बझाङमा ५.७ रेक्टर स्केलको भूकम्प, सतर्क रहन आहवान

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  697 पटक हेरिएको

बझाङ, मंसिर, ३ । बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार साँझ भूकम्प गएको छ । खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा ७ : १५ बजे ५.७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी शारदा ढकालले सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जानकारी दिए । भूकम्पबाट भएको क्षतिको विवरणबारे केही जानकारी प्राप्त भएको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार