जापान, माघ २९ । गैरआवासीय नेपाली संघ जापान, क्युस्यु क्षेत्रिय कार्यसमितिले जापानिज भाषा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगिताबरे एक सूचना जारी गर्दै एनआरएनए क्युस्युले सहभागी हुन इच्छुक क्युस्युवासी नेपालीहरुलाई यहि २०२१ फेब्रुअरी १५ तारिखदेखि २८ तारिखसम्ममा आवेदन दिन अनुरोध गरेको छ । आवेद...
खेलकुद
-
-
केन्यामा जारी आईटिएफ टेनिस सर्किटमा प्रेरणा र सलोनीको जोडी क्वाटरफाइनलमा
काठमाडौं, माघ १५ । नेपाली खेलाडी प्रेरणा कोइराला र सलोनी तामाङको जोडीले केन्यामा सोमबारदेखि सुरु जे फोर आइटिएफ टेनिस सर्किट टु अन्तर्गत गर्ल्स डबल्समा लगातार दोस्रो जित हात पारेको छ । गर्ल्स डबल्समा भने प्रेरणा र सलोनीको जोडीले बुधबार भएको दोस्रो चरणको खेलमा फ्रान्सका लिए बाथेलिए र टिएनसोए साराह राकोतो...
-
भारतीय खेलाडीलाई हराउँदै नेपालकी पुष्पाले जितिन् म्याराथनमा स्वर्ण
काठमाडौं, पुष २६ । बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छिन् । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् । सो स्पर्धा...
-
वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन
काठमाडौँ, पौष ११। वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ । नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । टाउकामा समस्या देखिएपछि उनको शल्यक्रियाको तयारी भइरहेको...
-
बार्सिलोनालाई हराउदै युभेन्ट्सको समूह जी को विजेता बने, रोनाल्डोले गरे दुई गोल
एजेन्सि, मंसिर २४ । हिजो भएको युरोपियन च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनालाई उसैको मैदानमा पराजित गर्दै युभेन्ट्स समूह जी को विजेता बनेको छ । क्रिस्टियानो रोनाल्डोको दुई पेनाल्टी गोल मद्दतमा युभेन्ट्सले क्याम्प नोउमै बार्सिलोनालाई ३-० ले पराजित गरेको हो । घरेलु मैदानमा पहिलो लेगको खेलमा २-० ले गुमाएको ...
-
आज भएको नेपाल बंगलादेश बिचको मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसगँ २–० ले पराजीत
बंगलादेश, कार्तिक २८ । नेपालले बंगलादेश बिरुद्धको पहिलो मैत्रीपूर्ण फुटबलमा हार व्यहोरेको छ । ढाकामा भएको खेलमा नेपाल २–० गोल अन्तरले पराजीत भएको हो । बंगलादेशले नेपालको डिफेन्सको कमजोरीको फाईदा उठाउदै ९ औं मिनेटमा गोल गरेको थियो । त्यस पछि नेपालले दबाब बनाएर केही राम्रा अवसर सृजना गरे पनि गोलमा परिणत गर्न स...
-
पन्जाबले २० ओभरमा २२३ रन बनाऊदा पनि जित हातपार्न असफल, राजस्थानको जित
काठमाडौं, असोज १२ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले किङ्गस इलाभेन पन्जाबलाई ४ विकेटले हराएको छ । १९.३ ओभरमा २२६ रन बनाएको राजस्थानले आईपीएलमा लक्ष्य पछ्याउँदै सबैभन्दा ठूलो जित हासिलको नयाँ रेकर्ड बनायो । यो रकर्ड बनाउन सबैभन्दा अहम् ब्याट्समान बने राजस्थानका राहुल तेव...
-
सिपीएलको पाँचौं खेलमा सन्दीपको दुई विकेट, खराब प्रदर्शन गरेका जमैका लक्ष्य पछ्याउँदै
काठमाडौं, भदौ ११ । क्यारेबियन प्रिमियर लिग क्रिकेटअन्तर्गत जमैका तलाहवाजबाट खेलिरहेका नेपाली रष्टिय खेलाडि युवा स्पिनर सन्दीप लामिछानेले प्रतियोगितामा थप २ विकेट लिएका छन् । विहीबार विहान भइरहेको बार्बाडोस ट्रिडेन्ट्सविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका हुन् । बार्बाडोसका राशीद ख...
-
फाइनल खेलमा फ्रेन्च क्लब पेरिसलाइ हराउदै बायर्न म्युनिख छैटौं पटक च्याम्पियन्स लिग च्याम्पियन
एजेन्सी, भाद्र ८। जर्मन च्याम्पियन बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगको च्याम्पियन बनेको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० लाई १–० ले पराजित गर्दै बायर्न छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको हो । लिस्बनमा आइतबार राति भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा बायर्नका लागि किंग्सले ...
-
इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै, स्पेनिस क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि जिते
एजेन्सी, भाद्र ६ । स्पेनिस क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि जितेको छ । जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेभियाले उपाधि जितेको हो । सेभियालाई जित दिलाउन लुक डी योङले दुई गोल गरे । यस्तै डिएगो कार्लोसले थप एक गोल गरे । इन्टरका रोमेरो लुकाकु ...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 26
- Next Page »



















