इरान, फागुन १३ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरस पछिल्लो समय बिश्वका अन्य देशहरुमा पनि महामारीको रूपमा फैलिएको छ । पछिल्लो समय कोरोना भाईरसको संक्रमण उच्च पदस्थ व्यक्तिमा समेत देखिएको छ । यस्तै इरानका उप-स्वास्थ्यमन्त्री इरज हरिर्चीलाई काेराेना भाइरसकाे सङ्क्रमण भएको पाइएकाे छ । मन्त्रालयका एक...
स्वास्थ्य/जीवन शैली
-
-
चीनले कोरोना भाइरसको भ्याक्सिन पत्ता लगायो, वैज्ञानिकले आफैं लिए पहिलो डोज
चीन, फागुन १३ । चीनको वुहानबाट महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाईरस (Codic-९) का आजको मितिसम्म चीनमा मात्र २८०० को हाराहारीमा मानिसको मृत्यु भईसकेको छ । चीन बाहीर पनि व्यापक रूपमा फैलिएको कोरोना भाईरसका कारण ईटालिमा चार जना, जापानमा ३ जना, हङकङमा १ जनाको ज्यान गैसकेको छ भने कयौ मानिस कोरोना भाईरस...
-
इटालीमा कोरोना भाइरसको सङ्क्रमणबाट चार जनाको मृत्यु, १५० सङक्रमित
इटाली, फागुन १२ । इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लो पटक एक जना ८४ वर्षका वृद्धको कोरोनाकै सङ्क्रमणबाट मृत्यु भएको हो । इटालीको लोम्बार्डीमै यसअघि अरु तीन जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको...
-
जापानी जहाजमा आएका कोरोना संक्रमित तेस्रो यात्रुको मृत्यु, फुकुओकामा २ जनामा कोरोना संक्रमण रहेको पुष्टि
जापान, फागुन ११ । जापानको योकोहामा स्थित डायमण्ड प्रिन्सेस नामक एक पानी जहाजमा जापान पुगेका थप एक कोरोना भाइरस सङ्क्रमितको आइतबार मृत्यु भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमित उक्त जहाजका तेस्रो यात्रुको मृत्य भएको छ भने आइतबारको यो घटनासँगै जापानमा कोरोना भाइरसका संक्रमणका कारण मृत्यु हुने व्यक्...
-
कोरोना भाइरस विरुद्धको भ्याक्सिन पत्ता लागेको बैज्ञानिकहरुको दाबी, जनावरमा परीक्षण गरिँदै
अस्ट्रेलिया, फागुन ११ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसको कारण बिश्व भर २३ सय बढ़ी मानिसहरुको ज्यान गईसकेको छ । विश्वभर आतंक फैलाइरहेको कोरोना भाइरसविरुद्ध अस्ट्रेलियाका वैज्ञानिकहरुले भ्याक्सिनको विकास गरेका छन् । उनीहरुले उक्त भ्याक्सिनको यसै साता जनावरमा परीक्षण गर्ने तयारी गरिरहेका छन् । ...
-
दक्षिण कोरियामा एकै दिन २०४ जनामा कोरोना संक्रमण रहेको पुष्टि, नेपालीलाई सचेत रहन राजदुताबासको आग्रह
दक्षिण कोरिया, फागुन ११ । दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोना भाइरसबाट बच्नका लागि सचेतना अपनाउन कोरियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । अहिले कारियामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै धेरै प्रभावित देखिएको ठाउँ थेगु र आसपासका क्षेत्रमा रहेका नेपाली नागरिकलाई सावधानी अपनाउन दूता...
-
एनआरएनए हङकङले फेब्रुअरी २६ तारिक निःशुल्क सर्जिकल मास्क वितरण गर्ने
हङकङ, फागुन ९ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसबाट प्रभाबित रहेको हङकङमा नेपालीहरुको स्वास्थ्यमा ध्यान दिदै गैर आवासीय नेपाली संघ, हङकङले कोरोना भाइरसबाट सुरक्षित रहन फेब्रुअरी २६ बुधबारका दिन निःशुल्क सर्जिकल मास्क वितरण गर्ने भएको छ । पहिले नै एक प्रेस बिज्ञप्ति मार्फत अध्यक्ष राधिका ग...
-
दक्षिण कोरियामा १५६ जनामा कोरोनाभाइरस रहेको पुष्टि, कोरोना भाईरस संक्रमितको संख्या धेरै हुने तेस्रो मुलुक
दक्षिण कोरिया, फागुन ९ । दक्षिण कोरियाले घातक नयाँ कोरोनाभाइरसको सङ्क्रमण अझ फैलिन नदिने उद्देश्यले विभिन्न सुरक्षाका विभिन्न उपायहरू अवलम्बन गरेको छ। त्यहाँ दोस्रो दिन पनि उक्त भाइरसबाट सङ्क्रमित भएका मानिसको सङ्ख्या ह्वात्तै बढेको देखिएको बीबीसिले जनाएको छ। प्रधानमन्त्री चुङ स्ये-क्यूनले अहिल...
-
महाशिबरात्रि बिशेष कथा अर्धनारीको रूपमा शिव र भृगु महाऋषी – सदगुरु
काठमांडौ, फागुन ९ । शिव र गोरुगाडा सद्गुरुः यो लगभग ३०० वर्ष अगाडिको कुरा हो । भारतको कर्नाटकामा दक्षिण क्षेत्रतिर एकजना भक्त थिए, उनको आमाको उमेर ढल्किँदै थियो । उनी काशी जान चाहन्थिन् र विश्वनाथको काखमा (शिवको काखमा) प्राण त्याग्न चाहन्थिन् । उनले आफ्नो जीवनमा कहिल्यै केही कुरा मागेकी थि...
-
चीनमा कोरोना भाईरसका कारण ज्यान गुमाउनेको संख्या २२ सय नाघ्यो
चीन, फागुन ९ । चीनको वुहान क्षेत्रबाट महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाईरसले अहिले बिश्वका बिभिन्न देशमा मानिसहरूको ज्यान लिईसकेको छ । चीनमा कोभिड - १९ अर्थात कोरोना भाइरसकाे सङ्क्रमणबाट चीनमा मात्र ज्यान गुमाउनेको संख्या आजसम्म २ हजार २ सय ७६ पुगेको छ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा&n...
- « Previous Page
- 1
- …
- 79
- 80
- 81
- 82
- 83
- …
- 89
- Next Page »
















