जापान, बैशाख २९ । गैरआवासीय नेपाली संघ (एनआरएनए) नागोयाको आठौं क्षेत्रिय अधिवेशनको मिति तय भएको छ । अधिवेशन आगामी जुन ६ तारिक आईतवार तोकिएको हो। अधिवेशन सम्पन्न गर्नका लागी एनआरएनए जापानका सल्लाहकार बिमल अधिकारी संयोजक रहने गरि ३ सदस्यिक निर्वाचन कमिटी समेत गठन गरिएको छ । अन्य सदस्यहरु एनआरएनए जापानका पूर...
जापान बिशेष
-
-
एनआरएनए जापान कान्तो क्षेत्रको ७ औँ अधिबेशन मे ३० मा, बिजय थकालीको संयोजकत्वमा निर्वाचन कमिटि गठन
जापान, बैशाख २९। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रीय कार्यसमिति कान्तोको ७औं अधिवेशन यहि मे ३० तारिख गरिने भएको छ । एनआरएनए, कान्तो जापान क्षेत्रीय कार्यसमितिको मे ११ तारिख मंगलबार बसेको जुम बैठकले २०२१ मे ३० तारिख ७औं अधिवेशन गर्ने निर्णय गरेको हो । एनआरएनए राष्ट्रिय समन्वय समिति जापानले मे १५...
-
जनजाति पत्रकार महासंघ जापानको तेश्रो अधिवेशन जुन ६ तारिख भर्चुअल माध्यमबाट हुने
जापान, बैशाख २८ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) शाखा जापानको तेश्रो अधिवेशन भर्चुअल माध्यमबाट आगामी जुन ६ तारिख आइतबार जापानी समय अनुसार दिउँसो ३ बजे सम्पन्न गर्ने निर्णय गरेको छ । मे ९ तारिख आइतबार बसेको बैठकले अधिवेशन सम्पन्न गर्नका लागि फुर्वा शेर्पाको संयोजकत्वमा शशिकला मोक्तान...
-
नेफिन जापान, क्युस्यु क्षेत्रिय कार्यसमितिको तेस्रो महाधिबेशन मे २२ मा, सल्लाहकार श्रेष्ठको संयोजकत्वमा निर्वाचन कमिटि गठन
जापान, बैशाख २६ । नेपाल आदिबासी जनजाती महासंघ, क्युस्यु क्षेत्रिय कार्यसमिति फुकुओका, जापानको तेस्रो महाधिबेशन यहि मे महिनाको २२ तारिक शनिबार गर्ने भएको छ । क्युस्यु क्षेत्रिय कार्यसमितिको हिजो बसेको कार्यसमितिको बैठकबाट मे २२ तारिक शनिबार जुम भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको अध्यक्ष भिम बहादुर गुरुङ्ग...
-
जापानमा आपतकाल मे ३१ सम्म बढाउने तयारी, प्रधानमन्त्रि सुगाको भेटघाट तिब्र
जापान, बैशाख २४। जापानमा पुन संक्रमणमा तिब्रता आएपछि लकडाउनलाई बढाउने भएको छ । जापानी प्रधानमन्त्री सुगा योशिहिदेले मुख्य मन्त्रिपरिषदका सदस्यहरूसँग भेटवार्ता गरेका छन् । आपतकालिन अवस्था लम्बन सक्ने अनुमानका बिच भएको भेटले मे महिना ३१ सम्म लकडाउन बढाउने सम्भावना बढेको छ । जापानको प्रधानमन्त्री योशीहिदे सु...
-
एनआरएनए क्युस्युको अधिबेशन जुन ५ मा गर्ने निर्णय, सल्लाहकार थापाको संयोजकत्वमा निर्वाचन कमिटि घोषणा
जापान, वैशाख २१ । गैरआवासीय नेपाली संघ जापान क्षेत्रिय कार्यसमिति क्युस्युको ७ औं अधिवेशन जुन ५ तारिखमा गर्ने भएको छ । एनआरएनए, क्युस्यु क्षेत्रीय कार्यसमितिको मे ३ तारिख सोमबार बसेको नियमित बैठकले २०२१ जुन ५ तारिख 福岡県中小企業振興センター मा दिनको १२ बजेबाट शुरु गर्ने निर्णय गरेको हो । गैर आवासीय नेपाली संघ राष्ट्र...
-
माधब सिग्देलको “देउता जस्तै पुज्ने खालकी छौ” सार्वजनिक (भिडियो सहित)
जापान, बैशाख २१ । लोकदोहोरी गायक तथा सर्जेक माधब सिग्देलको "देउता जस्तै पुज्ने खालकी छौ" सार्वजनिक भएको छ । तनहुँको भिमाद नगरपालिका किहुँमा जन्मेका गायक सिग्देल विगत ९ बर्ष अगाडीबाट जापानको फुकुओका शहरमा बस्दै आएका छन् विदेशमै बसेर पनि नेपाली लोक संगितलाई निरन्तरता दिँदै आएका सिग्देलको नयाँ एल्बम "देउता जस...
-
जापानमा कोरोना भाइरसबाट निधन हुनेको संख्या १० हजार नाघ्यो, दैनिक ५० भन्दा बढीको निधन
जापान, बैशाख १४ । जापानको ओसाका टोक्यो आसपासको क्षेत्रमा कोरोना संक्रमण महामारीको रुपमा फैलिएको छ । जापानमा आईतबार बेलुकिसम्म कोरोना भाइरस महामारीबाट निधन हुनेको संख्या १० हजार पुगेको छ । जापानको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अप्रिल २६ तारिख मध्यान्हसम्ममा मृत्यु हुनेको संख्या १० हजार पार भएको हो ...
-
‘अन्तर्राष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि हिमालयन चितुवाले चुमे
जापान, बैशाख १२ । जापान सबैको मन मस्तिष्कमा बस्न सफल युवा पुस्ताका बक्सर अविरल घिमिरे(हिमालयन चितुवा)ले ‘अन्तर्राष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि चुमेका छन् । जापानको नागोया शहरमा अवस्थित नागोया कङ्ग्रेस हलमा आइतबार आयोजित भिडन्तमा हिमालयन चितुवाले पहिलो राउण्डमा नै जापानी खेलाडी योसिदा यइजी...
-
एनआरएनए जापानको अधिवेशन मिति सार्वजनिक, सदस्य बन्ने समयसिमा पनि ५ दिन थपियो
जापान, बैशाख ११ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले एनआरएनएको सदस्य बन्ने समयसिमा ५ दिन थप गरेको छ । एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद्को बैठकले सदस्य बन्न अपिल गर्दै समय सिमा थप गरिएको हो । एनआरएनए जापानको केन्द्रिय कार्यसमितिको मिति २०२१–०४–२३ तारिक शुक्रबार बसेको बैठक...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 58
- Next Page »



















