समाचार – Page 263 – Vision Online News
Tuesday April 14, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

समाचार

  • पेट्रोलियम पदार्थ अन्तर्गत पेट्रोल र डिजेलको मूल्य घट्यो

    काठमाडौं, फागुन ५ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको हो। सोमबार राती १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको निगम स्रोतले जानकारी दियो। नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य १०८ रुपैयाँ र डिजेलको मूल्य प...

  • महरा छुटे लगत्तै सत्तारुढ पार्टीका अध्यक्ष प्रचण्ड र नेता नेपालले एउटै फोनबाट दिए बधाई

    काठमाडौं, फागुन ५ । बलात्कार प्रयास आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा छुटे लगत्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपालले बधाइ दिएका छन्। सोमबार काठमाडौं जिल्ला अदालतले निर्दोष ठहर गरेपछि प्रचण्ड र नेता नेपालले एउटै फोनबाट बधाइ दि...

  • माध्यामिक तहको परिमार्जित पाठ्यक्रम अनुसार कक्षा ९ र १० बाट ऐच्छिक गणित विषय हटाइयो

    काठमाडौं, फागुन ५ । माध्यामिक तहको परिमार्जित पाठ्यक्रम अनुसार कक्षा ९ र १० बाट ऐच्छिक गणित विषय हटाइएको छ। पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी यसअघि पाठ्यक्रममा रहेको ऐच्छिक गणित विषयलाई हटाएको हो। ऐच्छिक गणित विषय हटेसँगै अतिरिक्त अंग्रेजी विषय थप भएको छ। त्यसबाहेक अन्य केही...

  • पूर्वसभामुख कृष्णबहादुर महराले जबर्जस्ती करणी मुद्दामा सफाइ पाए

    काठमांडौ, फागुन ५ । पूर्वसभामुख कृष्णबहादुर महराले जबर्जस्ती करण आरोपमा सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट महराले सफाइ पाएका हुन् ।अदालतको यो फैसलासँगै जबर्जस्ती करणी आरोपमा पुर्पक्षका लागि थुनामा रहेका महरा छुट्ने भएका छन् । कृष्ण बहादुर महराको मुद्दा हिजै टुङग...

  • कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा पूर्व उप-सभामुख तुम्बाहाङ्फे नियुक्त, आजै सपथग्रहण

    काठमाडौं, फागुन ५ । प्रतिनिधि सभाकी पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त भएकी छिन्।  उनलाई सोमबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा सपथग्रहण गराउने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।  समाजवादी पार्टी...

  • डाइमन्ड क्रूजमा थप ४० जना कोरोना संक्रमित भेटिए,जापानमा संक्रमित संख्या ४०६ पुग्यो

    जापान, फागुन ५ । जापानमा क्वारन्टीनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजमा थप ४० जनामा कोरोना भाईरसको संक्रमण भेटिएको छ । पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखिएको जापान संचार माध्यमले जनाएको छ। उनीहरू जापानमा उद्धार गरिएका चार सय अमेरिक...

  • पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा बहस सकियो, केहीबेरमा फैसला आऊने

    काठमाडौं, फागुन ४ । संसद सचिवालयको कर्मचारीलाई जबर्जस्ती करणी गर्न खोजीएको अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासमा महराको पक्षमा र विपक्षमा कानुन व्यवसायीले बहस गरेका हुन् ।  दुवै पक्षको बहसपछि अब के...

  • केजरीवालले नयाँ दिल्लीको मुख्यमन्त्री पदमा सपथ ग्रहण लिए, आजै पदभार ग्रहण

    भारत, फागुन ४ । आमआदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवालले नयाँ दिल्लीको मुख्यमन्त्री पदमा सपथ ग्रहण गरेका छन्। आमआदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवालले नयाँ दिल्लीको मुख्यमन्त्री पदमा सपथ ग्रहण गरेका छन्। आइतबार दिल्लीको रामिला मैदानमा केजरीवालले तेस्रो पटक मुख्यमन्त्रीको सपथ ग्रहण गरेका हुन्। गत ...

  • गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता चैत तेस्रो साताबाट शुरु

    काठमाडौं, फागुन ४ । गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता अर्को महिना हुने भएको छ । आयोजक गणेशमान सिंह फाउन्डेसनले प्रतियोगिता चैत १८ देखि २२ गतेसम्म हुने आइतबार पत्रकार सम्मेलन गरी जनाएको छ । काठमाडौंको वसन्तपुर डबलीमा आयोजना हुने प्रतियोगितामा महिलातर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस...

  • चीनको वुहानबाट नेपाली लिएर काठमाडौं आइपुग्यो नेपाल एअरलायन्सको जहाज

    काठमांडौ, फागुन ४ । हिजो चीनको कोरोना भाईरस प्रभाबित क्षेत्र वुहानमा रहेका नेपाली बिध्यार्थीहरूलाई लिन गएको नेपाल एअरलाईन्सको जहाज चीनबाट १ सय ७५ जना नेपाली लिएर काठमाडौं आइपुगेको छ। वुहानबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विम...

    • « Previous Page
    • 1
    • …
    • 261
    • 262
    • 263
    • 264
    • 265
    • …
    • 336
    • Next Page »



लोकप्रिय

    • जापानमा बिनाशकारी ताईफु–१० तथा ताईफु हाईशेन आउदै, सचेत रहन जापान सरकार तथा मौसम बिभागकोे अनुरोध
    • जापानमा कोरोना संक्रमण जोखिम पुनः बढ्यो, टोक्योमा एकैदिन २२४ जना कोरोना संक्रमण पुष्टि
    • बुटवलमा होम आइसोलेसनमा बसेकी ६८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
    • ओसाका सहित थप तिन प्रान्तले पनि केन्द्र सरकारलाई आपतकाल लगाउन सिफरिस गर्यो
    • मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्यो, प्रधानमन्त्रि ओलिद्वारा अबलोकन
    • तनहुँको भानु नगरपालिका वडा सदस्य र इञ्जिनियर ७५ हजार घुससहित सोमबार पक्राउ
    • शून्यमा झर्यो काठमाडौंको तापक्रम
    • क्रिकेट रङ्गशालाको लागि हेटौंडा उपमहानगरपालिकाको ३० लाख आर्थिक सहयोग
    • कोरोना संक्रमणबाट नेपालमा थप एक व्यक्तिको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो
    • अध्यक्ष प्रचण्डद्धारा राजनितिक प्रतिबेदन प्रस्तुत, नेकपा सचिवालय अर्को बैठक मंसिर ३ गते बस्ने निर्णय

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo