काठमाडौँ, कात्तिक १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्धारा नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा बधाई दिएका छन् ।उहाँले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दै बधाई दिएका हुन । प्रधानमन्त्री दाहाले नेपाली ...
राजनीति
-
-
परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान, अमेरिकामा रहेका नेपाली समुदायसँगको अन्तक्रिया कार्यक्रममा सहभागि रहने
काठमाडौं, कात्तिक १२ । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् । अमेरिका भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी एन्टोनी जे. ब्लिंकेनसँग वासिङटन डीसीमा भेटवार्ता गर्ने छन् । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर...
-
हमास आक्रमणमा परि ज्यान गुमाएका मध्ये ५ जनाको शव इजरायलले नेपाली दूतावासलाई बुझायो , छिट्टै नेपाल पठाइने राजदुताबासको भनाई
काठमाडौं, असोज २८ । इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणमा परि मृत्यु भएका १० मध्ये ५ जना नेपालीको शव त्यहाँस्थित नेपाली दूतावासले प्राप्त गरेको छ । आइतबार इजरायलमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र अनिश चौध...
-
प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले एकाबिहानै गरेको इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि
काठमाडौं, असोज २१ । प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले एकाबिहानै इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । ५० वर्षअघि योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर)को भोलिपल्ट हिजो शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अ...
-
एनआरएनए आईसिसि ११ औँ महाधिबेशनमा युकेबाट रोजिना प्रधानको महिला उपाध्यक्षमा उम्मेद्धारी घोषणा
युके, असोज २१ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्यव परिषदको आउदै गरेको आसन्न ११ औँ महाधिबेशन नजिकिदै गर्दा बिश्वका बिभिन्न देशमा बसोबास गर्नुहुने नेपाली समुदायका ब्यक्तिहरुले आफ्नो उम्मेद्धारी घोषणा गर्दै आईरहेको छ । यसै क्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युकेका पुर्व महिला उपाध्यक्ष तथा...
-
एनआरएनए आईसिसिको सचिब पदमा जापानबाट टंक गैरेको उम्मेद्धारी घोषणा
जापान, असोज १७ । नेतृत्वमा इमान्दारिता,निर्णयमा पारदर्शिता सक्षम,सबल र साझा एनआरएनए बनाउने योजनासहित एनआरएनए आइसीसीको सचिब पदमा जापानबाट टंकप्रसाद गैरेले सचिव पदमा औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन । बिभिन्न औपचारिक कार्यक्रम लगायत सामाजिक संजालमार्फत एनआरएनए आईसिसिका सह–कोषाध्यक्ष समेत रहेका गैरेले ...
-
एनआरएनए एशिया प्याशिफिक क्षेत्रीय संयोजक पदमा जापानबाट शिब प्रसाद पौडेलको उम्मेद्धारी, मतदान गरिदिन अपिल
जापान, असोज १७। “एनआरएनएको समन्वय हुनेछ एनएसीसी आइसीसी बिच प्रभावकारी, उत्तरदायित्व र जवाफदेहितासहितको मेरो उम्मेदवारी” भन्ने विश्वासका साथ जापानबाट शिवप्रसाद पौडेल एशिया प्यासिफ़िक क्षेत्रीय समितिको संयोजक पदमा उम्मेदवारी घोषणा गरेका छन्। दृढ़ संकल्प मेलमिलाप अभिवकत्वले एनआरएनए जापानलाई अब्बल बनाउन सफल रहेको र ए...
-
किम जोङ्ग उनको रसिया भ्रमणले जी-२० सम्मेल ओझेलमा, रुस र उत्तर कोरिया बिच परमाणु सम्झौता समेत हुने
रुस, भाद्र २६ । बिगत एक बर्षदेखि जारी रुस युक्रेन युद्धका बिच अन्तराष्ट्रिय समर्थनको लागि दुबै देश निरन्तर बिभिन्न देशको सम्बन्ध प्राप्तका साथै हतियार सप्लाईको लागि निरन्तर सम्बाद र सहयोग आदान प्रदानमा लागिरहेको छ । यसै बिच रुसको समर्थकको रुपमा बाहिर आएका उत्तर कोरियाका राष्ट्रपति किमजोङ्ग उन रुस भ्रमणमा निस्कि...
-
जी-२० सम्मेलनमा दिल्ली घोषणापत्र जारी गर्दै सम्पन्न,अफ्रिकन युनियनले समेत स्थायी सदस्यता पाए
काठमाडौं, भदौ २६ । भारतको नयाँदिल्लीमा आयोजित जी-२० सम्मेलनमा सहभागी देशका प्रतिनिधि मण्डलहरु नयाँदिल्ली लिडर्स घोषणापत्रमा सहमत भएका छन् । सम्मेलनले भारत-मध्यपूर्व-युरोप आर्थिक करिडोर घोषणासमेत गरेको छ । यसले चीनको बीआरआई परियोजनालाई चुनौती दिने ठानिएको छ । बीबीसीका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ...
-
संबिधान सभाका पुर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको हृदयहातका कारण निधन
काठमाडौं, भदौ २५ । संबिधान सभाका पुर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको हृदयहातका कारण निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले जनाएको हो। एमा...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 145
- Next Page »


















