• अमेरिका–मेक्सिको सीमामा १३ सय मिटर लामो सुरुङ फेला, मानव ओसारपसारमा प्रयोग

    अमेरिका, माघ १७ । अमेरिकी अधिकारीहरूले मेक्सिकोसँगको सीमामा एउटा लामो सुरुङ पत्ता लगाएको बताएका छन् । फेला परेको सुरुङ लागुपदार्थ तस्कर र मानव ओसारपसारमा प्रयोग गर्ने उद्देश्यले निर्माण गरिएको अनुमान रहेको बताइएको छ । ४ हजार ३ सय ९ फिट फिट ९१३१३ मिटर० क्षेत्रमा फैलिएको सो सुरुङमा लिफ्ट, रेलमार्ग, नाला,...

  • मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना क्वाटरफाइनलमा, मेसीले गरे दुई गोल

    एजेन्सी, माघ १७ । कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनपछि क्याटलान क्लब बार्सिलोनाले लेगानेसलाई हराउँदै स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । घरेलु मैदानमा बार्सिलोनाले लेगानेसमाथि ५–० को सानदार जित निकाल्दै अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो । लेगानेसलाई पराजित गर्दै बा...

  • संचार बिधेयकबाट पत्रकारले जाँच दिने व्यवस्था हटाइन्छ : सञ्चारमन्त्री बाँस्कोटा

    काठमाण्डौँ, माघ १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारी भइरहेको बताएका छन्। विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पत्रकार बन्नको लागि जाँच लिने सम्बन्धी व्यवस्था हटाउने बताएका हुन्। सञ्चारमन्त्री बाँस्कोटाले ...

  • जापानको टोक्यो स्थित नेपाली रेस्टूरेंटमा २ भारतीय नागरिक मृत फेला

    जापान, माघ १६ ।  बुधवार बिहान, टोकियो ओतावार्डको नाखारोकुगो स्थित तान्सेन भ्यु नामक ईन्डियन नेपाली रेस्टुरेन्टमा २ जना भारतिय नागरिक मृत अबस्थामा फेला परेका छन् । ऊनीहरू त्यही रेस्टूरेंटमा काम गर्ने कर्मचारी रहेको जापान समाचार संस्था माईनिची पत्रिकाले जनाएको छ । अन्दाजी ४० वर्ष उमेरका दुई, रे...

  • जापानले हुवान प्रान्तबाट चार्टर बिमान मार्फत २०६ नागरिक ल्याए, ४ जनामा कोरोना भाईरस भएको आशंका

    जापान, माघ १६ । जापान सरकारले चीनको कोरोनाभाईरस ग्रसित क्षेत्र हुवान प्रान्तबाट पहिलो पटक दुई सय छ जना अफ़ना नागरिकलाई बिशेष चार्टर बिमान मार्फ़त जापान ल्याईएको छ । तिमध्य ४ जना जापनिज नागरिकमा भने कोरोना भाईरसको संक्रमण रहेको आशंका गरीएको छ । बुधवार चीनको कोरोना भाईरस संक्रमित क्षेत्रबाट हानेदा अन्तरा...

  • मालपोतमा कार्यरत पियनको सम्पति ९ करोड ७३ लाख भन्दा बढी

    काठमाडौं, माघ १६ । अख्तियारले चावहिलस्थित मालपोत कार्यालयका कार्यालय सहयोगी राजेन्द्र बस्नेतलाई झण्डै ९ करोड अकुत सम्पत्ति थुपारेको भन्दै भ्रष्टाचार मुद्दा लगाएको छ।१९ कात्तिक २०४५ मा मालपोत विभाग काठमाडौंबाट कार्यालय सहयोगी (पियन) पदबाट सेवा प्रवेश गरेका राजेन्द्र बस्नेतले ९ करोड ७३ लाख रुपैयाँ भन्दा ...

  • वीर शहिदहरुको सम्झनामा आज शहीद दिवस मनाइँदै

    काठमाडौं, माघ १६ । देश र जनताको अधिकारका निम्ति आफ्नो जीवन आहूति गर्नेहरुको सम्मान र सम्झनामा आज शहीद दिवस मनाइँदै छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै आफ्नो ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । पछ...

  • आज श्रीपञ्चमी, बिद्याकी देवी सरस्वतीको पूजा गरेर मनाइँदै

    काठमाडौं , माघ १६ । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने जन विश्वास रहदै आएको छ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगाय...

  • नेकपा महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताब

    काठमाडौं, माघ १६ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महाधिवेशन मिति प्रस्ताव गरेको छ । राष्ट्रिय सभागृहमा हिजोबाट सुरु भएको दोस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो ...

  • चलचित्र कलाकार संघको सहयोगार्थ ‘‘दि कर्मा’’को च्यारिटी शो सम्पन्न

    काठमाडौ, माघ १५ । नेपाली चलचित्र कलाकार संघको सहयोगार्थ आयोजना गरीएको नेपाली चलचित्र ‘दि कर्मा’ को च्यारिटी शो सम्पन्न भएको छ । उक्त च्यारिटी शोमा दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ यो चलचित्रको मंगलवार राजधानी स्थित बिग मुभि सिटि सेन्टर कमलपोखरीमा च्यारिटी शो आयोज...