस्टर युनाइटेड बेल्जियम क्लब ब्रुगसँग बराबरीमा रोकिएको छ । बेल्जियम क्लब ब्रुगको घरेलु मैदानमा भएको खेलमा युनाइटेड १-१ गोलको बराबरीमा रोकिएकाे हाे । युनाइटेडले ब्रुगको एक गोलको अग्रता उल्ट्याएको हो । घरेलु टोली ब्रुगले खेलको १५ औं मिनेटमा अग्रता लिएको थ...
-
क्रिकेटर सन्दीप लामिछानेद्वारा घोषित रकम धुर्मूस सुन्तलि फाऊन्डेशनलाई हस्तान्तरण
काठमाण्डौ, फागुन ८ । नेपाली युवा बलर सन्दीप लामिछाने र उनका एजेन्ट तल्हा इसामले १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालालाई प्रदान गरेका छन् । बिहीबार राजधानीमा सम्पन्न कार्यक्रममा सन्दीपले आफूले घोषणा गरेको रकम धुर्मुस र सुन्तलीलाई हस्तान्...



















