जापान, पौष ३ । जापान सरकारले आगामी आर्थिक वर्षको बजेटको मस्यौदा संसदमा पेश गरेका छन । जापान सरकारले आगामी बर्षको लागि अनुमानित ९ खर्ब ३८ अरब अमेरिकन डलर वा जापनिज १०२० ट्रिलियन येन बराबरको बजेट पेश गरेको छ । जापान सरकारको अहिलेसम्म कै उच्च बजेट रहेको छ । जापानमा बढ्दै गएको बृद्ध जनसंख्यालाई ध्यानमा राखी साम...
अर्थ
-
-
त्रिविको ४५ औं दीक्षान्त समारोह पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आज
काठमाडौं, पौष, ३ । त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्त समारोह आज हुँदै छ । पुल्चोकमा रहेको इन्जिनियरिङ क्याम्पस परिसरको खेल मैदानमा दीक्षान्त समारोह हुने त्रिविले जनाएको छ । त्रिविले कीर्तिपुर र कहिले दशरथ रंगशालामा आयोजना गर्ने दीक्षान्त समारोह ३/४ वर्षयता पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरम...
-
रुपन्देहीमा चार्जिङ सुविधायुक्त नमूना बसपार्क बनाउने तयारी
बुटवल, पौष २ । प्रदेश ५को अस्थायी राजधानी रुपन्देहीका बसपार्कहरु जीर्ण र साँघुरा भएकाले तिलोत्तमा नगरपालिकाले प्रदेशस्तरको अत्याधुनिक बसपार्क बनाउने तयारी गरेको छ । विद्युतीय गाडीहरु चार्ज गर्न सकिने र डिजिटल प्रविधियुक्त यो बसपार्क झण्डै २० बिघा जग्गामा फैलिने जनाएको छ । प्रस्तावित अत्याधुनिक र सुवि...
-
चीनमा कोइला खानी विस्फोटमा चौध जनाको मृत्यु
पइचिङ, चीन पुष,२ । तस्बिर: एजेन्सि चीनको दक्षिणपश्चिमी भागमा रहेको कुइचोउ प्रान्तअन्तर्गत पर्ने अन्लोङको क्वङलोङ क्षेत्रमा रहेको एउटा कोइला खानीमा मंगलवार भएको विस्फोटन १४ जनाको मृत्यु भएको छ। खानीमा रहेको ग्याँस विस्फोनपछि उक्त घटना भएको थियो। दुईजना अझै खानीभित्रै पुरिएको अधिकारीले जनाएका छन्। मंगलवार ब...
-
बुद्ध पूर्णिमाको दिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्धघाटन
काठमाडौँ, मंसिर २९ । नेपालको दोस्रो अन्तराष्ट्रिय बिमानस्थलको रूपमा रहेको भैरहवा स्थित गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको काम लगभग अन्तिम अबस्थामा पुगेको छ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्ण...
-
एन्फा र एनटिभिबीच प्रत्यक्ष प्रसारणको सम्झौता
काठमाडौं, मंसिर २७ । सहिद स्मारक ए डिभिजन लिगका सबै खेल यसपटक नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ । लिग शनिबार सुरु हुँदैछ । प्रत्यक्ष प्रसारण सम्बन्धी सम्झौता शुक्रबार नेपाल टेलिभजनका अध्यक्ष महेन्द्र विष्ट र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता...
-
स्वर्ण पदक जित्ने खेलाडीलाई सरकारले ९ लाख दिने प्रधानमन्त्रीको घोषणा
काठमाडौं, मंसिर २५ । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता खेलाडीहरुलाई जनही ९ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीहरुलाई बुधबार बालुवाटारमा बोलाएर पुरस्कार घोषणा गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवालका अन...
-
अमेरिकाले दिएका दुई स्काई ट्रक हेलिकप्टर काठमाडौंमा
काठमाडौं मन्सिर २३ । अमेरिकाले नेपाली सेनाका लागि सहायता स्वरुप उपलब्ध गराएका दुईवटा स्काइ ट्रक जहाज शनिबार राति काठमाडौंमा उत्रेका छन्। अमेरिकाले वैदेशिक सैन्य सहायता कार्यक्रम (एफएमएफपी) अन्तर्गत आपतकालीन उद्धारमा सघाउन नेपाली सेनालाई दुईवटा जहाज उपलब्ध गराइएको हो। दुईवटा जहाज भारत ...
-
चौधरी ग्रुपले वाइवाइ चाउचाउको उत्पादन काजगस्थानबाट शुरू गरे
काजगस्थान, मंसिर २० । चौधरी ग्रुपले काजगस्थानबाट पनि वाइवाइ चाउचाउ उत्पादन सुरू गरेको छ। सेन्ट्रल एसियन मुलुक काजगस्थानमा निर्मित वाइवाइको प्लान्टको त्यहाँका प्रधानमन्त्रीले आज उद्घाटन गरेका छन्। उत्पादन प्लान्ट आजदेखि उद्घाटन गरिएको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गर...
-
कुलमान घिसिङलाई ‘नास्ट प्रविधि पुरस्कार’बाट सम्मानित
काठमाण्डौ, मंसिर २० । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले यस वर्षको ‘नास्ट प्रविधि पुरस्कार’ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक इञ्जिनियर कुलमान घिसिङलाई प्रदान गरेको छ । विद्युत् आपूर्ति तथा मागको वैज्ञानिक तथा प्राविधिक व्यवस्थापन गरी देशलाई लोडसेडिङमुक्त बनाउन योगदान पुर्...
- « Previous Page
- 1
- …
- 39
- 40
- 41
- 42
- 43
- …
- 46
- Next Page »



















