पोखरा, मंसिर ९ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रमेश विजि निर्वाचित भएका छन । पोखरामा तीन दिनसम्म चलेको सातौँ महाधिबेशनमा अर्का प्रतिस्पर्धी बिष्णु खत्रीलाई पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन । पोखरामा भएको सातौँ केन्द्रिय महाधिवेशनमा उनले बिष्णु खत्रीलाई ३९ मतले पछि पारेका हुन् ।...
मनोरञ्जन-समाचार
-
-
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौ महाधिवेशन पोखरामा जारी,अध्यक्षमा बिष्णु र रमेश भिड्दै
पोखरा, मंसिर ७ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको सातौ महाधिवेशन यतिबेला पोखरामा चलिरहेको छ। लोकसंगित क्षेत्रका कलाकारहरुलाई यतिबेला चुनाब लागेको छ । ३ दिनसम्म पोखरामा जारी महाधिबेसनमा बिभिन्न पदमा कलाकारहरुको प्रतिस्पर्धा हुने भएको छ कतिपय पद भने सहमतिमा नै चयन हुने भएको छ । राष्ट्रिय लोक तथा दोह...
-
नायिका शिल्पा पोखरेल अदालतमा हाजिर, साधारण तारेखमा छाड्न आदेश
काठमाडौं, कात्तिक, २९ । नायिका शिल्पा पोखरेल आज अदालतमा हाजिर भएका छन । प्रहरी प्रशासनमा बहुबिबाहको मुद्दा परेपछी उनी मिडिया र प्रहरीको सम्पर्कमा आएकि थिईन । हिमा ओझाले दिएको बहुविवाहको उजुरीमाथि महिला सेल, कालिमाटीले अनुसन्धान गर्ने क्रममा निर्माता छवि ओझा र पोखरेलविरुद्ध ८ साउनमा पक्राउ पूर्जी जारी भएको ...
-
डा.उपाध्यायको एकसाथ ७ एल्बमका साथै १४ कीर्तिमानी, सत्यमोहनलाई जन्मशताब्दी सम्मान
काठमांडौ, कार्तिक २७ । नेपाली सांगितिक क्षेत्रका एक नक्षेत्र जसले एक पटक होईन १४ पटकसम्म बिश्व कीर्तिमानी राख्न सफल व्यक्ति हून डा.डीआर उपध्याय । २०७५ साल मंसिरमा एक साथ सात वटा गीति एल्बम सार्वजनिक गरेर विश्व रेकर्ड कायम गरेका गीतकार डा. डीआर उपाध्यायले पुनः एकै साथ सात एल्बम सार्वजनिक गरेका छन् । राजधानीको कमलप...
-
गोरखा जिल्लाको दोस्रो मुन्थला धार्मिक तथा पर्यटन महोत्सब २०७६ आजबाट शुरू
गोरखा, कार्तिक, २४ । गोरखा जिल्लाको गण्डकी गाउँपालिका संरक्षण तथा प्रबद्धनमा दोस्रो मुन्थला धार्मिक तथा पर्यटन महोत्सब २०७६ आजबाट बिबिध सांस्कृतिक कार्यक्रमहरुका साथ हुदै छ । स्थानीय उत्पादन र ग्रामीण पर्यटनको प्रबद्धन, धर्म कला र संस्कृतिको सम्बद्धन भन्ने मूल नाराका साथ दोस्रो मुन्थला धार्मिक तथा पर्यटन म...
-
विन्दु परियारको ‘भनन भन’ सार्वजनिक(भिडियोसहित)
काठमाडौं, कार्तिक–२२ । गायिका विन्दु परियारको नयाँ गीत सार्वजनिक भएको छ। शुक्रबार परियारले आफ्नै अफिसियल युट्युब च्यानल बिन्दु परियार मार्फत ‘भनन भन त्यसपछि के भो’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्। सर्जक एकनारायण भण्डारीको शब्द सृजना तथा आशिष अविरलको संगीत संयोजन रहेको यस गीतमा परियार र गाय...
-
नेपाल प्रहरीसंगको सहकार्यमा ग्रीष्म ब्रोडकास्टिंगको सप्तरंग सांस्कृतिक कार्यक्रम सात प्रदेशमा
बिरगंज, कार्तिक २२ । नेपाल प्रहरीसंगको सहकार्यमा ग्रीष्मा ब्रोडकास्टिंगद्वारा आयोजित सप्तरंग सात प्रदेशमा हामी सांस्कृतिक कार्यक्रम कार्तिक २० गते प्रदेश नम्बर १ बाट शुरू भई मंसिर ४ गते प्रदेश नम्बर ४ मा आइ सम्पन्न हुने उक्त कार्यक्रमका आयोजक कमिटिले जनाएको छ । उक्त कार्यक्रमका आयोजक ग्रीष्मा ब्रोडकास्टिंग...
-
बिनु शाक्यले किन भनि मलाई छोएमा ‘करेन्ट लाग्छ’(भिडियो सहित)
काठमाण्डौ, कार्तिक २१ । बेली डान्सरको रुपमा परिचित मोडल बिनु शाक्यले नृत्य तथा अभिनय गरेको नयाँ म्युजीक भिडियो आज यूबट्यूबबाट सार्वजनिक गरिएको छ ।‘करेन्ट लाग्छ’ बोलको गीतमा बिनुले आफूलाई छुँदा करेन्ट लाग्छ भन्दै अभिनय गरेकी छिन् । रुपक डोटेल र मनिषा पोखरेलको स्वरमा रहेको यस गीतमा निश्चल कल्पनाको शब्द र केबि भण्...
-
बरिष्ठ समाजसेबी हेम थापा र माया थापा प्रति समर्पित गित सार्वजनिक(भिडियो सहित)
काठमाडौँ कार्तिक १८ । सामाजिक अभियन्ताको हेम बहादुर थापा र उनकी जीवन संगिनी माया थापाको सेवा भावमा सम्मान र उनीहरु प्रति समर्पित गीत ‘असल मन’ सार्बजनिक गरिएको छ । डि. ए.आर. मुभिज एण्ड फिल्म्स इण्डस्ट्रिजको प्रस्तुतिमा असल कर्मले पहिचान बनाउन सफल दम्पतिको बारेमा प्रभावन जे को लय शब्द र सुमधुर स्वरकी धनि ...
-
चर्चित गायिका मिलन अमात्यको मोबाईल र ब्याग चोरी
काठमाण्डौँ, कार्तिक १६ । नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायिका मिलन अमात्यको मोबाईल र ब्याग चोरी भएको छ । मिति २०७६।०७।१३ गते अर्थात अक्टोबर ३१ तारिकको दिन बेलुकि घर फर्कने क्रममा कुलेस्वर मेट्रो अपार्ट्मेन्ट अगाडिबाट मोबाईल र ब्याग चोरले लुटेको सामाजिक संजाल फेसबुकमा उल्लेख गरेकी छिन । उक्त ब्याग भित्र...