अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलको सानदार जित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  483 पटक हेरिएको

काठमाडौँ, मंसिर, ४ ।

गएराति भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले दक्षिण कोरियालाई ३-० गोलले पराजित गरेको छ ।

ब्राजिलका लागि खेलको नवौँ मिनेटमा लुकास पक्वेटाले गोल गर्दै अग्रता दिलाए । खेलको ३६ औं मिनेटमा फिलिप कौटिन्होले गोल गरे ।

खेलको ६० औं मिनेटमा डानिलोले गोल गरे । खेलमा दक्षिण कोरियाले भने गोल फर्काउन सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार