जापान बिशेष – Page 6 – Vision Online News
Wednesday April 8, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

जापान बिशेष

  • एनआरएनए जापानको निर्वाचन सम्पन्न (२०२३-०२५) अध्यक्षमा नबिन निउरे र महासचिबमा टिकाराम खरेल निर्वाचित

    जापान, साउन १३।  गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आसन्न निर्वाचन २०२३–०२५ कार्यकालको लागि भएको निर्वाचन सम्पन्न भएको छ । आज बिहान १० बजेबाट शुरु भएको निर्वाचन बेलुकी ७ बजेसम्म संचालन भएको थियो । यस पटकको निर्वाचनमा एमआईएस भेरो सिस्टमबाट निर्वाचन गरिएको थियो । उक्त निर्वाचनबाट गैर आवासीय नेपाली संघ जापानको...

  • एनआरएनए जापान नयाँ पदाधिकारी चयनका लागि आईतबार निर्वाचन हुदै (अनलाईन भोटिगं तरिका सहित)

    जापान, साउन १३ । गैर आवासीय नेपाली संघ एनआरएनए जापानको नयाँ कार्यसमिति २०२३-२५ चयनका लागि आईतबार अनलाईन भोटिंग भेरो भोटीङ सिस्टम मार्फत निर्वाचन हुदैछ। निर्वाचन समिति संयोजक डम्बरराज पौडेलका अनुसार अनलाईन भोटिङ्गका लागि सबै तयारी पुरा भएको छ। अनलाईन भोटिगं प्रणाली “भेरो भोटिङ्ग प्रणाली” मार्फत पहिलो पटक हुन ल...

  • एनआरएनए आईसीसी सदस्यमा जापानबाट ६ जना सर्वसहमत निर्वाचित

    जापान, साउन १२ ।  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानबाट अन्तराष्ट्रीय समन्वय परिषद आइसीसी०को लागि उम्मेद्धारी दिनु भएका ६ जना सर्वसहमत निर्वाचित भएका छन। जापानबाट आगामी कार्यकाल २०२३-०२५ को लागि एनआरएनए आइसीसी सदस्यमा उम्मेद्धारी दिएका ३ जना उम्मेदवारीहरुले उम्मेद्धारी फिर्ता गरेको जानकारी गरेसंगै...

  • जापानको फुकुओकाबाट एनआरएनए जापानको महिला सदस्यमा नानीमाया तामाङ्गको उम्मेद्धारी दर्ता, अत्यधिक मत दिई बिजयी बनाउन जापानबासी माझ अपिल

    फुकुओका जापान, साउन १२।  गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानको आगामी कार्यकाल २०२३(०२५ का केन्द्रीय महिला सदस्यमा जापानको फुकुओकाबाट नानी माया तामाङ (अस्मिता)ले उम्मेदारी दर्ता गराएका छन् । एनआरएनए जापानको आगामी कार्यकाल २०२३-०२५ कार्यकालको लागि केन्द्रीय महिला सदस्यमा नानी माया तामाङ (अस्मिता)ले उम्मेदवारी दर्...

  • एनआरएनए जापानको महासचिब पदमा नागोयाबाट गायक तथा संचारकर्मी श्याम सितलको उम्मेद्धारी घोषणा

    जापान, साउन ७ ।  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको आगामी कार्यकाल (सन २०२३–२५)का लागि वर्तमान कार्यसमितिका सचिव श्याम शितल९श्याम कुमार श्रेष्ठ०ले महासचिव पदमा उम्मेदारी घोषणा गरेका छन्। बिभिन्न संघ संस्था हुँदै गैरआवासीय नेपाली संघ जापानमा सन २०१७–२०१९ नागोया क्षेत्रिय समिती सचिव, सन २०१९–२०२१ ...

  • एनआरएनए एनसिसि जापानको सचिब पदमा क्युस्युबाट अर्जुन बगाले थापाको उम्मेद्धारी घोषणा

    जापान, फुकुओका, साउन ७ । क्युस्यु क्षेत्रिय कार्यसमितिका निवर्तमान संयोजक अर्जुन बगाले थापाले गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको सचिव पदमा उम्मेद्धारी घोषणा गरेका छन् । एनआरएनए क्युस्युका निवर्तमान संयोजक थापाले यही जुलाई ३० तारिखमा हुने एनआरएनए जापानको चुनावका लागि शनिबार सामाजिक संजाल फेसबुक मार्फत सचिब प...

