काठमाण्डौ, साउन ७ । सरकारले लामो समय देखिको कोरोना लकडाउन अन्त्य भएको घोषणा गरेसङै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि भदौ १ बाट प्रशिक्षण गर्न दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय खेलकुदका लागि प्रशिक्षण सञ्चालन गर्न दिने निर्णय गरेको हो। यस्तै अन्तर्राष्ट्रिय खे...
फुटबल
-
-
फिफा विश्वकप २०२२ को खेल तालिका सार्वजनिक, खेल नोभेम्बर २१ बाट सुरु
एजेन्सि, साऊन १ । कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपको खेल तालिका सार्वजनिक गरिएको छ। जसअनुसार विश्वकप २०२२ नोभेम्बर २१ बाट सुरु हुनेछ। विश्वकपको उद्घाटन खेल २१ नोभेम्बरमा स्थानीय समयअनुसार दिउँसो साढे ३ बजे सुरु हुनेछ। फिफाले बुधबार समूह चरणसहित फाइनलसम्मको खेलको 'किकअफ टाइम' पनि सार्वजनिक गरेको हो। ...
-
बार्सिलोनालाई २–१ ले पछि पार्दै रियल म्याड्रिड शीर्षस्थानमा उक्लियो
एजेन्सी असार ८ । रियल सोसिडाडमाथि २–१ को कठिन जित निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । खेलको ३२ औं मिनेटमा मात्र खेलमा गोल गर्ने अवसर जुरेको थियो । रियल म्याड्रिडका फरवार्ड करीम बेन्जेमाले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक एलेक्स रेमिरोले वि...
-
कोरोना महामारीका कारण टोकियो ओलम्पिक एक बर्ष पछी सर्यो, खेल २०२१ को जुलाईमा हुने
काठमाडौं, चैत १७ । जापानको टोकियोमा यसै वर्ष हुने भनिएको ओलम्पिक २०२० खेलकुद प्रतियोगिता कोरोना भाईरस(कोभिड-१९)को महामारीका कारण एक वर्ष पछि सरेको छ । चीनको वुहानबाट बिश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाईरसले बिश्वलाई त्रसित बनाईरहेको र हजारौको संख्यामा मानिसहरूको ज्यान लिईरहेको अबस्थामा जापानमा पनि स...
-
चर्चित फुटबल खेलाडी रोनाल्डोले आफ्नो होटललाई अस्पतालमा परिणत गर्दै
काठमाण्डौ,चैत्र,२ । पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो होटेललाई अस्पतालमा परिणत गर्ने भएका छन् । इटालीमा कोरोनाको प्रभाव बढ्न थालेपछि राेनाल्डाेले आफ्नो ‘पेस्टाना सीआर 7’ होटेललाई अस्पतालको रुपमा परिवर्तन गर्न लागेका हुन् । पाँच पटक बलोन ‘डि’ ओर जितेका समाजसेवीक...
-
रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबलाई
काठमाण्डाै, चैत १ । आज भएको आहा रारा गोल्डकपको फाईनल खेलमा उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । पोखरा रङ्गशालामा शनिबार मनाङ मर्स्याङ्दीले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले हराएकाे हाे । निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।&nbs...
-
सरस्वती क्लबका कप्तान दीपेशलाई ५० हजार जरिवाना सहित दुई वर्ष प्रतिबन्ध
काठमाडौं, फागुन १४ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले सरस्वती युवा क्लबका कप्तान दीपेश श्रेष्ठलाई दुई वर्ष फुटबल खेल्न प्रतिबन्ध लगाएको छ । उनलाई प्रतिबन्धसँगै ५० हजार जरिवाना गरिएको छ । एन्फाले आज विज्ञिप्ति जारी गर्दै हालै सम्पन्न शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत हिमालयन शेर्पा क्लबसितको खेलमा सरस्वती...
-
सन्दीपले अष्ट्रेलियामा जारी विग ब्यास लिग अन्तर्गत विहीबार हुने सिड्नी थन्डरसँगको खेल गुमाउने
अष्ट्रेलिया, पुस १६ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी विग ब्यास लिग अन्तर्गत विहीबार हुने सिड्नी थन्डरसँगको खेल गुमाउने भएका छन् । मेलबर्न स्टार्सले विहीबार हुने सिड्नीसँगको लागि १३ खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा सन्दीप छैनन् । मेलबर्नले सन्दीप खेलको क्रममा घाइते हुँद...
-
सागमा पदक विजेता कर्णालीका खेलाडीलाई नगदसहित भोलि पुरस्कृत गरिने
काठमाडौं, पुस १५ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको १३ औं संस्करणमा पदक विजेता कर्णालीका खेलाडीहरुलाई कर्णाली प्रदेश सरकारले नगद पुरस्कार दिने भएको छ । प्रदेशभित्रका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार वितरण गर्ने निर्णय भएको जानकारी कर्णालीका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले संचार माध्यम...
-
चितवन बने पोखरा प्रिमियर लिगको च्याम्पिएन,उत्कृष्ट तीनले पाए मोटरसाईकल
पोखरा, पुस १२ । नमस्ते पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजले जितेको छ । शनिबार भएको फाइनलमा चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनले हरायो । २०३ रनको विशाल लक्ष्य पछ्याएको बिराटनगरको निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । उसको सुरुवात खराब थियो । ओपनर सुनिल धमला मात्र चार रनमा...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- 9
- Next Page »



















