फुकुओका, अक्टोबर १३ । जनजातिहरूको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ, क्यूशु क्षेत्रीय कार्यसमिति फुकुओका, जापानले हिजो अक्टोबर १२ तारिकको दिन फुकुओकाको हाकाता सिमीन सेन्टरमा आयोजित पहिलो रनिंग कप भलीबल प्रतियोगिता २०१९ सफलता पूर्वक सम्पन्न भएको छ । बिश्वभरी छरीएर रहेका जनजातिहरूको साझा संस्था नेपा...
समाचार
-
-
यूएईका सल्लाहकार नानुकाजी अर्याल अन्तराष्ट्रीय धादिंग समाजको अध्यक्षमा सर्वसम्मत
काठमांडौ, असोज २७ । बिश्वभरी छरीएर रहेको धादिंग जिल्लाका नेपालीहरुको साझा संस्था अन्तराष्ट्रीय धादिंग समाजको हिजो बिशेष कार्यक्रमका साथ प्रथम अधिवेशन सम्पन्न भएको छ । विभिन्न देशमा छरीएर रहेका धादिङगेलिहरुको साझा संस्था अन्तराष्ट्रीय धादिंग समाजको अधिवेशन धादिंग जिल्लाको पूर्व मन्त्रि, सांसदहरुको उपस्थितिमा हिजो स...
-
नेपाल भ्रमण सकाएर स्वदेश फर्किए सी, राष्ट्रपतिद्वारा बिधाई
काठमाडौं, असोज, २६ । दुई दिने राजकिय नेपाल भ्रंमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वेदश फर्किएका छन् । उनको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाई गरिएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले बिदाई गरेका हुन् । ...
-
चिनियाँ राष्ट्रपति सि र अध्यक्ष प्रचण्डबीच छुट्टाछुट्टै भेटवार्ता
काठमाडौं असोज, २६ । चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं महामहिम राष्ट्रपति सि जिनपिङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ । आज बिहान साढे दश बजे राजधानीस्थित होटल सोल्टीमा करिब आधा घण्टा भएको भेटवार्ता सौहार्दपुर्ण र सकारात्मक रुपम...
-
नेपाल र चीन बिच १८ सम्झौता पत्रमा हस्ताक्षर सि आजै स्वदेश फर्कदई
काठमाडौं असोज, २६ । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गर्नुभएको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श ...
-
हगिबिसको बिध्वम्स जापान हगिबिस ताईफुको पछिल्लो अपडेट
जापान अक्टोबर १२ । जापानमा आज बिहानबाट प्रवेश गरेको हगिबिस नाम दिएको ताईफु १९ ले जापानको ९ प्रीफ़ेक्चरमा बिध्वम्स मच्चाएको छ । जापानको मौसम विभागका अनुसार यसको गति अझ बढ़न सक्ने भएकोले सबैलाई अलर्ट रहन ईमरजेन्सि अलार्मद्वारा जानकारी गराईरहेको छ । प्रभावित क्षेत्रमा ५/५ मिनेटको अन्तरालमा ईमरजेन्सि अलार्मद्व...
-
जापानमा हगिबिसको प्रभाव तीव्र ठुलो क्षति गर्ने अनुमान
टोक्यो जापान अक्टोबर १२ । जापानको टोक्यो आसपासको क्षेत्रमा ताईफु १९ हगिबिसको तिब्र प्रभाव टोक्यो चिबा र साईतामा क्षेत्रमा देखिन देखिएको छ । मौसम विभागका अनुसार यसको गति अझ बढ़न सक्ने भएकोले सबैलाई अलर्ट रहन ईमरजेन्सि अलार्मद्वारा जानकारी गराईरहेको छ । शक्तिशाली ताइफु जापान प्रवेश गरेको छ । जापानको मौषम एजेन...
-
चिनिया राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीद्वारा स्वागत नेपाली सेनाले गार्ड अफ अनर दिए
काठमाडौं असोज, २५। नेपाल भ्रमणमा रहेका सिलाई राष्ट्रपति भण्डारीले एअरपोर्टमा स्वागत गरेका छन । दुईदिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि सीलाई सेनाको एक टोलीले गार्ड अफ अनर प्रदान गरेको हो । त्यसअघि द...
-
सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : मृतकको संख्या १४ पुग्यो, ४० भन्दा बढी घाइते
काभ्रे असोज, २४ । आज बिहान भएको बस दुर्घटना मृत्यु हूनेको संख्या १४ पुगेको छ । इन्द्रावती गाउँपालिका १० मा शुक्रबार बिहान बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको हो । भोटसिपाबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना भएको हो। सात जनाको घटनास्थलमै मृत्यु भएको हो भन...
-
रोशनीको वक्तव्य, ‘महरा सर निर्दोष, प्रहरीले मलाई बन्धक बनायो’
काठमाण्डौँ असोज, २४ । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी भनिएका ससद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले प्रहरीले आफूलाई बन्धक बनाएर महराविरुद्ध उजुरी दिन लगाएको आरोप लगाएकी छिन् । उनले शुक्रबार विहान हस्तलिखित प्रेस विज्ञप्ती जारी गरेर महरा निर्दोष रहेको भनी आफूले ...

















