काठमाडौं, फागुन १६ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण आज बिश्व त्रसित रहेको छ । ब्यापार ब्यबसाय सब चौपट भएको छ भने बिश्वको आर्थिक ब्यवस्थामा समेत ठुलो असर पुर्याएको छ । बिदेशको यात्रा गरिरहेको छ भने पनि एक पटक सोच्न पर्ने अबस्था आएको छ । कति पय देशमा हवाई यात्रा समेत प्रतिबन्द लगाएको छ ...
प्रवास
-
-
चीनमा पछिल्लो २४ घण्टामा ५२ जनाको निधन, इटलीमा मर्नेको संख्या ११ पुग्यो
काठमांडौ, फागुन १५ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरस हाल बिश्वको ४५ राष्ट्रमा देखा परेको छ । बिभिन्न देशमा नोबेल कोरोना भाईरस तिब्र गतिमा फैलिरहेको छ । हालसम्म चीन बाहेकका ४४ देशमा गरी ३१७३ जनामा कोरोना भाईरसको संक्रमण रहेको पुष्टि भएको छ । चीनमा भने हिजो मात्र ४०६ जना नया संक्रमित पुष्टि भएको...
-
इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो
इटाली, फागुन १४ । इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट बुधबार बिहानसम्म ११ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । इटाली सरकारले पूरै गाउँ बस्तीलाई अलग्याएको छ र सुरक्षा व्यवस्था कडा बनाएको छ । इटालीको नागरिक सुरक्षा विभागका प्रमुख एन्जेलो बोरेल्लीले मुलुकभर मंगलबार बेलुका...
-
दिल्लीमा हिंसा भड़किदा मर्नेको संख्या १८ पुग्यो, मुख्यमन्त्रि सेना परिचालनको तयारीमा
नयाँ दिल्ली, फागुन १४ । नागरिकता संशोधन कानुन (सीएए) को विषयलाई लिएर उत्तर–पूर्वी दिल्लीमा जारी हिंसामा परी मर्नेको संख्या १८ पुगेको छ । नागरिकता संशोधन कानुनको समर्थन गर्ने र विरोध गर्ने समूह बीच आइतबारबाट भड्किएको हिंसामा परी बुधबार बिहानसम्म मर्नेको संख्या १८ पुगेको हो । समाचार संस्था एएनआईले ग...
-
चीनले कोरोना भाइरसको भ्याक्सिन पत्ता लगायो, वैज्ञानिकले आफैं लिए पहिलो डोज
चीन, फागुन १३ । चीनको वुहानबाट महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाईरस (Codic-९) का आजको मितिसम्म चीनमा मात्र २८०० को हाराहारीमा मानिसको मृत्यु भईसकेको छ । चीन बाहीर पनि व्यापक रूपमा फैलिएको कोरोना भाईरसका कारण ईटालिमा चार जना, जापानमा ३ जना, हङकङमा १ जनाको ज्यान गैसकेको छ भने कयौ मानिस कोरोना भाईरस...
-
इटालीमा कोरोना भाइरसको सङ्क्रमणबाट चार जनाको मृत्यु, १५० सङक्रमित
इटाली, फागुन १२ । इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लो पटक एक जना ८४ वर्षका वृद्धको कोरोनाकै सङ्क्रमणबाट मृत्यु भएको हो । इटालीको लोम्बार्डीमै यसअघि अरु तीन जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको...
-
जापानी जहाजमा आएका कोरोना संक्रमित तेस्रो यात्रुको मृत्यु, फुकुओकामा २ जनामा कोरोना संक्रमण रहेको पुष्टि
जापान, फागुन ११ । जापानको योकोहामा स्थित डायमण्ड प्रिन्सेस नामक एक पानी जहाजमा जापान पुगेका थप एक कोरोना भाइरस सङ्क्रमितको आइतबार मृत्यु भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमित उक्त जहाजका तेस्रो यात्रुको मृत्य भएको छ भने आइतबारको यो घटनासँगै जापानमा कोरोना भाइरसका संक्रमणका कारण मृत्यु हुने व्यक्...
-
कोरोना भाइरस विरुद्धको भ्याक्सिन पत्ता लागेको बैज्ञानिकहरुको दाबी, जनावरमा परीक्षण गरिँदै
अस्ट्रेलिया, फागुन ११ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसको कारण बिश्व भर २३ सय बढ़ी मानिसहरुको ज्यान गईसकेको छ । विश्वभर आतंक फैलाइरहेको कोरोना भाइरसविरुद्ध अस्ट्रेलियाका वैज्ञानिकहरुले भ्याक्सिनको विकास गरेका छन् । उनीहरुले उक्त भ्याक्सिनको यसै साता जनावरमा परीक्षण गर्ने तयारी गरिरहेका छन् । ...
-
दक्षिण कोरियामा एकै दिन २०४ जनामा कोरोना संक्रमण रहेको पुष्टि, नेपालीलाई सचेत रहन राजदुताबासको आग्रह
दक्षिण कोरिया, फागुन ११ । दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोना भाइरसबाट बच्नका लागि सचेतना अपनाउन कोरियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । अहिले कारियामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै धेरै प्रभावित देखिएको ठाउँ थेगु र आसपासका क्षेत्रमा रहेका नेपाली नागरिकलाई सावधानी अपनाउन दूता...
-
एनआरएनए हङकङले फेब्रुअरी २६ तारिक निःशुल्क सर्जिकल मास्क वितरण गर्ने
हङकङ, फागुन ९ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसबाट प्रभाबित रहेको हङकङमा नेपालीहरुको स्वास्थ्यमा ध्यान दिदै गैर आवासीय नेपाली संघ, हङकङले कोरोना भाइरसबाट सुरक्षित रहन फेब्रुअरी २६ बुधबारका दिन निःशुल्क सर्जिकल मास्क वितरण गर्ने भएको छ । पहिले नै एक प्रेस बिज्ञप्ति मार्फत अध्यक्ष राधिका ग...
- « Previous Page
- 1
- …
- 63
- 64
- 65
- 66
- 67
- …
- 80
- Next Page »
















