• चीनको कोरोना भाईरस उदगमस्थल वुहानमा पुन:एकै दिन ६५ जनाको ज्यान गयो

    चीन, माघ २२ । चीनको कोरोना प्रभाबित क्षेत्र वुहानमा हिजो मात्र ६५ जना नागरिकको निधन भएको चिनिया राष्त्रीय स्वस्थ्य आयोगले जनाएको छ । हिजो मङ्गलबारमात्र कोरोना भाइरसका कारण ३८८७ जना कोरोना भाइरसका बिरामि अस्पताल भर्ना भएको चिनिया राष्त्रीय दैनिक सिन्हाले जनाएको छ । मर्नेहरु ६५ जना सबै हुबेइ प्रदेशको र...

  • चीनको बुहानबाट जापान आएका चिनिया नागरिक मृत फेला, कोरोना भाईरस संक्रमणको आशंका

    जापान, साईतामा, माघ २० । फोटो चीनको बुहान जापानको साईतामा केन स्थितसडकमा एक चिनिया नागरिक मृत अवस्थामा भेटिएको छ । चीनको कोरोना भाईरस संक्रमित क्षेत्र बुहानबाट दुई साता अघि मात्र जापान आएका चिनिया नागरिक मृत भेटिएको जापनिज समाचार संस्था जापान टाईम्सले जनाएको छ । जापानको टोक्यो नजिक साईतामा केनमा मृत भेट...

  • चीनमा एकै दिन कोरोना भाईरसका कारण ५७ को मृत्यु, मर्नेको संख्या ३६१ पुग्यो

    चीन, माघ २०। पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको छ । उक्त भाइरसबाट चीन बाहिर आइतबार फिलिपिन्समा एक जनाको ज्यान गएको छ। आइतबार एकै दिन ५७ जनाको ज्यान गएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उदृत गर्...

  • चीनबाट ल्याइने नेपालीलाई किर्तीपुर, भक्तपुर र ललितपुरको जावलाखेलमा राख्ने तयारी

    काठमाण्डौ, माघ १९ । सरकारले कोरोना भाइरसको प्रकोप फैलिएको चीनबाट फर्काउन लागेका नेपालीलाई राख्न ठाउँ खोजिरहेको जनाएको छ । काठमाण्डौसहित भक्तपुर र ललितपुरमा सम्भाव्य ठाउँको खोजी भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  काठमाण्डौको कीर्तिपुर, ललितपुरको स्टाफ कलेज जावलाखेल र...

  • कोरोना भाइरस रोकथामका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन

    काठमाण्डौ, माघ १८ । चीनको वुहान प्रान्तबाछ फैलिएको कोरोना भाईरसबाट हालसम्म २१३ जनाको ज्यान गईसकेको छ । कोरोना भाइरसको संक्रमण विश्वका १८ देशमा देखिएको छ। यो भाइरसबाट सबैभन्दा बढी चीन प्रभावित भएको छ। चीनमा हालसम्म यो भाइरसका कारण २१३ जनाको ज्यान गइसकेको छ भने ९ हजार ६ सय ९२ जना संक्रमित भएका छन्। च...

  • अमेरिकामा पनि कोरोना भाईरस सँगै फ्लूको प्रकोप बढ्यो ८ हजारको मृत्यु

    अमेरिका, माघ १७ । चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वव्यापी फैलिएको छ । विश्व स्वास्थ्य संगठनले शुक्रबार विश्वव्यापी संकटकाल घोषणा गरेको छ । अमेरिकामा अहिलेसम्म ५ जना संक्रमित भेटिएका छन् । त्यस्तै जापानमा पनि ८ जनामा कोरोना भाईरस भेटिएको छ भने जापानले चीनको हुवान प्रान्तमा भएका आफ्ना नागरिकलाई ...

  • कोरोना भाइरस उपचारको लागि चीनले पाँच दिनमै अस्पताल तयार गर्यो, उपचार सुरु

    बेइजिङ, माघ १५ । चीनमा कोरोना भाइरस महामारीका रुपमा फैलिएपछि गत बिहीबार १० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो । चिनियाँ अधिकारीहरुले यसअघि सात दिनमा अस्पताल निर्माण गरेको रेकर्ड भए पनि यसपटक छ दिनमै सक्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नयाँ अस्पतालमा कोरोनाका बिरामीहरुका लागि विशेष उपचार...

  • बेलायती विमान कम्पनी ब्रिटिस एयरवेजद्वारा चीनका लागि हुने सबै उडान रद्द

    लन्डन, माघ १५ । बेलायती विमान कम्पनी ब्रिटिस एयरवेजले चीनका लागि हुने सबै उडानहरु रद्द गरेको छ । एयरलाइन्सले बुधबार चीनबाट आउने र चीनतर्फ जाने सबै उडानहरु रद्द गरेको घोषणा गरेको हो । बेलायतले चीनबाट फैलिएको नोबेल कोरोना भाइरसविरुद्धको अभियानलाई सहयोग पुर्‍याउने पहलस्वरुप ब्रिटिश एयरवेजले सम्पूर्...

  • ज्वरोको औषधि नपाएर हुम्लामा ७ जनाको मृत्यु, के गर्दैछ नेपाल सरकार ?

    हुम्ला, माघ १२ । हुम्ला जिल्लाका गाउँगाउँमा फैलिएको रुघाखोकी र ज्वरोको प्रकोप नियन्त्रण गर्ने सरकारबाट पहल नहुँदा बिरामीको मृत्यु हुन थालेको छ ।पछिल्लो तीन सातामा चंखेली, सर्केगाड र खार्पुनाथ गाउँपालिकामा ७ जनाको ज्यान गएको हो । चंखेली गाउँपालिका–६ मासिधारामा ४५ वर्षीय मदन शाही, ५० वर्षीया जनुकला शाही,...

  • चीनमा कोरोना भाईरस ग्रसित बिरामीको उपचारमा खटीएका डाक्टर कै मृत्यु

    चीन, माघ ११ । चीनमा कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएका डाक्टरकै मृत्यु भएको छ। चाइना ग्लोबल टेलिभिजन नेटवर्क(सीजीटीएन)का अनुसार हुबेई सिन्ह्‍वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको जनाएको हो। कोरोना भाइरसको संक्रमणबाट चिकित्सककै मृत्यु भएको स...