काठमाडौं, मंसिर २४ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आमसञ्चारसम्बन्धी विधेयक मन्त्रिपरिषद्मा विचाराधीन रहेकाले त्यसमा समावेश गर्नुपर्ने सुझाव दिन नेपाल पत्रकार महासङ्घलगायत सबै सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार ...
बिज्ञान -प्रबिधि
-
-
बेलायतमा आजबाट कोभिड-१९ को खोप बितरण, पहिलो खोप ९० वर्षीया मार्गरेट कीनाले लगाए
बेलायत, मंसीर २३ । बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ । फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो । मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट कीनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको ...
-
एसिया प्यासिफिक युवा सम्मेलनको सम्पुर्ण तयारी पुरा, कार्यक्रमको प्रत्यक्ष प्रसारण भिजन अनलाईन न्युजबाट हुने
जापान, मंसिर १२ । गैर आवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीले आगामी डिसेम्बर ५ तारिखमा पहिलो बिश्व युवा सम्मेलन गर्ने भएको छ । पहिलो ग्लोबल स्पीच कंटेस्टको आयोजना गरी चर्चामा आएको एनआरएनए अन्तराष्ट्रिय समन्यय परिषद तथा एसिया प्यासिफिक युवा कमिटीले युवा सम्मेलन गर्न लागिएको हो । एसिया प्यासिफ...
-
एनआरएनए प्यासिफिक युवा कमिटिको आयोजनामा पहिलो युवा सम्मेलन हुने, कार्यक्रमको तयारी पुरा भएको संयोजक कँडेलको भनाई
जापान, मंसिर ५ । गैर आवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीले आगामी डिसेम्बर ५ तारिखमा बिश्व युवा सम्मेलन गर्ने भएको छ । पहिलो ग्लोबल स्पीच कंटेस्टको आयोजना गरी चर्चामा आएको एनआरएनए अन्तराष्ट्रिय समन्यय परिषद तथा एसिया प्यासिफिक युवा कमिटीले युवा सम्मेलन गर्न लागिएको हो । एसिया प्यासिफिक युवा कमिटीका...
-
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रानीपोखरी र दरबार हाईस्कूलको उद्घाटन (तस्बिरहरू)
काठमांडौ, कार्तिक ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन्। २०७२ साल बैशाख १२ गतेको बिनाशकारी महाभुकम्पबाट क्षतबिक्षत भएको एतिहासिक रानीपोखरी ५ बर्षपछी पुनर्निर्माण सम्पन्न भएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह ...
-
सरकारले घोषणा गरेको जनकपुर बर्दिबास रेलसेवाको लागि खरिद गरिएको रेल नेपाल आयो, संचालनको मोडालिटिमा अन्यौलता
जनकपुरधाम, असोज २ । नेपालमा चन्द्रसमशेरको पालामा आएको जनकपुरसम्मको रेलशेवा मर्मतसंभार पछि पुनसंचालनमा आएको छ । शुक्रबार बिहान ठूलो भिडका साथ नयाँ मोडलको रेललाई जनकपुरधामबासी र रेलसेवा बिभागका महानिर्देशक निर्देशक र जिल्ला प्रशासन कार्यालय प्रमुखको उपस्थितिमा स्वागत तथा उदघाटन गरिएको थियो । रेलको हर्न बजेको...
-
प्रतिस्पर्धीलाई पाखा लगाउदैँ स्थानीय पूर्वाधार बिभाग (डोलि)को महानिर्देशकको जिम्मेवारीमा ई.ईश्वर मरहठ्ठा नियुक्त
काठमाण्डौँ, भदौ २६ । नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको स्थानीय पूर्वाधार बिभाग (डोलि) ले आज नयाँ महानिर्देशकको रुपमा गण्डकी प्रदेश सरकारको तत्कालिन सचिब तथा स्थानीय पूर्वाधार बिकास तथा कृषि सडक बिभाग डोलिडार का पूर्व उप–महानिर्देशक समेत रहेका ई. ईश्वर मरहट्टालाई महा...
-
जापानमा बिनाशकारी ताईफु–१० तथा ताईफु हाईशेन आउदै, सचेत रहन जापान सरकार तथा मौसम बिभागकोे अनुरोध
जापान, भदौ १९ । चारै तिरबाट समुन्द्रले घेरिएको देश जापानमा सबै भन्दा बढि ताईफु जस्ता प्राकृतिक बिपदी समयसमयमा आईरहने गर्दछ । जापानमा हालसम्म सबैभन्दा बढि धनजनको क्षति ताईफुबाट भएको छ । यस्तै जापानमा पुन ताईफु–१० वा ताईफु हाइशेन प्रवेश गरेको छ । हाल जापानको पश्चिमी क्षेत्र ओकिनावा नजिक आईपुगेको ताईफु–१० ले...
-
जापानको फुजुरेबायो इंकले २ करोड ८० लाख मूल्यको कोभिड–१९ परिक्षण किट नेपाल पठायो
जापान, भदौ १८ । जापानको चिकत्सकिय उपकरण निर्माता कम्पनी फुजुरेबायो इंकले कोभिड–१९ परिक्षण किट नेपाल सरकारलाई उपलब्ध गराएको छ । उक्त परिक्षण किट कोभिड–१९ परिक्षणका लागि अत्यन्तै सहज र प्रभावकारी मानिएको र नेपाल सरकार र फुजुरेबायो इंक बिचको सहमति अनुसार हाललाई ७ हजार पिस एन्टिजेन किट निःशुल्क नेपाल पठाएको छ...
-
लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ बिस्फोट हुदा ७० भन्दा बढिको निधन
लेबनान, साउन २१ । लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा ठूलो विष्फोट भएको छ । लेबनानका स्वास्थ्यमन्त्रीले विष्फोटबाट कम्तिमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएको बताएका छन् । यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । घटनाला...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- Next Page »



















