राैतहट, साउन, २१ । नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताव आलमको जिल्ला अदाललत रौतहटमा बिहीबार सुरु भएको थुनछेक बहस भोलिलाई सरेको छ। बिहीबार अदालतको समय सकिँदा पनि बहस गर्नेहरु नसकिएपछि भोलिका लागि सरेको हो । २०६४ साल चैत २७ गते दर्जन भन्दा बढी व्यक्तिलाई इटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको ...
समाचार
-
-
लिपुलेक र कालापानीमा भारतीय हस्तक्षेप अस्विकार्य-पुष्पकमल दाहाल प्रचण्ड
दाङ, कार्तिक २१ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले लिपुलेकमा गरेको हस्तक्षेप अस्विकार्य भएको बताएका छन् । हिजो दाङको घोराहीमा प्रेस संगठन नेपालले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भारतले लिपुलेक आफ्नो नक्शामा राखेको हो भने यो कुनै पनि हालतमा शैह्य नहु...
-
कास्की क्षेत्र नं. २ का उम्मेद्धारहरुले उम्मेद्धारी दर्ता गराए
पोखरा, कात्तिक, २१ । कास्की क्षेत्र नं. २ मा आज नेकपाका नेतृ बिद्या भट्रटराई, कांग्रेस उम्मेद्धार पौडेल, साझा उम्मेद्धार रजनी के.सी र विवेकशिल उम्मेद्धार जमुना शर्माले उम्मेद्धारी दर्ता गरेको छ । विद्या भट्टराई कास्की क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएकी विद्या भट्टराईले शोकलाई शक्तिमा बदल्न चुनाव...
-
कालापानी क्षेत्र नेपालकै हो, भारतको नक्सा मान्दैनौं-परराष्ट्र मन्त्रालय
काठमाडौं, कात्तिक २०। भारतले यही आइतवार सार्वजनिक गरेको राजनीतिक नक्सालाई लिएर सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले "कालापानी क्षेत्र नेपालको भू-भाग हो भन्नेमा नेपाल सरकार स्पष्ट" रहेको भन्दै "दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयमा एकपक्षीय ढङ्गबाट गरिने कुनै पनि निर...
-
कास्की २ मा खेमराजलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय
काठमाडौं, कात्तिक, २० । नेपाली काङ्ग्रेसले पनि कास्की २ को उम्मेद्धार तय गरेको छ । लामो रस्साकस्सी पछि आज खेमराज पौैडलको नाममा सहमति जुटाउदै उम्मेद्धार तय गरेको हो । पार्टीमा धनराज गुरुङ्गको नाममा चर्चा भए पनि गुरुङ्गको नाममा सहमति नजुटेपछि निज पछि हटेको थियो । धनराज गुरुङ्गले कास्की २ को उप-निर्वाचनमा...
-
भारत सरकारले जारी गरेको नक्साप्रति राजनितिक दलहरुको आपत्ति
काठमाडौं, कार्तिक २०। हालै भारत सरकारले जारी गरेको नयाँ नक्सा प्रति नेपाल लगायत छिमेकी राष्ट्रहरुको असमझदारी तथा उक्त नक्सा प्रति आपत्ति जनाउदै बिभिन्न राजनितिक दलहरुले बिरोध गरेका छन । नेपाली कांग्रेसले पनि दिल्लीबाट जारी नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेसका प्...
-
वैदेशिक रोजगारीमा रहेका कामदारको लागी बैदेशिक रोजगार विभागको अत्यन्त जरुरी सूचना
काठमांडौ, कार्तिक १९ । वैदेशिक रोजगारीमा रहेका कामदारको लागी बैदेशिक रोजगार विभागले अत्यन्त जरुरी सूचना सार्बजनिक गरेको छ । बैदेशिक रोजगारीको शीलसिलामा बिदेश गई बिदामा नेपाल फ़र्केका कामदारहरूको पुन:श्रम स्वीकृति लिनु पर्ने र सो सम्बन्धमा आवश्यक कागजपत्र सहित उपस्थित हुनुपर्ने हुन्छ । महानिर्देशक डा.भीष्म भुसा...
-
कास्की २-उपचुनावमा विवेकशील नेपाली दलको उम्मेदवार जमुना शर्मा
पोखरा कात्तिक, १९ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २-मा हुने उपचुनावमा विवेकशील नेपाली दलले जमुना शर्मालाई उम्मेदवार बनाउने भएको छ । विवेकशीलको उम्मेदवार जमुना शर्मा विवेकशीलले मंगलबार शर्मालाई कास्की-२ मा उम्मेदवार बनाउने घोषणा गरेको हो । कास्की बैदाम घर भएकी शर्मा अधिकार क्षेत्रमा क्रियाशील नेतृ हुन्...
-
प्रदेश प्रमुखलाई हटाएपछि कांग्रेस अक्रोसित, सरकारले सर्वसत्तावाद लाद्ने षड्यन्त्र गर्याे : रामचन्द्र पौडेल
काठमाण्डौ, कार्तिक, १९ । सातै वटा प्रदेशका प्रदेश प्रमुख हटाउने सरकारको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार एकलौटी ढंगमा चल्न खोजेको यो घटनाले देखाएको बताउनुभयो । प्रदेश प्रमुखजस्तो गरिमामय पदलाई सरकारले मनपरी ढंगले हटाएर सर...
-
राष्ट्रपतिद्वारा सातै प्रदेशका प्रदेश प्रमुख नियुक्त, आजै सपथ ग्रहण सम्पन्न
काठमाडौं, कात्तिक १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रदेश प्रमुख पदमा नियुक्त गरेकी छिन् । नेकपाको सचिवालय बैठकबाट हिजो निर्णय गरी नियुक्तिको लागी सरकारलाई सिफारिस गरेको थियो । उक्त सिफारिसलाई नेकपा सरकारले हिजो नै नियुक्तिको लागी राष्ट्रपति समक्ष पेश गरेको थियो । सरकारले प्रदेश प्रमुख...


















