काठमाण्डौँ, नेपाल २३। आज नेपाल भारत बिचको काभा वुमन्स नेसन्स भलिबलको फाईनल खेलमा नेपाललाई हराउदै भारतले उपाधि चुमेको छ । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा ३ सेट भारतले जितेर खेल आफ्नो पक्षमा पार्न सफल भएको हो । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि नेपाल र भारत दुई, दुई सेटको बराबरीमा खेलेका थिए । त्रिपुरेश...
भलिबल
-
-
नेपाल काभा वुमन्स भलिबलको फाइनलमा, फाईनल उपाधि भिडन्त भारतसँग
काठमाडौं, साउन २२ । आज भएको खेल जित्दै काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो । दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५-२१, २८-२६ र २५-२० ले हराएको हो । यस अघि ईरानसँग हारेका नेपालले सेमि...
-
घुम्टे युवा परिवार जापानको प्रथम सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल सम्पन्न, उपाधि गलकोट समाज जापानले चुम्यो
जापान, असार २३ । घुम्टे युवा परिवार जापानद्वारा आयोजित प्रथम सिल्भर रनिङ कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०२२ को उपाधी गलकोट समाज जापानले चुमेको छ । जुलाई ६ तारिक जापानको साइतामा तोडा स्पोर्ट सेण्टरमा सम्पन्न भलिबल प्रतियोगितामा पर्वत समाज जापानसँग भएको रोचक प्रतिस्पर्धात्मक फ़ाइनलमा गेममा ५ सेटमा ३ सेट आफ़न...
-
नेपालद्वारा उज्वेकिस्तानलाई ३–२ सेटमा हराउदै सेन्ट्रल जोन भलिबलको उपाधि रक्षा
काठमाडौँ, पुस १३ । उज्वेकिस्तानलाई ३–२ सेटमा पराजित गर्दै नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स च्यालेन्ज कप भलिबलको उपाधि रक्षा गरेको छ । बंगलादेशको ढाका मीरपूरस्थित शाहिद सूरवार्दी नेसनल इन्डोर रंगशालामा सम्पन्न फाइनल खेलमा उज्वेकिस्तानले नेपालमाथि कठिन चुनौती पेस गरेको थियो । लिग चरणमा सोझो सेटको जित निक...
-
सेन्ट्रल जोन महिला भलिबलमा नेपालको लगातार तेस्रो जित, नेपाल अंकतालिकामा शीर्ष स्थानमा
काठमाडौं, पुस १० । बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपालले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा साविक विजेता नेपालले बंगलादेशलाई सोझो सेटमा हरायो । एकपक्षीय बनेको खेलको पहिलो सेट नेपालले २५-५ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो र ते...
-
टोक्योमा जारी पाराओलम्पिकमा जापान १३ स्वर्ण पदक जित्दै औपचारिक रुपमा प्याराओलम्पिक सम्पन्न
जापान, भदौँ २१ । अगस्ट २४ तारिख बाट सुरुभएको महत्वकांक्षी टोकियो पाराओलम्पिक हिजो ९ सेप्टेम्बर ०५ तारिख० औपचारिक रुपमा सम्पन्न भएको छ । कोभिड–१९ महामारीको चौतर्फी दवावका बिच टोकियो पाराओलम्पिक पनि खाली रंगशालाहरुमा मै भएपनि सम्पन्न भएको छ । विभिन्न २२ फरक–फरक खेलहरुको ५३९ ओटा ईभेन्टहरुको आयोजना संगै अन्ततस्...
-
टोकियो ओलम्पिक सम्पन्न, सर्वाधिक स्वर्ण सहित अमेरिका शिर्ष स्थानमा
जापान, साउन २४ । टोकियो ओलम्पिक २०२० आइतबार सकिएको छ । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सर्वाधिक स्वर्ण र कूल पदकसहित संयुक्त राज्य अमेरिकाले बाजी मारेको छ । अमेरिकाले ३९ स्वर्ण, ४० रजत र ३३ कास्य गरी कूल ११२ पदक जितेर शीर्ष स्थान हासिल गर्दा चीन ८८ पदकसहित दोस्रो भयो । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्य...
-
टोकियो ओलम्पिक भोलि जुलाई २३ तारिकबाट शुरु, उद्घाटन सत्रमा १५ राष्ट्र प्रमुखको उपस्थिति रहने घोषणा
जापान, साउन ६ । जापान सरकारले महत्वका साथ हेरिएको टोकियो ओलम्पिक भोलि जुलाई २३ तारिकबाट शुरु हुने भएको छ । टोकियो ओलम्पिक २०२० हुने भने पनि बिश्वमा कोरोना भाईरसको महामारी तिब्र रुपमा फैलिए पछि त्यसको प्रत्यक्ष असर टोकियो ओलम्पिकमा पनि परेको हो । एक बर्ष ढिला गरि उद्घाटन हुन लागेको टोकियो ओलम्पिक १५ राष्ट्...
-
नेकपा एमालेको खेलकुद महासंघमा पदाधिकारी तथा सचिवालय सदस्य मनोनित, बरिष्ठ उपाध्यक्षमा पर्शुराम बस्नेत चयन
काठमाण्डौँ, बैशाख १८ । नेकपा एमालेको दुई धार बिच आन्तरिक संघर्ष चलिरहेको अबस्थामा ओलि समुहले नेपाल खेलकुद महासंघमा पदाधिकारी तथा सचिवालय सदस्यहरु मनोनित गरेका छन । नेकपा एमालेको केन्द्रिय कमिटिको बैठकबाट नेपाल खेलकुद महासंघको केन्द्रिय बरिष्ठ उपाध्यक्षमा पर्शुराम बस्नेतलाई मनोनित गरेको हो । यस्तै केन्द्रिय...
-
टोकियो ओलम्पिक कमिटिका अध्यक्षद्धारा राजीनामा,ओलम्पिक हुने नहुने अनिश्चित
जापान, माघ ३० । महिलाहरुका बिषयमा गरेको टिप्पणी बिबादित बनेपछि टोकियो ओलम्पिकका अध्यक्ष मोरीले आज राजीनामा दिने भएका छन । टोकियोको एक टेलिभिजन कार्यक्रमलाई अन्तर्वाता दिने क्रममा ‘धेरै महिलाहरु सदस्य भएको बोर्डले समय लिने’ भनी टिप्पणी गरेका थिए । यही टिप्पणी पछिको चौतर्फी आलोचित बनेका मोरीले उक्त टिप्पणीको...
- 1
- 2
- 3
- 4
- Next Page »



















