फुकुओका, अक्टोबर १३ । जनजातिहरूको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ, क्यूशु क्षेत्रीय कार्यसमिति फुकुओका, जापानले हिजो अक्टोबर १२ तारिकको दिन फुकुओकाको हाकाता सिमीन सेन्टरमा आयोजित पहिलो रनिंग कप भलीबल प्रतियोगिता २०१९ सफलता पूर्वक सम्पन्न भएको छ । बिश्वभरी छरीएर रहेका जनजातिहरूको साझा संस्था नेपा...
मनोरञ्जन
-
-
बिदेशको भूमि जापानमा नेपालीहरुको दशै टिका भव्यताका साथ सम्पन्न(भिडियो सहित)
फुकुओका, जापान, अक्टेबर ९ । नेपालीहरुको महान चाड बडाँ दशैको विषेश दिन हिजो दशै टिका जापानको फुकुओकामा पनि विविध कार्यक्रम गरी मनाईयो । नेपालीहरुको महान चाड दशै नेपालीहरुको सबै भन्दा लामो पर्व हो । घटस्थापनाको दिन देखि जमरा राखी सुरु हुने दशै फुलपाती, अष्टमी, नवमी, टिका हुदै कोजाग्रत पुर्णिमाको दिन अन्त्य हुन्छ । ...
-
स्वेताको स्वप्निल संसार ” नमुना माझी बस्ती “
काठमाण्डौँ असोज, ९ । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले निम्त्याएको मानव क्षति र भौतिक संरचनाहरुको बिनाशले कयौ नेपालीहरुलाई घरबार बिहिन बनाएको थियो भने कतिलाई आफन्तबाट बिछोड बनाएको थियो । नेपाल सरकारले प्राधिकरण नै गठन गरि बैदेशिक लगानी सम्मेलन र विभिन्न एनजीओ आईएनजिओ मार्फत निजि आवास, पुरातात्विक संरचन...
-
रवि ओडको नयाँ गीत ‘पिलाएर नशा’ सार्वजनिक
काठमाण्डौ असोज,९। नेपाल आइडल सिजन– २ का विजेता रवि ओडको नयाँ गीत ‘ पिलाएर नशा’ सार्वजनिक गरिएको छ । रविले गाएको यो गीतलाई गायक अर्जुन पौडेलले लेखेका हुन् साथै गीतमा उनकै संगीत रहेको छ । केही समय अघी मात्र रिलिज भएको पौडेलको गीत ”बबाल” ले छोटो समयमै चर्चा कमाएको थियो। Ravi Oad भिडियोमा चर्चित नायिका तथा ...
-
राष्ट्रिय नवदुर्गा सम्मान तथा सास्कृतिक कार्यक्रम राष्ट्रिय नाचघरमा
काठमाण्डौं असोज, ९ । काठमाण्डौँको जमल स्थित राष्ट्रिय नाचघरमा यहि असोज १३ गते राष्ट्रिय नवदुर्गा सम्मान तथा सास्कृतिक कार्यक्रम हुने भएको छ । चलचित्र कलाकार संघकी बरिष्ठ उपाध्यक्ष तथा चर्चित नायिका रेजिना उप्रेतीको रेजिना फिलिम्स् प्रा.लि र शहिद फिलिम्स प्रा.लि.को संयुक्त आयोजनामा रक्षा नपालको सहयोगार्थ उक्त सम्मा...
-
मोडल तुलशा कटुवालको तीज फोटो सेशन
काठमाण्डौ भदौ २०। नेपाली कला क्षेत्रका चर्चित मोडल तुलशा कटुवालको २०७६ सालको तीज पारिवार र साथीसंगीसँग रमाईलो नाचगान गरेर बितेको बताउनु हुन्छ । बिगत लामो समय देखि कलाकारीता क्षेत्रमा सक्रिय लागेकी मोडल तुलशा कटुवाल पछिल्लो समय भने देखिएका छैनन्। भिजन अनलाईन न्यूजले अन्तवार्ताको लागि टेलिफोन सम्पर्क गर्दा अ...
-
लक्का जवानमा प्रहरीको भूमिकामा वर्षा
काठमाडौं भाद्र २०। अभिनेत्री वर्षा शिवाकोटी अहिले चलचित्र ‘लक्का जवान ’को सुटिङमा व्यस्त छिन् । केही दिनदेखि काभ्रेमा चलचित्रको छायांकन भइरहेको छ । चलचित्रको छायांकन सेटबाट वर्षाले विभिन्न तस्वीर सार्वजनिक गर्दै आइरहेकी छिन् । हरेक दिनको सुटिङ तस्विर उनले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरिरहेकी हुन्छिन् । ...
















