• १३ औं सागमा पुरुष फुटबलमा भुटानद्वारा बंगलादेश पराजित

    काठमाडौं, मंसिर, १६ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबल अन्तर्गतको पहिलो खेलमा भुटानले विजयी शुरुवात गरेको छ । दशरथ रंगशालामा भुटानले बंगलादेशलाई १–० गोल अन्तरले पराजित गरेको हो । भुटानका कप्तान चेन्कोले ६४ औं मिनेटमा पहिलो तथा निर्णायक गोल गरे । जितसँगै भुटानले तीन अंक जोडेको छ । ख...

  • १३ औं सागमा सीना मादेनले नेपाललाई दिलाइन् पाँचौं स्वर्ण

    काठमार्डौं, मंसिर, १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले अर्को पदक जितेको छ । १८ देखि २३ वर्षमुनिको प्रतिस्पर्धामा नेपालकी सीना मादेनले स्वर्ण पदक जितेकी हुन् । उनले ८.१५० अंकका साथ यो पदक जितेकी हुन् । उनको जितसँगै नेपालले पाँच स्वर्ण पदक हात पारेकाे हाे ।&...

  • १३औं सागमा अञ्जली चन्दको डेब्यू खेलमै विश्वरेकर्ड, नेपाल १० विकेटले विजयी

    पोखरा, मंसिर, १६ । अन्जली चन्दको कीर्तिमानी बलिङसँगै नेपालले १३औं दक्षिण एसियाली खेदकुद (साग)मा माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ । पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनायो । जसलाई नेपालले पहिलो ओभरमै पुरा गर्‍यो । काजल श्रेष्ठले...

  • १३औं सागमा कराँतेको महिला टिमबाट नेपाललाई अर्को स्वर्ण

    काठमाडौं , मंसिर, १६ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । फाइनलमा पाकिस्तानलाई हराउँदै नेपालले स्वर्ण जित्न सफल भयो । टिम काताको शीर्ष दुई स्थानमा रहेका टिमले फाइनल खेलेका थिए । जसमा नेपालले पाकिस्तानलाई पछि पार्दै उपाधि जित्न सफल ...

  • १३औं सागमा तेक्वान्दोको कमल श्रेष्ठले दिलाए नेपाललाई तेस्रो स्वर्ण

    काठमाडौं, मंसिर, १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ । तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । उनले श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन् । उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले कास...

  • १३ औं सागमा ट्रायथोलनकी सोनीले दिलाइन् नेपाललाई दोस्रो स्वर्ण

    पोखरा, मंसिर, १६ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो । सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी हुन । पहिलो स्वर्ण सोमबार नै  काठमाडौंमा ...

  • १३ औं सागमा मण्डेकाजीले नेपाललाई दिलाए पहिलो स्वर्ण

    काठमाडौं मंसिर, १६ । काठमाण्डौँ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो स्वर्ण जितेको छ । कराँतेका मण्डेकाजी श्रेष्ठले पुरूष एकल कातामा स्वर्ण जितेका हुन् । उनले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गरेका हुन् । मण्डेकाजीले २५.७२ अंक पाउादा पाकिस्तानी खेलाडी २४.९२ अंक पा...

  • सागमा कराँतेकी चञ्चलाले दिलाइन् नेपाललाई पहिलो रजत, स्वर्ण पदक भने पाकिस्तानलाई

    काठमाडौं, मंसिर, १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो रजत पदक जितेको छ । कराँतेको व्यक्तिगत काता महिलातर्फ चञ्चला दनुवारले रजत पदक जितेकी हुन् । उनी बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनल पुगेकी थिइन् । तर पाकिस्तानकी साहिदासँग पराजित भइ...

  • १३औं सागमा श्रीलङ्कालाई हराउदै नेपालको महिला भलिबल टिम फाइनलमा

    १४ मंसिर, काठमाडौं । नेपाल पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)मा महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । अब स्वर्णका लागि भने भारतसँग खेल्ने छ । यद्यपि १३ औं सागमा नेपालको पहिलो पदक पक्का भएको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३-० ले हराएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको...

  • १३औं साग : माल्दिभ्सलाई हराउँदै भारत महिला भलिबलको फाइनलमा

    काठमाडौं, मंसिर, १४ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा भारत फाइनलमा प्रवेश गरेको छ। शनिबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा भएको सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत स्वर्ण नजिक पुगेको हो।  भारतले पहिलो सेट २५-१५ सेटले जित्यो। दोस्रो सेटमा २५-६ को ज...