• निवर्तमान सभामुख महरालाई पुर्पक्षका लागि जेल चलान गरीयो

    काठमाडौं , कात्तिक १८ । संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो । महराको...

  • नेकपा सचिवालयको बैठकले सातै प्रदेश प्रमुखहरुको नाम सिफारिस गर्यो

    काठमाण्डौँ, कार्तिक १८ । आज बसेको नेकपा सचिवालय बैठकले हिजो सरकारले पदमुक्त गरेका सातै प्रदेश प्रमुखहरुको ठाउमा नेकपाले नयाँ प्रदेश प्रमुखहरु चयन गर्दै नियुक्तिको लागि सरकार समक्ष सिफारिस गरेको छ । हिजो अकस्मात नेकपा सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा सातै प्रदेश प्रमुखलाई पदमुक्त गरेका थिए । मन्त्रिपरि...

  • बरिष्ठ समाजसेबी हेम थापा र माया थापा प्रति समर्पित गित सार्वजनिक(भिडियो सहित)

    काठमाडौँ कार्तिक १८ । सामाजिक अभियन्ताको हेम बहादुर थापा र उनकी जीवन संगिनी माया थापाको सेवा भावमा सम्मान र उनीहरु प्रति समर्पित गीत ‘असल मन’ सार्बजनिक गरिएको छ । डि. ए.आर. मुभिज एण्ड फिल्म्स इण्डस्ट्रिजको प्रस्तुतिमा असल कर्मले पहिचान बनाउन सफल दम्पतिको बारेमा प्रभावन जे को लय शब्द र सुमधुर स्वरकी धनि ...

  • त्रिवि उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त

    काठमाडौँ कार्तिक १७ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले आइतबार त्रिविको १९ औं उपकुलपतिमा बाँस्कोटालाई नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।  बाँस्कोटा नाक, कान, घाँटीका विशेषज्ञ डाक्टर हुन...

  • मेडिकल काउन्सिल अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

    काठमांडौ, कार्तिक १७ । सरकारले डा. भगवान कोइरालालाई मेडिकल काउन्सिल अध्यक्षमा नियुक्त गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुटु रोग विशेषज्ञ डा. कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । डा. कोइरालाले यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्द...

  • राष्ट्रपतिद्वारा सातै प्रदेश प्रमुख बरखास्ती, भोलि नै नया प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको तयारी

    काठमाडौं कात्तिक, १७। सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई आज हटाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखरुरुलाई पदमुक्त गरेकी हुन् । मन्त्रिपरिष्दको आइतबार बसेको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदे...

  • सिन्धुपाल्चोकको सुकुटेमा बस दुर्घटना, मृत्यु हुनेको संख्या १७ पुग्यो

    काठमाडौं कात्तिक,१७ । सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । सिन्धुपाल्चोककी प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङका अनुसार १५ जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।मृत्यु हुने मध्ये ७ जनाको सनाखत भएको उनले बताइन् । उनका अनुस...

  • हलेसी धर्मशाला निर्माण गर्न नेपाल आयल निगम र नगरपालिका वीच सम्झाैता

    खोटाङ्ग, कार्तिक १७ । नेपालको प्रख्यात धार्मिकस्थल हलेसि महादेबको नजिकै सुबिधा सम्पन्न हलेसी धर्मशाला निर्माण हुने भएको छ । हलेसी धर्मशालाको सुन्दर भवनको डिजाईन समेत तयार भईसकेको र सोही डिजाईन अनुरुप भवन निर्माण कार्य शुरु हुने समेत जनाएको छ । त्रि-धार्मिक तपाे भुमि हलेसीमा नेपाल आयल निगमकाे सामाजिक उत्तर...

  • नेकपाले कास्की २ मा बिद्यालाई नै उम्मेद्धार बनाउने निर्णय गरे

    काठमाडौं, कार्तिक, १७ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हिजो बसेको बैठकबाट विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उपचुनावका उम्मेदवारहरु छनोटका लागि शनिबार नेकपा सचिवालयको बैठक बसेको थियो । झण्डै तीन घन्टासम्म चलेको बैठकमा उपच...

  • गुल्मिको चन्द्रकोट गाउपालिकामा २ बालिका सहित १ महिला मृत फेला

    गुल्मी, कार्तिक १६ । गुल्मीको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा तीन जनाको शव फेला परेको छ। एक महिला र दुई बालिकाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। महिलाको शव भेटिएको स्थानबाट एक बालिकाको शव दुई सय मिटर र अर्को बालिकाको दुई सय ३० मिटरको दूरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय ...