काठमाडौं, माघ १६ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्नैपर्ने बाध्यतामा आफू रहेको बताएका छन् । उनले एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनीसमेत दिएका छन् । शनिबार साँझ सत्तारुढ पाँच दलको बैठक र...
राजनीति
-
-
नेकपा बिभाजन गर्ने ऋषि कट्टेल पार्टीबाटै निष्काशित
काठमाडौं, माघ १६ । नेकपा विभाजन गर्ने ऋषि कट्टेललाई पार्टीले करबाही गर्दै पार्टीबाट नै निश्काशन गरीदिएको छ । ऋषि कट्टेलले दायर गरेको मुद्दा नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजनको कारण बन्यो । कट्टेले नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेकाले एउटै नाम भएको दल खारेज गरी नेकपा एमा...
-
स्थानीय तहको निर्वाचन जेठभित्र गर्ने सत्तारुढ गठबन्धनको निर्णय, स्थानीय निकायको निर्वाचन एने सशोधन गर्ने निर्णय
काठमाडौं, माघ १५ । सत्तारुढ गठबन्धनमा रहेका दलहरु जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न तयार भएका छन् । बिभिन्न चरणमा बसेको बार्ता तथा छलफलबाट कुनै निश्कर्ष निकाल्न नसकेका सत्तारुढ गठबन्धन निर्वाचन आयोगको दबाबपछि भने वेठ मसान्तभित्र निर्वाचन गर्न सहमति भएको हो । यसअघि आगामी फागुनमा निर्वाचन गर्ने समझदारीमा ...
-
राष्ट्रियसभा निर्वाचनः- सत्ता गठबन्धले १८ सीट जीते, एमालेका शेर्पाले जोगाए एमालेको साख
काठमांडौ. माघ १२ । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि बुधबार भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी भएका छन्। चुनावमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश नम्बर १ मा अल्पसङ्ख्यक कोटाका उम्मेदवार सोनाम गेल्जेन शेर्पा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै चार हजार ७७० मतभारसहित विज...
-
राष्ट्रिय सभा निर्वाचनमा भाग लिन हिडेका मेयर सवार सरकारी गाडी जनकपुरमा तोडफोड, मेयर सामान्य घाइते
जनकपुरधाम, माघ १२ । सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका मेयर सवार गाडी जनकपुरमा तोडफोड गरेका छन् । सिके राउत समुहले आज बिहानै देखि प्रदेश २ को बिभिन्न क्षेत्रमा बिभिन्न माग राख्दै आन्दोलन गर्दै आईरहेको छ । सो क्रममा मेयर गणेश प्रसाईं घाइते भएका छन् । गाडीमा मेयर गणेश प्र...
-
राष्ट्रिय सभा निर्वाचनको मतदान शुरू, आजै निर्वाचनको परिणाम जारी गर्ने निर्वाचन आयोगको तयारी
काठमाडौं, माघ १२ । राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि आज बुधबार मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुन लागेको जनाएको हो । जसका लाग...
-
माओबादी नेता वर्षमान पुन चीनमा दुई महिना लामो उपचार पश्चात आज स्वदेश फर्कदै
काठमाडौं, माघ १० । उपचारका क्रममा दुई महिनादेखि चीनमा रहेका नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ आज स्वदेश फर्कदैछन् । चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार गराएका नेता पुन आज अपरान्ह चार्टर विमानमार्फत् नेपाल आउन लागेका हुन् । उनीसँगै पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसर...
-
चीन सरकारले दिएको २० लाख डोज सिरिन्ज आज नेपाल आइपुग्यो
काठमाडौं, माघ ८ । नेपालमा कोरोनाको नया भेरीयन्ट संगै अन्य संक्रमणको संख्या पनि दिन प्रति दिन तिब्र रूपमा बढ़ीरहेको छ । सरकारले कोरोना संक्रमण नियंत्रणको लागि भन्दै उपत्यकामा समूहमा भेला हुन नपाउने, यातायातको साधनमा जोर बिजोर नम्बर अनुसार यातायातको साधन चलाउन पाउने जस्ता व्यवस्थाहरु लागु गरेको छ । यस्तै बाक़ी ज...
-
निर्वाचन आयोगको अनुरोधपछि स्थानिय निर्वाचनको मिति तय गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै
काठमाडौं, माघ ६ । स्थानिय तहको निर्वाचनको मिति तयलगायतको बिषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । आगमी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो । निर्वाचन आयोगले सरकारले माघ पहिलो साता भित्र स्थानिय तहको ...
-
वैशाखमै स्थानीय निर्वाचन गर्ने बिषयमा सत्तारुढ दलहरुबीच सहमति
काठमाडौँ, माघ ४ । प्रधानमन्त्री शेरबहादुर देउबाको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक भर्खरै सकिएको छ । उक्त बैठकमा स्थानीय निर्वाचनबारे छलफल भएको बुझिएको छ । बैठकमा सहभागी सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्नुपर्नेमा सहमत भएका छन् । सरकार सञ्चालनमा सहयो...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 145
- Next Page »


















