• एसईईको परीक्षा तालिका सार्वजनिक,परीक्षा चैत ६ गतेबाट शुरु(तालिकासहित)

    काठमाडौं, पुस १ । फाईल तस्बिर २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसई) आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्डको मिति २०७६।०८।२० को निर्णयानुसार माध्यमिक तह कक्षा १० को परिक्षाको मिति तय गर्दै सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको प...

  • सिएमसीले सबै संकायको शुल्क समायोजन गर्ने, परीक्षामा सामेल हुन विद्यार्थीलाई आग्रह

    चितवन, मंसिर २८ । चितवन मेडिकल कलेज (सीएसमसी) ले सबै संकायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले आज एक विज्ञप्ती जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन अपिल गरेको छ । सरकारसँग शुल्क समायोजन गर्ने दुई बुँदे सहमति गरे पनि आफ्नो कलेजले अन्य शैक्षिक कार्यक्रमको शुल्कसम...

  • शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गर्‍यो शिक्षा नीति (पूर्ण पाठसहित)

    काठमाडौं, मंसिर, २७ ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रि शिक्षा नीति २०७६ सार्वजनिक गरेको छ। यो नीति सार्वजनिक भएसंगै २०७२ सालमा जारी गरिएको शिक्षा नीति खारेज भएको छ। नीति सार्वजनिक भएसंगै सरकारलाई नीति सार्वजनिक भएपछि सरकारले राष्ट्रिय शिक्षा ऐनको मस्यौदा तयार गर्न सहज भएको छ। नयाँ शिक्षा ...

  • लोकसेवा आयोगले माग्यो साढे सात सय भन्दा बढी अधिकृत

    काठमाण्डौँ, मंसिर २५ । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) का लागि ७ सय ६८ जनाको विज्ञापन खुला गरेको छ। बुधबार सूचना जारी गर्दै आयोगले अप्राविधिकतर्फ विभिन्न समूहमा अधिकृतका लागि दरखास्त आह्वान गरेको हो। न्याय सेवातर्फ न्याय, कानुन र सरकारी वकिलमा खुला १३६, महिला ३७, आदिवासी जनजाति ३०, मध...

  • साईतामा अन्तराष्ट्रिय म्याराथनमा ई.नवराज श्रेष्ठ सहभागि, ३:५९:३२ सेकेन्डमा दौड पुरा गरे

    जापान, साईतामा मंसिर २२ । जापान स्थित साईतामा बिश्वबिद्यालयमा अध्ययनरत नेपाली बिद्यार्थीहरुले नेपाल भ्रमण बर्ष २०२० को प्रचारप्रसार गर्दै साईतामा केनद्धारा आयोजना गरिएको अन्तराष्ट्रिय म्याराथनमा सहभागिता जनाएको छ । जापान सरकारको MEXT स्कलरसिपको माध्यमबाट जापानको साईतामा केनमा रहेको साईतामा बिश्वबिद्यालयमा ...

  • मेडिकल कलेजको शुल्क छानबिन गर्न कार्यदल गठन

    काठमाडौँ , मंसिर, १९ । चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजले लिएको शुल्कको अध्ययन र छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । मेडिकल कलेजले शैक्षिक सत्र २०७२/७३ र ०७३/७४ मा लिएको शुल्कको विषयमा अध्ययन, छलफल र छानबिन गरी निर्णय लिन आयोगको योजना, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालयका निर्दे...

  • विश्व चर्चित फोर्ब्स पत्रिकामा नेपाली युवा लेखक राजन थपलिया

    अमेरीका, मंसिर १३ । अमेरीका स्थित न्यु योर्क निवासी चर्चित युवा लेखक तथा तथ्याङ्क वैज्ञानिक राजन थपलियाले विश्व चर्चित फोर्ब्स मिडिया म्याग्जीन (पत्रिका) मा लेखन सुरु गरेका छन् । फोर्ब्स संचारघर (मिडिया) को मध्य पूर्व अन्तर्गत उनको लेखहरू प्रकाशित भएका छन्। हाल सम्म उनको दुई ओटा लेख प्रकाशित भएका छन् । भ...

  • मिस वर्ल्ड जिताउन नेपाली चेली अनुष्का श्रेष्ठको अपिल…

    बेलायत, मंसिर १३ । बिश्वका बिभिन्न देशका सुन्दरीहरुको प्रतियोगिता आगामी डिसेम्बर बेलायतमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी छिन । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तिब्र तयारीमा जुटिरहेकी श्रेष्ठले विश्वभरी छरिएर रहे...

  • नेपाल सरकारले निर्धारण गरेको शुल्क कार्यान्वयन गर्न मेडिकल कलेज संचालकहरु सहमत

    काठमाण्डौँ, मंसिर ११ । नेपाल सरकारले जारी गरेको मेडिकल शिक्षाको शुल्क कार्यान्वयन सम्बन्धि हिजो बसेको शिक्षा मन्त्रि र मेडिकल कलेज संचालकहरुको संयुक्त बैठकबाट सरकारले निर्धारण गरेको शुल्क कार्यान्वयन गर्ने सहमति गरेको छ । नेपाल सरकार मन्त्रिपरिषदबाट चिकित्सा शिक्षाको स्नातक तहको एमबिबिएस र बिडिएस कार्यक्रमका लागि...

  • सामाजिक चेतना परिवर्तनको लागि तारे होटलमा गोष्ठी होईन फिल्डमा गएर काम गर्नु पर्छ-राधा पोखरेल

    काठमांडौ, मंसिर , १० । लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियान आज देखि आरम्भ हुँदैछ । १६ दिने अभियान आ-आफ्नै सोंच, विचार र शैलीमा बिभिन्न संघसंस्था, संगठन, ब्यक्ति-ब्यक्तित्वहरूले मनाउने छन् । यस अवसरमा मलाई पनि आफ्ना केही विचारहरू पाठकहरूसमक्ष पस्कन मन लाग्यो । जुन समाज र समुदायमा समस्या बढी छ, समाधान पनि त...