जापान, साउन १ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको अध्यक्ष तथा गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानको क्षेत्रीय उपाध्यक्ष समेत रहेका दिपक कार्कीले आगामी कार्यकाल २०२१-२०२३ को लागि आईसिसि सदस्य पदमा आफ्नो उम्मेद्धारी दिएका छन । यस अघि एनआरएनए जापानको अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोष...
जापान बिशेष
-
-
एनआरएनए आईसिसि सदस्यमा जापानको क्युस्युबाट सुपेन्द्र घिसिङ्गको उम्मेद्धारी घोषणा, सबैलाई सहयोग गर्न अपिल
जापान, असार ३० । गैर आवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् ९एनआरएनए आईसीसी० सदस्य पदमा क्युस्यु क्षेत्रबाट सुपेन्द्र घिसिङले उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत एक सन्देश जारी गर्दै घिसिङले २०२१-२०२३ कार्यकालको लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सद...
-
एनआरएनए जापानको उपाध्यक्ष पदमा एनआरएनए जापानका सदस्य तथा समाजसेवी जीवन गुरुङ्गको उम्मेद्धारी घोषणा
जापान, असार ३०। युवा ब्यवसायी, सामाजिक ब्यक्तित्व तथा एनआरएनए जापानका सदस्य जीवन गुरुङले एनआरएनए जापानको आगामी २०२१९२०२३ कार्यकालका लागि उपाध्यक्ष पदमा आफ़नो उम्मेदवारी घोषणा गरेका छन । जात,धर्म, पार्टी र क्षेत्रभन्दा माथि हामी नेपाली हौ, एनआरएनए सबैको साझा संस्था बन्नसकोस भन्ने मान्यताका साथ गुरुङले एनआर...
-
एनआरएनए जापानका उपाध्यक्ष लक्ष्मण बाँनियाद्धारा आईसिसि सदस्यमा उम्मेद्धारी घोषणा
जापान, असार ३० । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसी सदस्यमा जापानबाट उपाध्यक्ष लक्ष्मण बाँनियाले उम्मेद्वारी दिने सामाजिक संजाल फेसबुकबाट सावजनिक गर्नु भएको छ । हाल एनआरएनए जापानको उपाध्यक्ष पदमा बसी कार्यसम्पादन गरिरहनु भएका बाँनिया आगामी २०२१–२०२३ कार्यकालको लागि जापानको प्रतिनिधित्व गर्दै आईसिसि सदस्यमा...
-
एनआरएनए जापान क्षेत्रिय समिति नागोयाको बिबाद समाधान, संरक्षकमा गंगा घर्तिमगर र संयोजकमा मनोज बम मल्ल चयन
जापान, असार २९ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद जापानको नागोया क्षेत्रिय कार्यसमितिको अधिबेशनमा देखा परेका गम्भिर असन्तुष्टिका कारण सृजित समस्यालाई समाधानका लागि आएको तिब्र दबाबका कारण नागोयामा रहेका एनआरएनएका अग्रजहरुको पहल र सक्रिएतामा बिबाद मिलाउने पहल भएको छ । सोही बमोजिम हिजो भएको अन्त...
-
एनआरएनए जापानका अध्यक्ष प्रत्यासी शिब पौडेलद्वारा भोलि पत्रकार सम्मेलन मार्फत उम्मेद्वारी घोषणा गर्ने
जापान, असार २५ । गैर आवासीय नेपाली संघ जापानको २०२१-२०२३ कार्यकालको लागि नया नेतृत्व चयनको लागि यही जुलाई २५ र २७ गते निर्धारण गरीएको छ । अधिवेशन नजिकिदै गर्दा प्रत्यासीहरूको चुनावी प्रचार प्रसार र उम्मेद्वारी घोषणाले तिब्रता पाएको छ । यसै सन्दर्भमा आगामी२०२१-२०२३ कार्यकालको लागि अध्यक्षको प्रत्यासी शिव प...
-
एनआरएनए जापानको अध्यक्ष पदमा अग्रज ददिवल खड्काको उम्मेद्धारी घोषणा
जापान, असार २५। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशन नजिकिएसँगै उम्मेद्वारी घोषणा गर्ने क्रम तिब्र भएको छ । यसै क्रममा सफल ब्यबसायी ददिवल खड्काले पनि एनआरएनए जापानको अध्यक्ष पदमा आगामी २०२१–२०२३ कार्यकालका लागि उम्मेद्वारी घोषणा गरेका हुन । निस्वार्थ, निरन्तरता र निष्पक्षता, पारदर्शी एनआरएनए बना...
-
एनआरएनए एनसिसि जापानको उपाध्यक्षमा महासचिब जनकबिक्रम शाहीको उम्मेद्धारी घोषणा
जापान, असार २५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशन नजिकिएसँगै उम्मेद्वारी घोषणा गर्ने क्रम तिब्र भएको छ । यसै क्रममा वर्तमान कार्यसमितिका महासचिब जनक बिक्रम शाहीले पनि आगामी २०२१–२०२३ कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । एकीकृत भिजन, संगठनात्मक विकास र जिम्मेवार नेतृत्व...
-
एनआरएनए जापानको अध्यक्ष पदमा ओसाकाबाट नरेन्द्र कुमार बस्नेतको उम्मेद्धारी घोषणा
जापान, असार, २५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशन नजिकिएसँगै उम्मेद्वारी घोषणा गर्ने क्रम तिब्र भएको छ । यसै क्रममा वर्तमान कार्यसमितिका सल्लाहकार एबम ओशाकामा रहेर एनआरएनए अभियानमा सक्रिय रहेका नरेन्द्र कुमार बस्नेत (दिनेश) ले २०२१–२०२३ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन...
-
एनआरएनए १० औँ महाधिबेशन प्रतिनिधिको लागि आबेदन खुला, बिभिन्न मापदण्ड सहित सहभागी शुल्क ५० डलर
जापान, असार २५ । गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदको १० औं महाधिबेशनमा सहभागी हुनको लागि जापानबासी गैर आवासीय नेपाली अभियानमा लागेका ब्यक्तिहरुमा आबेदन आह्वान गरेका छन । एनआरएनए जापानका महासचिब जनक बिक्रम शाहीद्धारा जारी सुचनाका आधारमा १० औँ महाधिबेशनमा सहभागिताको लागि उक्त आह्वान गरिएको ह...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 58
- Next Page »



















