जापान, माघ २९ । जापान सरकारले कोरोना माहामारीका कारण जापान प्रबेशमा रोकीएका बिदेशीहरूको लागि यही मार्च १ बाट नया विद्यार्थी, प्रशिक्षार्थी कामदार र व्यापारिक उद्देश्यले जापान आउन इलिजीबिलीटी भएकाहरूलाई आगमन अनुमति खुलाउने भएको छ। जापान सरकारले नयाँ कोरोनाभाइरस ओमिक्रोन भेरियन्टको नियन्त्रण र रोकथामका उपायका ...
जापान बिशेष
-
-
एनआरएनए क्युस्युले नेपाली समुदायलाई लक्षित गर्दै मानसिक स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम गर्दै
जापान, माघ २६ । गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रिय कार्यसमितिले नेपालीहरुलाई लक्षित गरि मानसिक स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गर्ने भएको छ । विश्वभरि फैलिएको कोभिड-१९ महामारीको कारण जापानमा बसोबास गर्ने नेपाली समुदायमा मानसिक स्वास्थ्य संग सम्बन्धित विभिन्न समस्याहरु बढिरहेको पाइएको छ। बिशेष गरी जापा...
-
गलकोट समाज जापानको टोक्यो लगायत बिभिन्न स्थानमा वृहत रक्तदान कार्यक्रम सम्पन्न
जापान, माघ २६ । गलकोट समाज जापान (एनपिओ होउजिन) ले आफ़नो सामाजिक उत्तरदायित्व अन्तरगत जापानका टोकियो, नागोया, नागानो र फुकुओकामा मंगलबार सम्पन्न वृहत रक्तदान कार्यक्रममा १ सय भन्दा बढिले रक्तदान गरेका छन । सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रम,अभियान र सहयोग गरेर जापानमा क्रियाशील संस्थाहरू माझ छुट्टै प...
-
जापानको ओईटा केनलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टरस्केलको भूकम्पको धक्का, क्षेतीको विवरण आउन बाँकी
जापान, माघ ७ । जापानमा भूकम्पको धक्का महसूस भएको छ । आज राति १ः१० बजेको समयमा जापानको सुदूरपक्षिम स्थित क्यूशु क्षेत्रको ओईटा केनलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको हो । यो जापानको क्यूशु क्षेत्रमा लामो समयपछीको भूकम्पको धक्का हो । ओईटा केन्द्रबिन्दु बनाई गएको भूकम्पले जापानको फुकुओकामा भने ३ र...
-
आजबाट जापानको राजधानी टोक्यो सहित १६ प्रान्तमा अर्ध आपतकाल घोषणा, फुकुओका सहितका प्रान्तमा पनि अर्ध आपतकालको तयारी
जापान, माघ ७। आज (जनवरी २१ तारिख) बाट जापानको १६ वटा प्रान्तमा अर्धआपतकाल लागु गरिएको छ । पछिल्लो समय जापानमा कोरोना संक्रमणको दर तिब्र रुपमा बृद्धि भएसँगै क्षेत्रले केन्द्र सरकारसँग आपतकालको माग गरेसँगै हाललाई अर्ध आपतकालको निति लिएको हो । यो संगै कोरोना संक्रमण अत्याधिक बढेका अन्य प्रान्तहरुले पनि अर्धआपतकालक...
-
एनआरएनए मेरो साथी अन्तर्गतको चौथो श्रृखला यहि जनवरी २२ तारिक, भिजन अनलाईन न्युजबाट प्रत्यक्ष प्रसारण हुने
जापान, माघ ४ । गैर आवसिय नेपाली संघ रा स प जापानको एउटा सु सुचित गराउने अभियान NRNA मेरो साथी अन्तर्गतको आगामी चौथो श्रिङ्खलामा बिभिन्न उदेश्यले जापानमा बसोबास गर्दै आउनु भएका बाबु आमाले आफ्नो सन्तानको भबिष्यलाई लिएर देखाउनु भएको चिन्ताको बिषयलाई मध्य नजर गर्दै सोही बिषयमा बिशेष अनुभब बटुल्नु भएका ब्यक्तिहरुको अ...
-
शिब पौडेल नेतृत्वको एनआरएनए जापान नै अधिकारिक रहेको पौडेलको जिकिर, समानान्तर गतिबिधि नरोकिए कानुनी कार्बहीमा जाने चेतावनी
जापान, पुस ३० । एनआरएनए जापानको बिबाद सतहमा देखिएको छ । निर्वाचन पछी दुई पक्षमा बिभाजित एनआरएनए जापान एकले अर्कोलाई स्वीकार गर्ने पक्षमा देखिदैन । यसै सन्दर्भमा एनआरएनए जापानका अध्यक्ष शिब प्रसाद पौडेलले एक बिज्ञप्ति जारी गर्दै एनआरएनए जापानको लेटरप्याडको दुरूप्रयोग भएको भन्दै आपत्ति जनाएको छ । एनआरएनए जापान एउ...
-
एनआरएनए जापानमा समानान्तर गतिबिधि गर्दै आईरहेका का.बा अनिता गुरुङ्ग टिमले अनिता गुरुङ्गलाई दिईयो अध्यक्षको पुर्ण जिम्मेवारी
जापान, पुस २९ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) जापानको २०१९/२०२१ कार्यकाल नेतृत्वले गरेको निर्वाचन प्रणालीलाइ केन्द्रिय एमआइएसबाट कब्जामा लिएर धांधली गर्दै निर्वाचन नतिजा प्रकाशित गरेको भन्दै निर्वाचनको बिरोध गर्दै आएका असन्त्ष्ट पक्षले एनआरएनए जापानको २०१९/२१ कार्यसमितिलाई निरन्तर...
-
स्याङ्जा समाज जापान नागोयाले “प्रवासी स्याङ्जाली” नामक स्मारिका प्रकाशन गर्ने
जापान, पुस २९ । स्याङ्जा समाज जापान क्षेत्रीय समिती नागोयाले “प्रवासि स्याङ्जाली” नामक स्मारिका प्रकाशन गर्ने भएको छ । समाजले नेपाली नयाँ बर्ष २०७९ को अबसरमा स्मारिका प्रकाशन गर्ने तयारी थाल्दै रचना आह्वान समेत गरेको छ । गत मंगलबार बसेको समाजको नियमित बैठकले आउने नेपाली नयाँ बर्षमा स्मारिका बिमोचन गर्ने हेतुले अ...
-
किम जोङको निगरानीमा हाइपरसोनिक मिसाइल परीक्षण, उत्तर कोरियाद्वारा सुरक्षा चुनौती दिएको जापानको ठहर
काठमाडौं, पुस २८ । उत्तर कोरियाले देशको सुप्रिम लिडर किम जोङ उनको निगरानीमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको बताएको छ । उत्तर कोरियाको यो नया बर्ष पछिको दोस्रो मिसाईल परीक्षण हो । यस अघि पनि ध्वनिको गति भन्दा तिब्र गतिको मिसाईल परीक्षण गरीसकेको छ । उत्तर कोरियाले पछिल्लो समय जापानको सीमा क्षेत्र समुद्री ...
- « Previous Page
- 1
- …
- 14
- 15
- 16
- 17
- 18
- …
- 58
- Next Page »


















