काठमाडौं, फागुन ८ । सेक्युरिटी प्रेस खरिदको विषयमा एजेन्टसँग घुसका लागि कुराकानी गरिरहेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाको राजीनामा स्वीकृत गरी सञ्च...
बाग्मती प्रदेश

-
-
मन्त्रि बास्कोटाले पदबाट राजिनामा दिए
काठमांडौ, फागुन ८ । सञ्चारमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् । संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका सांसदहरूलाई यसको जानकारी दिएका हुन् । आजको प्रतिनिधि सभाको बैठक पनि कांग्रेस सांसदहरूको बिरोधका कारण स्थगित ...
-
सञ्चारमन्त्री बास्कोटाले निजामती कर्मचारी प्रति अश्लील बोलेकामा युनियनको आपत्ति
काठमाडौं, फागुन ८ । नेपाल निजामती कर्मचारी युनियन (संघ) ले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले विवादास्पद अडियो प्रकरणमा कर्मचारी प्रति mक्षि गर्दै बोलेको अश्लील शब्दप्रति विरोध जनाएको छ । हालै सार्वजनिक उक्त अडियो रेकर्ड प्रकरणमा मन्त्री बास्कोटाबाट प्रयोग भएको शब्दले राष्ट्रसेवकलाई दुःखी...
-
प्रिन्टिङ प्रेस सम्बन्धि सम्पूर्ण काम तत्काल रोक्न लेखा समितिको निर्देशन
काठमाडौं, फागुन ८ । संसदीय लेखा समितिले सेक्युरिटी प्रिन्टिङ स्थापनाको सम्पुर्ण कार्य रोक्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी अधिकृतसँगको छलफलपछि तत्काल...
-
बास्कोटालाईं बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध
काठमाडौं, फागुन ८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाईं बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । बिहीबार बसेको बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले सञ्चारमन्त्री बास्काटोको विवादास्पद अडियो सार्वजनिक भएको भन्दै बर्खास्तीको...
-
कमिसन मागेको अडियो टेप सार्वजनिक भएपछी प्रधानमन्त्रिले मागे संचारमन्त्रिको राजिनामा
काठमाडौं, फागुन ८ । सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाको सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि प्रधामन्त्री केपी ओलीले राजीनामा मागेको बालुवाटार स्रोतले जनाएको छ। आफ़नै विश्वास पात्रबाट भट्राचार भएपछी नेकपाका दुई अध्यक्ष बिच के गर्ने भन्ने बिषयमा छलफल समेत गरेका...
-
सञ्चारमन्त्री बास्कोटाले ७० करोड कमिसनका लागि सेटीङ गरेको अडियो सार्वजनिक(अडियो सहित)
काठमाडौं, फागुन ८ । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण अडियो सहितको समाचार हाम्राकुरा डटकमले प्रकाशन गरेको छ । एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो...
-
नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीको एकता टुंगियो
काठमाडौं, फागुन ७ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट विद्यार्थी संगठन अनेरास्ववियूको काठमाडौं जिल्ला कमिटीको एकता टुंगिएको छ । आज काठमाडौंमा वसेको वैठकले संयोजक कृष्ण थापा मगर र सहसंयोजक राजकुमार लामिछाने सहित ६१ सदस्यीय जिल्ला कमिटीको नामावली सार्वजनिक गरेको छ । कुल ६१ सदस्यीय कमिटीमा सा...
-
राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रूपमा मनाइँदै, राष्ट्रपतिद्धारा ३२९ कैदीको कैद मिनाहा
काठमाडौं, फागुन ७ । एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । दिवसको अवसरमा बुधबार काठमाडौंको टुँडीखेलमा विशेष समारोह आयोजना गरिएको छ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन...
-
प्रशोधित पानी बागमतीमा खसालियो, महाशिबरात्रिमा स्वच्छ पानीमा स्नान गर्न पाईने
काठमाडौं, फागुन ७ । महाशिबरात्रिलाई ध्यानमा राखेर खानेपानी मन्त्रालयले बाग्मती नदीमा प्रशोधित पानी खसाल्ने भएका छन । सरकारी अधिकारीहरुले शिवरात्रीमा पशुपतिसँगैको बाग्मती नदीमा धार्मिक स्नान गर्न चाहानेले अहिलेजस्तो नाक थुन्न नपर्ने बताएका छन् । सरकारले गोकर्णदेखि गुहेश्वरीसम्म बाग्मतीमा मिसाइएको ढललाई ...
