  • फुकुओका नेपाल सोसाईटीको २७ औँ अधिबेशन सम्पन्न, अध्यक्षमा ईन्द्र प्रसाद घले चयन

    जापान, साउन ४ ।  जापानको फुकुओकाको पुरानो संस्था फुकुओका नेपाल सोसाइटीको २७ औं अधिवेसन यहि जुलाई १७ तारिख फुकुओकामा सम्पन्न भएको छ। सन १९९५ सालमा नेपालीहरुको हक हितका लागि सुरुवात गरीएको संस्था यहाँसम्म आइपुग्दा १ वर्षे कार्यकालमा निरन्तरता पाएको भएता पनि अघिल्लो अधिवेसनबाट विधान संसोधन गरी २ वर्षे कार्यकाल बनाइ...

  • जापानको यामागुची केनमा खोलामा पौडी खेल्ने क्रममा डुबेर २ नेपालीको निधन, बिबरण खुल्न बाँकी

    जापान, साउन २ ।  जापानको यामागुची प्रिफेक्चर,इवाकुनी सिको कुसुनोकी(चोस्थित इमाजु नदीमा पौडि खेल्न गएका ४ जना नेपालीहरु मध्ये २ जनाको डुबेर मृत्यु भएको छ। जापानी संचार माध्यमहरुमा जनाईए अनुसार ती युवाहरु शहर बिचबाट बग्ने खोलामा पौडी खेल्ने क्रममा उक्त दुर्घटना भएको जनाईएको छ । संगै पौडि खेलीरहेका २ जना साथीहरु...

  • एनआरएनए जापानको (२०२३–२५) नेतृत्वको लागि क्युशुबाट रामकृष्ण श्रेष्ठको उम्मेद्धारी घोषणा

    जापान, जुलाई १५  ।  काधमा जिम्मेवारी काममा इमान्दारी, सम्बन्धमा समझदारी त्यसका लागी मेरो उमेदवारी भन्ने मुल नाराका साथ मिति २०२३ जुलाई १५ तारीकका दिन एक विशेष कार्यक्रमका बिच क्युस्युबाट रामकृष्ण श्रेष्ठले २०२३-२०२५ कार्यकालको लागि एनआरएनए जापानको अध्यक्ष पदमा उमेदवारी घोषणा गर्नु भएको छ । श्रेष्ठ २००७ सालमा जाप...

  • पत्रकार सम्मेलन गर्दै अधिकारीले गरे एनआरएनए जापानको अध्यक्षमा उमेदवारी घोषणा

    नागोया / जापान, असार ३० ।  पत्रकार सम्मेलन गर्दै एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारीले एनआरएनए जापानको अध्यक्षमा उमेदवारी घोषणा गरेका छन्। एनआरएनए जापानको अधिवेशनको चहल - पहल बढिरहदा शनिबार जापानको तेश्रो ठूलो शहर नायोयामा राजकुमार अधिकारीले पत्रकार सम्मेलन गर्दै आफु नेतृत्वमा पुगेपछि गर्ने कामको कार्ययोज...

    • « Previous Page
    • 1
    • …
    • 4
    • 5
    • 6
    • 7
    • 8
    • …
    • 58
    • Next Page »



लोकप्रिय

    • जङ्गली बँदेल मार्नका लागि थापिएको बिद्युतिय धरापमा परि दाङमा करेन्ट लागेर दुई दाजुभाइको निधन
    • उपत्यकामा आज १०१७ जना सहित देशभर आज १५५१ कोरोना संक्रमित पुष्टि
    • अस्ट्रेलियाको आत्मघाती गोलले जापान २-१ ले बिजयी
    • बुटवलमा होम आइसोलेसनमा बसेकी ६८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
    • जापानमा बिनाशकारी ताईफु–१० तथा ताईफु हाईशेन आउदै, सचेत रहन जापान सरकार तथा मौसम बिभागकोे अनुरोध
    • चार्टर फ्लाईटमा संलग्न कोरोना संक्रमित निगमका १४ कर्मचारी कोरोनामुक्त भई घर फर्किए
    • निबर्तमान संचारमन्त्रि बास्कोटाको सिंहदरबार स्थित कार्यकक्षमा अख्तियारको छापा
    • सोमबारको ब्रत बसेकी महिलाको मन्दिरमा पुजा गर्दा गर्दै मृत्यु
    • अमेरिकाको न्यूयोर्कसिटी र सान फ्रेन्सिसकोमा पनि म्ह:पूजा र नेपाल सम्बत भव्य रूपमा मनायो
    • कोरोना संक्रमणबाट नेपालमा थप एक व्यक्तिको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo