टोकियो, मंसिर, २१ । टोकियोमा एक जना नेपाली विधार्थी सुरज मल्लको उपचारका क्रममा निधन भएको छ । सुदुरपश्चिमको डढेल्धुरा जिल्ला भद्रपुर -५ घर भई दुई बर्ष अघि विधार्थी भिषामा जापान आएका २५ वर्षिय मल्लको डिसेम्बर १ तारिख उपचारका क्रममा दु:खद निधन भएको हो । सुजन मल्लको आफन्तले यही डिसेम्बर ४ तारीक बुधवारको दिन...
समाचार
-
-
‘मिस वर्ल्ड’को भोटिङमा दोश्रो स्थानमा अनुष्का, अझै भोट गर्न अनुष्काको अपिल
बेलायत, मंसिर २१। ‘मिस नेपाल वर्ल्ड’ अनुष्का श्रेष्ठ अहिले लण्डनमा छिन् । डिसेम्बर १४ मा हुन लागेको ‘मिस वर्ल्ड’मा उनले नेपालको प्रतिनिधित्व गर्दैछिन । उनले विश्वभरबाट आएका १ सय २४ सुन्दरीसँग प्रतिष्पर्धा गरिरहेकी छिन् । अहिले ‘मिस वर्ल्ड’को लागि भोटिङ चलिरहेको छ । विभिन्न देशका सुन्दरीहरु आफ्नो...
-
प्रचण्डको गुनासो परिवर्तनकारी खुम्चिए,संघीयता कार्यान्वयनमा कर्मचारीको असहयोग
धनगढी, मंसिर २१। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संघीयता कार्यान्वयनमा नजाँदा अहिले परिवर्तनकारी शक्तिहरु खुम्चिने र यथास्थितिवादीहरु हौसिने अवस्था आएको गुनासो पोखेका छन्। शुक्रबार धनगढीमा आयोजित सुदूरपश्चिम वित्तीय सम्मेलनमा सम्बोधन गर्दै उनले भने,‘पुराना संरचना...
-
१३ औं सागमा गौरीकाले जितिन दोस्रो स्वर्ण पदक
काठमांडौ, मंसिर २० । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडीकी गौरिका सिंहले व्यक्तिगत दोस्रो स्वर्ण जितेकी छिन् । सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा शुक्रबार गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण हासिल गरेकी हुन् । उनले निर्धारित दूरी २ मिनेट १७.७३ सेकेन्डमा पूरा गरिन् । उक्त स्पर्धामा भ...
-
१३ औं साग अन्तर्गत नेपालले माल्दिभ्सलाई ८४ रनले हरायो
काठमांडौ, मंसिर २० । १३ औं साग अन्तरगत टि–२० क्रिकेट म्याचमा नेपालले माल्दिभ्समाथि ८४ रनको सहज जित हात पारेको छ । पहिलो ब्याटिङ गरेको नेपालले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले २० ओभर खेल्दै ६ विकेट क्षतिमा ७९ रन मात्रै जोड्न सक्यो । नेपालका लागि तीन स्पिनरहरुले आपसमा ५ विकेट बाँड...
-
चौधरी ग्रुपले वाइवाइ चाउचाउको उत्पादन काजगस्थानबाट शुरू गरे
काजगस्थान, मंसिर २० । चौधरी ग्रुपले काजगस्थानबाट पनि वाइवाइ चाउचाउ उत्पादन सुरू गरेको छ। सेन्ट्रल एसियन मुलुक काजगस्थानमा निर्मित वाइवाइको प्लान्टको त्यहाँका प्रधानमन्त्रीले आज उद्घाटन गरेका छन्। उत्पादन प्लान्ट आजदेखि उद्घाटन गरिएको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गर...
-
१३ औं सागमा गल्फ तर्फ सुवास तामाङले जिते ऐतिहासिक दुई स्वर्ण
काठमाडौं मंसिर, २० । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा गल्फर सुवास तामाङले दोहोरो स्वर्ण जितेका छन् । उनले व्यक्तिगत र टिम इभेन्टतर्फ स्वर्ण जितेका हुन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो । १७ वर्षका सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरहसित कूल १५ अन्ड २७८ स्कोर बनाए । उनले बंगलादेशका ...
-
कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’बाट सम्मानित
काठमाण्डौ, मंसिर २० । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इञ्जिनियर कुलमान घिसिङलाई प्रदान गरेको छ । विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्...
-
टिका सानु र प्रकाश अधिकारीको एयर होस्टेजमा अनु पराजुली माथि एसिड प्रहार(भिडियो सहित)
काठमांडौ, मंसिर २० । अनु पराजुलीले नृत्य तथा अभिनय गरेको नयाँ लोक दोहोरीको म्युजीक भिडियो हिजो यूबट्यूबबाट सार्वजनिक गरिएको छ ।‘एयर होस्टेज’ बोलको गीतमा अनु पराजुलीको बिल्कुलै फरक भुमिका रहेको एयर होस्टेजमा स्वर भने टिका सानु र प्रकाश अधिकारीको रहेको छ । टिका सानु र प्रकाश अधिकारीको स्वरमा रहेको यस गीत...
-
१३ औं सागमा ५ हजार मिटर दौडमा भारतलाई पछि पार्दै नेपालले चुमे स्वर्ण र कास्य
काठमांडौ, मंसिर २० । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत एथ्लेटिक्समा नेपालले पुन: एक स्वर्ण पदक हात पारेकाे छ । शुक्रबार बिहान भएकाे ५ हजार मिटर दौडमा नेपालले एक स्वर्णसहित एक कास्य पदक हात पारेकाे हाे । त्रिपुरेश्वर स्थित दशरथ रंगशालाको सिन्थेटिक ट्रयाकमा भएकाे खेलमा नेपालका गोपीचन्...



















