• नेपाल-भारत पेट्रोलियम पाईपलाईनबाट ईन्धन आपूर्ति सुचारू

    काठमांडौ भाद्र २४ । भारत र नेपालको संयुक्त लगानीमा निर्मित पाइपलाइनबाट औपचारिक रूपमा नेपालमा पेट्रोलियम पदार्थ आउन थालेको छ। भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म बनेको उक्त संरचना दक्षिण एशियाको पहिलो अन्तरदेशीय पाइपलाइन भएको बताइएको छ। मङ्गलवार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री न...

  • आईफोन ११ को आकर्षण ३ क्यामेरा

    जापान सेप्टेम्बर १० । आगामी मंगलबार स्मार्टफोन निर्माणकर्ता एप्पल कम्पनीले आइफोनको नयाँ सिरिज सार्वजनिक गर्नेछ जसबारे विगत केही समयदेखि अधिक चर्चा भइरहेको छ । तर यता ग्राहकहरु उत्साहपूर्वक नयाँ आइफोनको प्रतिक्षा गरिरहँदा एप्पल भने यसपटक सबैको अपेक्षाअनुरुप प्रस्तुत हुन नसक्नेप्रति ठूलो चिन्ता व्यक्त गरिएको छ । ...

  • सिँचाइको नहरमा पानी नआउँदा रौतहटका किसान मारमा

    रौतहट भाद्र २४ । बाग्मती सिँचाइको नहरमा पानी नआउँदा रौतहटका किसानले लगाएको धानबाली घामले डढेर खेतमै सुक्न थालेको छ । नहरमा पानी नआउँदा र आकाशबाट नियमित पानी नपर्दा भदौरे घामले धान खेतमै सुक्न थालेपछि रौतहटका किसान पीडित बनेका छ । रौतहटको गढीमाई नगरपालिकाको वडा नम्वर १, २, ४ र ५ का किसानहरुले खेतमा लगाएको धान...

  • बिप्लपका जिल्ला इंचार्जलाई पार्टी प्रवेश गराउदई प्रचण्ड

    काठमान्डौ भाद्र २३। विप्लव समुह परित्याग गरी रामेछाप र सिन्धुपाल्चोकका जिल्ला इन्चार्ज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । रामेछाप इन्चार्ज यादव ढुंगेल ‘जमिन’ र गोपाल श्रेष्ठ ‘प्रयास’ नेकपा प्रवेश गरेका हुन् । आफ्नै निवास खुमलटारमा सोमबार साँझ आयोजित कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्...

  • शक्तिशाली ताईफुका कारण १ को मृत्यु ३० घाईते

    टोकियो सेप्टेम्बर ९। जापानमा रातारात आएको शक्तिशाली ताइफु फाक्साइले भयंकर हावाहुरी र वर्षासहित टोकियो र चिवा क्षेत्रमा निकै क्षति पु¥याएको छ । ताइफुको कारण रेल सेवा सञ्चाल स्थगित भएको छ भने १०० भन्दा धेरै उडान रद्द हुँदा बिहान यात्रुहरुलाई निकै अप्ठयारो भएको छ । तीव्र हावाहुरीका कारण एक जना महिलाको मृ*त्यु भएको बताइएक...

  • धरहरा पुनर्निर्माण चाडो सक्न मेअर बिध्यासुन्दर शाक्यको निर्देशन

    काठमाडाैं, भाद्र २३ । काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माण हुँदै गरेको धरहरा र उपाकु जाने बाटोको निरीक्षण गरेका छन् । वडा नम्बर २२ का अध्यक्ष चीनकाजी महर्जन, वडासदस्य अनिल हाडालगायतको टोलीसहित मेयर शाक्यले आइतबार निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा उनले धरहरा निर्माणको काम छिटो स...

  • प्रचण्ड बहुमतका साथ बिजयी घिसिंगमय बन्यो फुकुओका

    फुकुओका जापान सेप्टेम्बर८ । गैर आबासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद जापानको हालै सम्पन्न निर्वाचन २०१९ मा जापानको बिभिन्न केनबाट उम्मेद्वारीहरूले बिभिन्न पदमा उम्मेद्वारी दिई आफ्नो दाबी प्रस्तुत गरेका थिए । गैर आबासीय नेपालीहरुको बाक्लो उपस्थिति रहेको टोक्यो पछीको ठुलो मात्रामा एनआरएनए जापानको सदस्य संख्या रह...

  • गैर आवासीय नेपाली संघ जापानको अध्यक्षमा देविलाल भण्डारी विजयी

    टोकियो सेप्टेम्बर ८। गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित हुनुभएको छ । एनआरएनए जापानको जारी नवौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा भण्डारी विजयी हुनुभएको हो ।भण्डारीले निकटतम प्रतिद्वन्द्वी वर्तमान अध्यक्ष टासी वाङदीलामालाई ५ सय ८५ मत ल्याउँदै ३४ मतको अन्तरले ...

  • चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

    काठमाडौं भदौ, २२ । चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि आइतबार नेपाल आउँदैछन् । उनको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा हेरिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा १९ सदस्यीय टोलीको नेतृत्व गर्दै वाङ अपराह्न पौने चार बजे नेपा...

  • अञ्जन थापालाई हराउदै टानकाे अध्यक्षमा खुम सुवेदी विजयी

    काठमाण्डौ भदौ २१। ट्रेकिङएजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समुहबाट धादिङ ज्वालामुखिका खुमबहादुर सुवेदी विजयी भएका छन् । टानको शुक्रबार सम्पन्न ४१ औं वार्षिक अधिवेशनबाट अध्यक्षका अर्का प्रत्यासी धादिङ त्रिपुरासुन्दरीका अञ्जन थापा (कुमार) लाई ८३ मतले पराजित गर्दै विजयी भएका हुन् । स...