• उपनिर्वाचनको सम्पूर्ण नतिजा सार्वजनिक, कसले कति ठाउँ जीते

    काठमाण्डौ, मंसिर, १६ । शनिबार भएको उपचुनावकोे सम्पूर्ण नतिजा सार्वजनिक भैसकेको छ । उक्त निर्वाचनमा कहाँ क-कसले जीत हात पारे । उपनिर्वाचनमा सत्ता पक्ष र प्रतिपक्ष कै दबदबा देखियो अन्य पार्टीको भने सामान्य रह्यो । समग्रमा सत्तारुढ नेकपा ३० र कांग्रेस १३ ठाउँमा विजयी भएका छन् । नेकपाले प्रतिनिधि सभा सदस्य ...

  • १३ औं सागमा सीना मादेनले नेपाललाई दिलाइन् पाँचौं स्वर्ण

    काठमार्डौं, मंसिर, १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले अर्को पदक जितेको छ । १८ देखि २३ वर्षमुनिको प्रतिस्पर्धामा नेपालकी सीना मादेनले स्वर्ण पदक जितेकी हुन् । उनले ८.१५० अंकका साथ यो पदक जितेकी हुन् । उनको जितसँगै नेपालले पाँच स्वर्ण पदक हात पारेकाे हाे ।&...

  • १३औं सागमा अञ्जली चन्दको डेब्यू खेलमै विश्वरेकर्ड, नेपाल १० विकेटले विजयी

    पोखरा, मंसिर, १६ । अन्जली चन्दको कीर्तिमानी बलिङसँगै नेपालले १३औं दक्षिण एसियाली खेदकुद (साग)मा माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ । पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनायो । जसलाई नेपालले पहिलो ओभरमै पुरा गर्‍यो । काजल श्रेष्ठले...

  • १३औं सागमा कराँतेको महिला टिमबाट नेपाललाई अर्को स्वर्ण

    काठमाडौं , मंसिर, १६ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । फाइनलमा पाकिस्तानलाई हराउँदै नेपालले स्वर्ण जित्न सफल भयो । टिम काताको शीर्ष दुई स्थानमा रहेका टिमले फाइनल खेलेका थिए । जसमा नेपालले पाकिस्तानलाई पछि पार्दै उपाधि जित्न सफल ...

  • १३औं सागमा तेक्वान्दोको कमल श्रेष्ठले दिलाए नेपाललाई तेस्रो स्वर्ण

    काठमाडौं, मंसिर, १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ । तेक्वान्दोको पुम्सेमा २३ देखि २९ वर्षमुनीको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । उनले श्रीलंका र भारतका खेलाडीलाई पछि पारेका हुन् । उनले ८.२७० अंक जोडे । ८.२०० अंक जोडेका भारतीय खेलाडीले कास...

  • १३ औं सागमा ट्रायथोलनकी सोनीले दिलाइन् नेपाललाई दोस्रो स्वर्ण

    पोखरा, मंसिर, १६ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भएको ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो । सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी हुन । पहिलो स्वर्ण सोमबार नै  काठमाडौंमा ...

  • १३ औं सागमा मण्डेकाजीले नेपाललाई दिलाए पहिलो स्वर्ण

    काठमाडौं मंसिर, १६ । काठमाण्डौँ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो स्वर्ण जितेको छ । कराँतेका मण्डेकाजी श्रेष्ठले पुरूष एकल कातामा स्वर्ण जितेका हुन् । उनले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गरेका हुन् । मण्डेकाजीले २५.७२ अंक पाउादा पाकिस्तानी खेलाडी २४.९२ अंक पा...

  • धरान ७ को वडाध्यक्षमा नेकपाका सुवेदी एक मतले विजयी

    सुनसरी, मंसिर, १६ । धरान उपहानगरपालिका अन्तरगत वडा नम्बर ७ को उपचुनावमा नेकपाका जीवन सुवेदी एक मतको अन्तरमा बिजयी भएका छन् । नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् । वडाध्यक्षका लागि भएको निर्वाचनमा नेकपा उम्मेदवार जनक ...

  • धरान उपमहानगरमा काग्रेसले मार्यो बाजि, कांग्रेसका तिलक राई विजयी

    सुनसरी, मंसिर, १६ । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ऐतिहासिक जित हात पारेका छन्। तिलक नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराएका हुन् । तिलकले २६ हजार ७ सय ९ मत पाएका छन् भने प्रकाशले २३ हजार ९ सय १४ मत ल्याएका छन्। औपच...

  • सागमा कराँतेकी चञ्चलाले दिलाइन् नेपाललाई पहिलो रजत, स्वर्ण पदक भने पाकिस्तानलाई

    काठमाडौं, मंसिर, १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले पहिलो रजत पदक जितेको छ । कराँतेको व्यक्तिगत काता महिलातर्फ चञ्चला दनुवारले रजत पदक जितेकी हुन् । उनी बंगलादेशकी हुमारा अन्तरा र भुटानकी सोनाम ल्हामोलाई पछि पार्दै फाइनल पुगेकी थिइन् । तर पाकिस्तानकी साहिदासँग पराजित भइ...