साईतामा जापान, पुस २५ । जापानको साईतामा केनमा बसोबास गर्ने एक नेपालीको आज निधन भएको छ । नेपालको नवलपरासी स्थित गैँडाकोट घर भएका युवाको निधन भएको बुझिएको छ । कुक भिषामा जापान आएका नीज जापान आएको पनि एक बर्ष मात्र भएको जानकारी प्राप्त भएको छ । सिन्जुकुमा काम गर्दै आएका उनी आफ्नै कोठामा मृत भेटिएको नीजसँगै...
प्रवास
-
-
इराक शान्ति मिशनमा रहेका नेपाली सेनालाई सचेत रहन हेडक्वाटरको निर्देशन
काठमाडौं, पुस २३ । इरान र अमेरिकाबीच तनाव बढेपछि नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिशन अन्तगर्त इराकमा रहेका नेपाली शान्ति सेनालाई सचेत रहन निर्देशन दिएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशानालयले बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघको शान्ति मिशन अन्तरगत इराकको क्रिकुक र इरबेलमा रहेका ...
-
फुकुओकामा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ, ओकिनावामा ‘भिजीट नेपाल २०२०’को प्रचारमा साईकल र्यालि
जापान, पुस २२ । जापानको फुकुओकामा नेपाल भ्रमण बर्ष २०२० को आज बृहत औपचारिक कार्यक्रमका साथ उदघाटन गरेको छ । नेपाल भ्रमण बर्ष २०२० को प्रबर्धनको लागि आज जापानको फुकुओका स्थित रहेका बिभिन्न संघसंस्थाहरुको सहभागितामा आज एक कार्यक्रमका बिच औपचारिक उदघाटन गरीएको हो । एनआरएनए जापान क्यूशु क्षेत्रीय कार्यसमिति...
-
अस्ट्रेलियामा पर्यटन मन्त्रि भट्टराईको उपस्थितिमा भ्रमण बर्ष २०२० को भव्य उद्घाटन
अस्ट्रेलिया, पुस २२ । अष्ट्रेलियामा नेपाल भ्रमण वर्ष २०२० को मंगलबार औपचारिक उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् । ...
-
अमेरिका र ईरानबीच तनाव बढेसँगै खाडीमा कार्यरत नेपालीलाई दूतावाससँग सम्पर्कमा रहन नेपाल सरकारको आग्रह
काठमाडौं, पुस २१ । ईरानको कुद्स फोर्सका प्रमुख कामिस सोलेमानीको बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अमेरिकी हवाई आक्रमणमा ज्यान गए पछी दुई देश बिच तनाब बढेको छ । ईरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम नै टाई सूट लगाउने बिश्व कै आतंकबादी रहेकोले पछिल्लो समय बिश्व समुदायमा आतंक बच्चाईरखेकोले निजको टा...
-
हङकङमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ, लाखौमाझ ‘भिजीट नेपाल २०२०’ को सन्देश
हंगकंग, पुस २० । हंगकंगमा नेपाल भ्रमण बर्ष २०२० को आज बृहत औपचारिक कार्यक्रमका साथ उदघाटन गरेको छ । नेपाल भ्रमण बर्ष २०२० को प्रबर्धनको लागि आज हंगकंग स्थित रहेका बिभिन्न संघसंस्थाहरुको सहभागितामा आज एक कार्यक्रमका बिच औपचारिक उदघाटन गरीएको हो । नेपाली महाबाणिज्यदूतावास हंगकंगको आयोजना, एनआरएनए हंगकंग र...
-
केयर गिभर रोजगारीको लागि पुन: जापनिज भाषा परीक्षा संचालन गरिने
काठमाडौं, पुस १९ । जापानले पुन: नर्सिङ केयर गिभरका लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । यसअघि एक चरणमा परीक्षा सञ्चालन गरिसकेको जापानले जनवरी र मार्चमा गरी दुई चरणमा केयर गिभरका लागि भाषा परीक्षा सञ्चालन गर्न लागेको हो । जनवरीमा १ हजार र मार्चमा १ हजार ३ सय जनाले परीक्षामा सहभागी हुन पाउनेछ...
-
कश्मीरमा ज्यान गुमाएका गोरखाका अर्जुनको उच्च सम्मानका साथ अन्त्येष्टि
कस्मिर, भारत पुस १८ । भारतको जम्मू–कश्मीरमा आतङ्कवादी आक्रमणमा ज्यान गुमाएका नेपालका अर्जुन थापा मगरको शुक्रबार उच्च सैनिक सम्मानका साथ अन्त्येष्टि गरिएको छ । भारतको पश्चिम बङ्गाल राज्यको बागडोगरा सैनिक क्याम्पमा अर्जुनको पारिवारको उपस्थितिमा उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनीसँगै आक्रमणम...
-
बैदेशिक रोजगार बिभागको जानकारी मुलक लघु चलचित्र ‘धनिरामकाे उडान′ (भिडियाेसहित)
काठमाडौँ, पुस १८ । पछिल्लो समय वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन क्रियाशील रहँदै आएको वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको समस्या र त्यसका चुनौति लगायत विविध पाटो समेटेर लघु चलचित्र ‘धनिरामको उडान’ निर्माण गरेको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको सो चलचित्रले वैदेशिक रोजगा...
-
एनआरएनएद्धारा शौचालयको डिजाईन सार्बजनिक, सुझाब दिन अध्यक्ष पन्तको आग्रह
काठमाण्डौँ, पुस १७ । काठमाण्डौँ महानगरपालिकासँगको साझेदारीमा गैर आवासीय नेपाली संघ एनआरएनए द्धारा निर्माण घोषणा गरिएको सार्बजनिक शौचालयको डिजाईन अध्यक्ष कुमार पन्तद्धारा सामाजिक संजाल फेसबुक मार्फत सार्बजनिक गरेका छन । सामाजिक संजालमा शौचालयको डिजाईन राख्दै कुनै सुझाव, प्रविधि वा नवीन उपाय छन् भने हामीस...
- « Previous Page
- 1
- …
- 68
- 69
- 70
- 71
- 72
- …
- 80
- Next Page »



















