काठमाडौं, पुस १५ । ठुला करदाता कार्यालय र सर्बोच्च अदालतको लगातारको आदेश र दबाब पछि एनसेल सेवा प्रदायक कम्पनीले आज नेपाल सरकारलाई केहि करबापतको रकम भुक्तानी गरेको छ । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ । ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेश अनुसार...
अर्थ
-
-
लगानी बोर्डद्वारा एकैदिन ८५ अर्ब बढी विदेशी लगानी स्वीकृत
काठमांडौ, पुस १३ । लगानी बोर्डले एकैदिन ८५ अर्ब बढी विदेशी लगानी स्वीकृत गरेको छ। आज बसेको बोर्डको बैठकले तीन जलविद्युत आयोजनामा आउने विदेशी लगानी स्वीकृत गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा आउने ६५ अर्ब नेपाली रुपैयाँ बराबरको ...
-
सन् २०२० का लागि राष्ट्रसंघको बजेट ३ अर्ब डलर
न्यूयोर्क,पुस १३ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२० का लागि राष्ट्र संघको बजेट करिब ३ अर्ब डलर (नेपाली करिब ३ खर्ब ५१ अर्ब रुपैयाँ ) डलर स्वीकृत गरेको छ । यो बजेट राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सले अनुरोध गरे भन्दा ८ मिलियन डलर बढी हो । सन् १९७३ पछि राष्ट्र संघको बजेट दुईवर्षका लागि तय...
-
रानाभाट बचाउ अभियानमा आर्थिक दुरुपयोगको आशंका, आर्थिक बिबरण सार्वजनिक गर्न दबाब
काठमाडौं, पुस १३ । यौन दुव्र्यवहारको आरोपमा एकजना भारतीय नागरिकलाई टाउकोमा रड प्रहार गरेर हत्या गरेको आरोपमा कतारमा तीन वर्ष जेल जीवन बिताएका विनोद रानाभाटलाई अन्तमा कतार सरकारले फँसी दिने सजाए सुनाएको हल्ला चल्यो । कतारमा फाँसीको सजाय दिने हल्लासँगै ब्लड मनीका लागि ८२ लाख रुपैयाँ संकलन गर्न सामाजिक...
-
गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा निजामती कर्मचारीहरुको आर्थिक सहयोग
चितवन, पुस १२ । चितवनमा धुर्मुस-सुन्तली फाउण्डेशनले निर्माण गरिराखेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाका लागि बिभिन्न जिल्लामा कार्यरत निजामती कर्मचारीले आर्थिक सहयोग गरेका छन्। फाउण्डेशनको खातामा सात लाख ३४ हजार ८ सय २३ रूपैयाँ जम्मा गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए...
-
सरकारले बुढीगण्डकी आयोजनाको मुआब्जा क्षतिपूर्तिमा लाभकर छुट दिने
काठमाडौं, पुस ११ । बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा क्षतिपूर्तिमा लाभकर छुट दिने सरकारले निर्णय गरेको छ । संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरकोकार तथा समन्वय समितिको शुक्रबारको बैठकमा बोल्दै उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित घरपरिवा...
-
गोकर्ण रिसोर्टको समयावधि कानुन सम्बद तरिकाले बढाएका हौ : नेपाल ट्रष्ट
काठमांडौ, पुस ११ । नेपाल ट्रष्टले गोकर्ण रिसोर्टको अवधि बढाउने प्रक्रियामा कुनै त्रुटि नभएको बताएको छ। शुक्रबार पत्रकार सम्मेलन गरी ट्रष्टले यती समूहलाई थप पच्चीस वर्ष लिज अवधि बढाउँदा सरकारले आवश्यक प्रक्रिया पुर्याएको र कानुनी रित पालना गरिएको बताएको हो। ‘हामीले कुनै पनि नियम-कानुन छलेर गोक...
-
नेपालमा एक महिनामा रेल आउने रेल बिभागको दाबी, चालक भने अन्योलमा
काठमाण्डौँ, पुस ११ । भारतको चेन्नईमा अहिले नेपालमा चल्ने रेल धमाधम निर्माण भईरहेको छ । अहिले नेपालमा चल्ने रेल धमाधम पेन्टिङ भइरहेको छ। आफ्नो लागि रेल बनाउँदै आएको भारतको सरकारी कम्पनीले नेपालका लागि डिजेल इलेक्टोनिक मल्टिपल युनिट (डिइएमयु) रेलको डिब्बा बनाउदै छ। यो डिजेल इन्जिन हो। भारतीय सरकारको ...
-
नारायणीमा पानीजहाजको सफल परीक्षण, पर्यटन वर्ष २०२० मा सञ्चालनमा ल्याइने
चितवन, पुुस ७ । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा बनिरहेको ‘क्रुज सिप’ (मिनी पानीजहाज)को आइतबार नारायणी नदीमा सफल परीक्षण गरिएको छ । आइतबार दिउँसो तीन बजे भारतबाट ल्याएका चालक दलका केही सदस्य र सञ्चालकहरुले ‘मिनी पानीजहाज’को सफल परीक्षण गरेका हुन् । क्रुज बनाउन तयार गरिएको पो...
-
एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न कार्यकारी निर्देशक विष्टको आग्रह
काठमाडौं, पुस, ६ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदको जारी हिउँदे अधिवेशनबाट अनुमोदन गर्न मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए नेपाल)ले आग्रह गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चर्को बहस भइरहेका बेला एमसीए नेपालले पत्रकार सम्मेलन गरेर सम्झौता अनुमोदन गर्न आग्रह गरे...
- « Previous Page
- 1
- …
- 38
- 39
- 40
- 41
- 42
- …
- 46
- Next Page »



















