काठमाडौं, मंसिर, ४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज बोल्ड निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी सहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको छ भने साथै अर्का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको यो कार्यकाल भर प्रधानमन्त्रीको जिम्मे...
समाचार
-
-
चिनियाँ राजदूत यान्छी पोखरामा,चिनियाँ राजदूत यान्छीको गतिविधि बढ्यो
पोखरा, मंसिर, ३ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसहितको टोली मंगलबार तीन दिने भ्रमणका लागि पोखरा गएका छन । राजदूत यान्छीले राजदूत घोषित भइसकेपछि पहिलो पटक काठमाडौं बाहिरको भ्रमणमा निस्किएको प्रतिक्रिया दिएकी छन् । चिनिया राष्टपतिको नेपाल भमण भएपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको नेपाल भित्...
-
अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलको सानदार जित
काठमाडौँ, मंसिर, ४ । गएराति भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण कोरियालाई ३-० गोलले पराजित गरेको छ । ब्राजिलका लागि खेलको नवौँ मिनेटमा लुकास पक्वेटाले गोल गर्दै अग्रता दिलाए । खेलको ३६ औं मिनेटमा फिलिप कौटिन्होले गोल गरे । खेलको ६० औं मिनेटमा डानिलोले गोल गरे । खेलमा दक्षिण कोरियाले...
-
बझाङमा ५.७ रेक्टर स्केलको भूकम्प, सतर्क रहन आहवान
बझाङ, मंसिर, ३ । बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार साँझ भूकम्प गएको छ । खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा ७ : १५ बजे ५.७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी शारदा ढकालले सुदूरपश्चिमसँगै कर्णाली प्रदेशक...
-
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सम्हाले कार्यभार
काठमाडौं , मंसिर,३। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारमा नियुक्त भएका सूर्य थापाले प्रेस संगठन र सम्वद्ध क्षेत्रमा काम गर्ने पत्रकारहरुको भेला गरेर आज आफ्नो कार्यभार सम्हालेका छन् । मंगलबार प्रधानमन्त्री कार्यालयमा अनौपचारिक कार्यक्रमबीच थापाले औपचारिक रुपमा प्रेस सल्लाहकारको जिम्मेवारी लिएका हु...
-
नेकपाका दुई अध्यक्ष बिच आपसी समजदारी नहुदा मन्त्रिमण्डल पुनर्गठनमा ढिलाई
काठमाडौं मंसिर, २। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच मन्त्रिपरिषद पुनर्गठन सम्बन्धि बिषयमा धेरै पठक छलफल भएको थियो तर पनि दुई अध्यक्ष बिच सहमति नजुट्दा सोमबार मन्त्रिपरिषद् पुनर्गठन हुन सकेन । दुई अध्यक्षबीच सोमबार साँझ भेटवार्ता भएको थियो । ...
-
श्रीमतीले कुटेर सम्पती लुटेपछि, श्रीमान घर न घाटको करोडपतिबाट रोडपति भए भन्दै भक्कानिए
काठमाडौं मांसिर २ । महिला अधिकारका विषयहरुमा धेरै बहस भएका छन् । धेरै छलफल भएक छन् । कुनै महिलालाई अप्ठेरो परे महिला अधिकारको कुरा जोडबलले उठ्छ उठ्नु पनि पर्छ । अझ महिला माथि हुने घरेलु हिंशा, शोषणका कुराहरु उठाइरहदा नेपालमा पुरुष माथि चाहिँ यस्ता समस्या छन् छैनन भन्ने विषयमा कसैले ध्यान दिएको पाइदैन । एउटा परिवार...
-
बसन्तपुरमा छुरा प्रहार गरी साथिको हत्या
काठमाडौं मंसिर, १ । काठमाडौंको बसन्तपुरमा एक जना मजदुरको गएराति हत्या भएको छ । काठमाडौं-१९, दमाई टोल बस्ने ४५ वर्षका अरुण चित्रकारको छुरा प्रहार गरी हत्या भएको हो । महानगरीय प्रहरी वृत्त, जनसेवाको टोलीले हत्यामा संलग्न भएको अभियोगमा चित्रकारका साथी काठमाडौं-१२, ह्युमत टोल बस्ने ४६ वर्षका मनिषकुमार खड्गीलाई नियन...
-
प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गर्ने, प्रधानमन्त्री र कार्यकारी अध्यक्ष यी नेतालाई दिदै !
काठमाडौं मंसिर १ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग परामर्श भइरहँदा नेकपाको उच्च तहमा पार्टी र सरकारको जिम्मेवारीबारे पनि छलफल चलिरहेको छ । प्रत्यारोपणको विकल्प रोज्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्ण रूपमा आराममा बस्नुपर्ने भएकाले प्रधानमन्त्री ओलीले जिम्मेवारी पनि हस्तान्तरण गर्न थालेक...
-
प्रधानमन्त्री ओलीको तेस्रो डायलासिस ग्राण्डीमा
काठमाडौं कात्तिक,३०। प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार फेरि डायलासिस गरिएको छ । प्रधानमन्त्री ओली विहान स्वास्थ्य उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल पुगेका थिए । डायलासिस गरेर अपराहृन बालुवाटार फर्किएका छन् । उनको अवस्था अहिले राम्रो रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्...

















