• बैंक अफ दी एयर २०१९ काे अवार्ड मेगा बैंक नेपाल लिमिटेडलाई

    काठमाडौं कात्तिक, २४ । बैंक अफ दी एयर २०१९ काे अवार्ड मेगा बैंक नेपाल लिमिटेडले पाएको छ । दी बैंकर्स म्यागजिनले शनिवार लण्डनमा आयोजना गरेकाे कार्यक्रममा उक्त अवार्ड मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीलाई प्रदान गरेको बैंकले जनाएको छ । ९ वर्ष अघि स्थापना भएको यो बैंककाे १० अर्ब ३८ करोड चुक्...

  • गोरखा जिल्लाको दोस्रो मुन्थला धार्मिक तथा पर्यटन महोत्सब २०७६ आजबाट शुरू

    गोरखा, कार्तिक, २४ । गोरखा जिल्लाको गण्डकी गाउँपालिका संरक्षण तथा प्रबद्धनमा दोस्रो मुन्थला धार्मिक तथा पर्यटन महोत्सब २०७६ आजबाट बिबिध सांस्कृतिक कार्यक्रमहरुका साथ हुदै छ । स्थानीय उत्पादन र ग्रामीण पर्यटनको प्रबद्धन, धर्म कला र संस्कृतिको सम्बद्धन भन्ने मूल नाराका साथ दोस्रो मुन्थला धार्मिक तथा पर्यटन म...

  • चौंथो ओहासी फुटसल कप फुटबलको उपाधी खुकुरी एफसीलाई, उपबिजेता बने गोरखा ब्रदर्स

    फुकुओका, जापान, कार्तीक,२४ । बिजेता खुकुरी एफसी चौंथो ओहासी फुटसल कपको उपाधी खुकुरी एफसीले जितेको छ । ओहासी ग्रुपको आयोजनामा जापानको फुकुओकामा शनीबार सम्पन्न खेलमा खुकुरी एफसीले गोर्खा ब्रदर्श एफसी लाई ४-१ गोल अन्तरले पराजीत गर्दै उपाधी हात पारेको हो । यस संगै गोर्खा ब्रदर्श एफसी उपविजेता बन्न सफल भएको ...

  • १९ महिनामा शिक्षामन्त्री पोखरेलका ३६ उपलब्धि सार्वजनिक(पूर्णपाठ सहित)

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता गिरिराजमणि पोखरेलले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेको १९ महिना पूरा भएको छ। मन्त्री पोखरेलले यसबीचमा राष्ट्रिय शिक्षा नीति तर्जुमा गर्नलाई आफ्नो महत्त्वपूर्ण उपलब्धी मानेका छन्। मन्त्रालयको नेतृत्त्व सम्हालेको १९ महिना १९ दिन पुगेको अवसरमा...

  • भ्रामक समाचार प्रति नेपाली राजदुताबास लण्डनको प्रेस बिज्ञप्ति

    यूके लण्डन, नोभेम्बर,११ । केहि दिन अघि नेपालका माननीय संस्कृत, पर्यटन तथा नागरीक उड्डयन मन्त्रि योगेश भट्टराईको यूके लण्डन भ्रमण भएको थियो । सो समयमा नेपाली दुताबासमा भएको भेटघाटको समयमा खिचिएको तस्विरमा पूर्व प्रधानमन्त्रि शेर बहादु देउबाको फोटो राखी पोस्टखबर डटकमले समाचार संप्रेषण गरेको थियो । समाचारमा प...

  • सिमा बिबादमा कुटनीतिक पहलको लागि सरकारलाई बाबुरामको ४ सुझाव (सुझावको पूर्णपाठसहित)

    काठमाडौं, कात्तिक २३। समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाई सीमा समस्या समाधान गर्न चार बुँदे सुझाव दिएका छन् । नेपाली भूभाग मिचिनेगरी भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि विकसित अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शनिबार डाकिएको सर्वदलीय बैठकमा डा. भट्टराईले च...

  • सर्वदलीय बैठकले भन्यो लिम्पियाधुरासम्मै नेपाली भूमि हो

    काठमाडौं, कार्तिक, २३ । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय सर्वपक्षीय बैठकले लिम्बियाधुराको कुटीयाङ्दी नदीसम्म नेपालको सीमा भएको निष्कर्ष निकालेको छ । कालापानी क्षेत्रको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन पहल गर्न सरकारलाई आग्रह गरेको छ । भारले हालसालै जारी गरेको नयाँ नक्सामा नेपाल...

  • अतिक्रमिक टुँडिखेल बिरुद्ध पूर्व प्रधानमन्त्रि देखि जनताको आक्रोश

    काठमाडौं कात्तिक, २३ । अतिक्रमण रोक्न सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले खुलामञ्च र रत्नपार्क क्षेत्रलाई मानवसाङ्लो बनाएर घेरिएको छ ।‘अकुपाई टुँडिखेल अभियान‘ अन्तर्गत शनिबार खुलामञ्च र रत्नपार्कलाई मानवसाङ्लो बनाएर घेरिएको हो । पूर्वयोजना टुँडिखेल नै घेर्ने थियो, तर उल्लेख्य संख्यामा मानिसहरुको उपस्थिति...

  • राष्ट्रिय कलाकारहरुको साथमा धादिङ्गको गंगाजमुना मेला सम्पन्न

    धादिङ्ग, कार्तिक, २२ । धादिङ्ग जिल्लाको उत्तरी भेग फुलखर्क, गंगाजमुना गाउपालिकामा अवस्थित गंगाजमुना माई मेला हिजो बिबिध कार्यक्रम गरी सम्पन्न भएको छ । धादिङ्गको उत्तरी भेगमा रहेको उक्त गंगाजमुना माईको जात्रा प्रतेक बर्ष कार्तिक शुक्लपक्ष दशमीको दिन मनाउदै आएको छ । हिजो कार्तिक २१ गते दशमीको दिन पर्ने गंगाज...

  • लिपुलेक विवादबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

    काठमाडौं कात्तिक, २२ । लिपुलेक विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक बोलाएका छन् । भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि जनस्तरमा चर्को विरोध भइरहेको छ । भारत सरकारले सार्वजनिक गरेको एकपक्षीय नक्सा मान्य नहुने सरकार तथा शिर्ष नेताहरुले बताईसक...