• १३औँ सागमा सक्षमको जितसँगै नेपाल २९ स्वर्ण सहित शिर्ष स्थानमा

    काठमाडौं, मंसिर १८ । १३औँ सागमा आज तेक्वान्दोका सक्षम कार्कीले नेपाललाई दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक दिलाएका छन् । नेपालमा जारी १३ औं साग अन्तर्गत ग्यारोगीको ८७ केजी तौल समूहमा सक्षमले स्वर्ण जितेका हुन् । जारी सागमा यो नेपालको २९ औं स्वर्ण हो । ३५ वर्ष लामो इतिहास बोकेको दक्षिण एसियाली खेलकुद (साग...

  • १३औँ सागमा १० हजार मिटर दौडमा दीपकले जिते कास्य पदक

    काठमाडौं, मंसिर, १८ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत १० हजार मिटर दौडमा नेपालका दीपक अधिकारीले कास्य पदक जितेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को हिजो सम्पन्न महिला एथलेटिक्समा धादिङ्गकि सन्तोषी श्रेष्ठले भारतका खेलाडिलाई पछि पार्दै प्रथम स्थान हाँसिल गर्न सफल भएकी थिई । तर आज ...

  • १३औँ सागमा देखीएको तीन दृश्य जसले दर्शकको ध्यान तान्यो

    काठमाडौँ , मंसिर १७ ।  सुनिता महर्जन(कराते खेलाडी) १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा सुनिता महर्जनले मंगलबार करातेमा स्वर्ण पदक जितेकी छन्। नेपाल पुलिस क्लबमा आवद्ध सुनिताले ६५ केजी मुनिको तौल समूहको प्रतिस्पर्धामा स्वर्ण पदक जितेकी हुन्।  उनले पाकिस्तानकी कुल्सुमलाई पराजित गर्दै स्वर्...

  • जापानको ओसाका पछी टोक्योको नारीता उडान भर्ने तयारीमा नेपाल एअरलाईन्स

    काठमाडौं, मंसिर १७ । नेपाल वायुसेवा निगमले जापानको नारितामा उडान गर्न भूमिस्थ सेवा, इन्धन सेवा र स्लट (ग्राउन्ड ह्यान्डलिङ, फ्युल र स्लट) को सहमति गरेको छ । यो सहमतिसँगै निगम सन् २०२० को जनवरी (पुसको दोस्रो साता) देखि जापानको नारितामा उडान शुरू गर्ने तयारीमा छ । निगमले गत भदौ १२ गतेदेखि जापानकै ओशाकामा सात...

  • नेपाल पत्रकार महासंघ युएईको छैठौ अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल निर्वाचित

    दुबई, मंसिर १७ । नेपाल पत्रकार महासंघ युएई शाखाको छैठौ अधिवेशन गत शुक्रबार दुबईमा सम्पन्न भएको छ । छैठौ अधिवेशनबाट अध्यक्षमा खनाल निर्वाचित भएका छन । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले लक्ष्मण खनालको अध्यक्षतामा ९ सदस्सीय कार्यसमिति सर्वसम्मत चयन ग...

  • १३ औं सागमा नेपाललाई तेक्वान्दोमा अर्को स्वर्ण, नेपालको कुल स्वर्ण संख्या २३ पुग्यो

    काठमाडौं, मंसिर, १७ । १३ औं दक्षिण एसियाली खेलकुदको तेक्वान्दो ग्यारोगीअन्तर्गत पुरुष ६८ केजी मुनि तौल समूहमा नेपालका वीरबहादुर महराले स्वर्ण जितेका छन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको स्पर्धाको फाइनलमा वीरबहादुरले पाकिस्तानका मुहम्मद फहिमलाई ४१–३६ ले पराजित गर्दै स्वर्ण जिते । उनले भारतका पृथ...

  • भलिबल फाइनल : नेपाल दोस्रो सेटमा विजयी

    काठमाडौं, मंसिर १७ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलको फाइनलमा नेपाल र भारतबीचको खेल जारी रहेको छ । पहिलो सेटमा पछाडी परेको नेपाल दोस्रो सेटमा भने नेपाल २५-२३ ले विजयी भएको छ । घरेलु मैदानको फाईदा उटाउदै नेपाली खेलाडीहरुले एक पछि अर्को खेलमा जित हात पार्न सफल भएको छ । पहिलो सेटमा भारत २५...

  • १३ औं सागको एथलेटिक्समा धादिङकि सन्तोषीले दिलाइन् पहिलो स्वर्ण

    काठमाडौं, मंसिर, १७ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को एथलेटिक्समा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालकी सन्तोषी श्रेष्ठले १० किलोमिटर दौडमा स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी ३५ मिनेट ७.९४ सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् । यस्तै भारतकी कविता यादवले रजत र श्रीलंकाकी निलान्थी लंकाले...

  • १३ औं दक्षिण एसियाली खेलकुद(साग) उद्घाटन समारोहमा पाकिस्तानका मन्त्रि फेमिन्दा मिर्जा

    काठमांडौ, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भाग लिन पाकिस्तानका अन्तर–प्रान्तीय समन्वय मन्त्री डाक्टर फेमिन्दा मिर्जा नेपाल आएका छन्। फेमिन्दा मिर्जा आइतबार दशरथ रंगशालामा आयोजित उद्घाटन समारोहमा सहभागी भएका थिए। उनी तीनदिने नेपाल भ्रमणमा आएका हुन्। साग खेलमा आफ्नो टोलीको समर्थन गर...

  • १३ औं दक्षिण एसियली खेलकुद (साग)को उद्घाटन समारोह(तस्बिर सहित)

    काठमांडौ, मंसिर १६ । २० वर्षपछि जन्मभूमि फर्किएको दक्षिण एसियाली खेलकुदको सबभन्दा ठूलो मेलाको सम्माननिय राष्ट्रपति बिध्यादेवी भण्डारीद्वारा खेलको उद्घाटन गर्दै हीजोबाट औपचारिक सुरुआत भएको छ। सन् १९८४ मा नेपालबाटै सुरु भएको तत्कालीन दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) नेपालमा भएको यो तेस्रो पटक हो। य...