• गाडीको ठक्करबाट पशुपति क्याम्पसका बिद्यार्थी घाईते, बिद्यार्थीद्धारा गाडीमा आगजनी

    काठमाडौं, पुस ७। काठमाडौं स्थित चावहिलको पशुपति क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई आज बिहान बा ७ ख ५९३० नम्बरको बसले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गरेका थिए । घाइते पन्तको अहिले उपचार भइरहेको छ । ठक्कर दिएर गाडी भागेप...

  • दैलेखका ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही अपहरण मुक्त

    दैलेख, पुस ६। नेकपा विप्लव समूहको अपहरणमा परेका ठाँटीकाँध गाउँपालिका, दैलेखका अध्यक्ष धिरबहादुर शाहीको सशस्त्र प्रहरीले कालीकोटबाट शकुशल उद्दारगरेको छ । शाहीलाई शनिबार राति करिब एक बजेतिर घरमा सुतिरहेकै वेला अज्ञात समूहको अपहरण गरेको थियो । उनीहरूले सोधपुछ गर्नुछ भन्दै शाहीलाई उठाउन खोजे । इलाले शा...

  • अमेरिकाका हार्वर्ड बिश्वबिध्यालयका बिध्यार्थी राष्ट्रिय आबिष्कार केन्द्रको अबलोकन भ्रमणमा

    काठमांडौ, पुस ६ । नेपाली बैज्ञानिक महाबीर पुनद्वारा संचालित राष्ट्रिय आविष्कार केन्द्रमा अमेरिकाको Harvard University को Harvard Business School र Harvard Kennedy School का १५ जना बिद्यार्थीहरु अबलोकन भ्रमणमा आएका छन । बिश्वका बिश्वबिध्यालयहरूको ध्यान केन्द्रित गर्न सफल राष्ट्रिय आबिष्कार केन्द्रमा नेपाल सर...

  • कांग्रेसको विवाद समाधान गर्न दुई पक्षीय बिच चाक्सीबारीमा छलफल

    काठमाडौं, पुस, ६ । नेपाली कांग्रेसमा चुलिएको पछिल्लो विवाद समाधानको उपाय खोज्‍न नेताहरु फेरि छलफलमा जुटेका छन् । कांग्रेसको आन्तरिक समस्याको समाधान खोज्‍न कांग्रेस नेताहरु फेरि चाक्सीबारीमा छलफलमा जुटेका हुन् । पटक पटकको छलफलबाट पनि सहमति नजुटेपछि आज पुन प्रकाशमान सिंहको निवासमा दुई पक्षीय...

  • एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न कार्यकारी निर्देशक विष्टको आग्रह

    काठमाडौं, पुस, ६ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदको जारी हिउँदे अधिवेशनबाट अनुमोदन गर्न मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए नेपाल)ले आग्रह गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चर्को बहस भइरहेका बेला एमसीए नेपालले पत्रकार सम्मेलन गरेर सम्झौता अनुमोदन गर्न आग्रह गरे...

  • दैलेखको ठाँटीकाँध गाउँपालिका अध्यक्षको अपहरण, उनकी श्रीमती अपहरणमुक्त

    दैलेख, पुस, ६ । दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला अपहरणमा परेका छन् । ठाँटीकाँध गाउँपालिका वडानम्बर २ श्रीपाटामा रहेको घरबाटै उनीहरु अपहरणमा परेको प्रहरीले जनाएको छ । उनीहरु आइतबार बिहानपख १ बजेतिर अपहरणमा परेको जानकारी दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहा...

  • नुवाकोट ट्रक दुर्घटनामा दुई जनाको मृत्यु पाँच जना घाईते

    नुवाकोट, पुस ६ । नुवाकोटको विदुर नगरपालिका–६, मूलथलामा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका अनुसार खड्गभञ्ज्याङतर्फ जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना भएको हो । मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा....

  • कतारमा जारी बिश्वकपमा लिभरपुल क्लब बने विश्वकप च्याम्पियन

    कतार, पुस ६ । युरोपियन च्याम्पियन तथा इंग्लिस क्लब लिभरपुल पहिलोपटक फिफा क्लब विश्वकप च्याम्पियन बन्न सफल भएको छ । निबार राति भएको खेलमा ब्राजिली क्लब फ्लामिङ्गोलाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै लिभरपुल च्याम्पियन बन्न सफल भएको हो । कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा शनिबार राति लि...

  • जापानका मेयर सहितको टोली नीलकण्ठ नगरपालिका भ्रमणमा, नगरपालिकाद्वारा भव्य स्वागत

    धादिङ, पुस ५ । समृद्ध राष्ट्र जापानको यसोहारा नगरपालिकाका मेयर सहितको टोलीले धादिङको नीलकण्ठ नगरपालिकाको भ्रमण गरेका छन । भ्रमणको क्रममा निजलाई नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगाना , उपमेयर लगायत कर्मचारीहरूले भव्य स्वागत गरीएको थियो। नीलकण्ठ नगरपालिका मेयर, उप–मेयर मनराज भण्डारी, प्रमुख प्रशासकिय अ...

  • काठमाडौं म्याराथनको उपाधिमा कान्छिमायाको हृयाट्रिक, पुरुष तर्फ नरेन्द्र प्रथम

    काठमाडौं, पुस ५ । काठमाडौं म्याराथनको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावल र महिलातर्फ एपीएफकी कान्छीमाया कोजुले जितेका छन्।शनिबार भएको १३ औं संस्करणको काठमाडौं म्याराथनमा आर्मीका नरेन्द्रले निर्धारित दुरी २ घण्टा ३३ मिनेट १० सेकेण्डमा पुरा गरे । यस्तै कोजुले २ घण्टा ५७ मिनेट २७ सेकेण्डमा पु...