• भारतमा डाक्टरद्वारा पतिको प्रेमिकाको घरमा आगजनि, २ को मृत्यु १ घाईते

    भारत, कार्तिक-२२ । मृत आमा छोरा भारतको भरतपुर पास कोलोनी सुर्या सिटीमा बिहीबार साँझ महिला डाक्टरले डाक्टर पतिकी प्रेमिकाको घरमा आगो लगाएर बाहिरबाट बन्द गरिदिइन् । आगोमा जलेर युवती र उनका ६ वर्षका बच्चाको मृत्यु भएको छ । बचाउने प्रयासमा लागेका उनका भाइ समेत घाइते भएका छन् । ती युवती डाक्टर दम्पत्तीको क्लिनिक...

  • ओहासी ग्रुपको आयोजनामा फुकुओकामा चौथो ओहासी फुटसल कप फुटबल हुदै

    फुकुओका, जापान, नोवेम्बर ७ । ओहासी ग्रुपको आयोजनामा जापानको फुकुओकामा हुन लागेको चौथो ओहासी फुटसल कप फुटबल प्रतीयोगिताको  टाईसिट नान हाउसमा एक कार्यक्रम गर्दै सार्वजनीक गरिएको हो । प्रतीयोगितामा १६ वटा टिमले सहभागिता जनाउने भएको छ । सहभागी टिमलाई ४ वटा ग्रुपमा विभाजन गरिएको छ । उक्त&nb...

  • वैदेशिक रोजगारीमा फर्कन समस्या भएकालाई विभागको अनुरोध

    काठमाडौँ, कार्तिक २१ । वैदेशिक रोजगार विभागले विदामा नेपाल आएका र पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगारीमा फर्कन समस्या भएका व्यक्तिहरुका लागि सूचना जारी गरेको छ । कार्तिक १९ गतेएक प्रेस विज्ञप्ति निकाल्दै सम्बन्धित देशका राजदूतावासलाई समेत जानकारी गराएका थिए । उक्त विज्ञप्तिमा सम्पूर्ण जानकारी नखुलेकोले विभागका म...

  • लिपुलेक र कालापानीमा भारतीय हस्तक्षेप अस्विकार्य-पुष्पकमल दाहाल प्रचण्ड

    दाङ, कार्तिक २१ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले लिपुलेकमा गरेको हस्तक्षेप अस्विकार्य भएको बताएका छन् । हिजो दाङको घोराहीमा प्रेस संगठन नेपालले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भारतले लिपुलेक आफ्नो नक्शामा राखेको हो भने यो कुनै पनि हालतमा शैह्य नहु...

  • कालापानी क्षेत्र नेपालकै हो, भारतको नक्सा मान्दैनौं-परराष्ट्र मन्त्रालय

    काठमाडौं, कात्तिक २०। भारतले यही आइतवार सार्वजनिक गरेको राजनीतिक नक्सालाई लिएर सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले "कालापानी क्षेत्र नेपालको भू-भाग हो भन्नेमा नेपाल सरकार स्पष्ट" रहेको भन्दै "दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयमा एकपक्षीय ढङ्गबाट गरिने कुनै पनि निर...

  • भारत सरकारले जारी गरेको नक्साप्रति राजनितिक दलहरुको आपत्ति

    काठमाडौं, कार्तिक २०। हालै भारत सरकारले जारी गरेको नयाँ नक्सा प्रति नेपाल लगायत छिमेकी राष्ट्रहरुको असमझदारी तथा उक्त नक्सा प्रति आपत्ति जनाउदै बिभिन्न राजनितिक दलहरुले बिरोध गरेका छन । नेपाली कांग्रेसले पनि दिल्लीबाट जारी नयाँ नक्साप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  नेपाली कांग्रेसका प्...

  • बरिष्ठ समाजसेबी हेम थापा र माया थापा प्रति समर्पित गित सार्वजनिक(भिडियो सहित)

    काठमाडौँ कार्तिक १८ । सामाजिक अभियन्ताको हेम बहादुर थापा र उनकी जीवन संगिनी माया थापाको सेवा भावमा सम्मान र उनीहरु प्रति समर्पित गीत ‘असल मन’ सार्बजनिक गरिएको छ । डि. ए.आर. मुभिज एण्ड फिल्म्स इण्डस्ट्रिजको प्रस्तुतिमा असल कर्मले पहिचान बनाउन सफल दम्पतिको बारेमा प्रभावन जे को लय शब्द र सुमधुर स्वरकी धनि ...

  • माथिल्लो त्रिशुली–१ का लागि ५० अर्बको वैदेशिक लगानी सम्झौता सम्पन्न

    काठमाडौं, कात्तिक, १५ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले माथिल्लो त्रिशुली–१ नेपालको  गेम चेञ्जर परियोजना भएको बताएका छन् । शुक्रबार काठमाडौमा उक्त परियोजनामा लगानी जुटाउन भएको सम्झौता कार्यक्रममा उनले उक्त परियोजनाले नेपालको जलविधुत क्षेत्रको अवधारणा नै परिवर्तन गर्ने भन्दै उक्त आयोजना नेप...

  • बढी भत्ता बाँडेको आरोपमा जापानी न्याय मन्त्रीद्वारा राजीनामा

    जापान, नोभेम्बर, १ । कात्सुयुकी कावाई जापानमा पुनः एक मन्त्रिले पदबाट राजिनामा दिएका छन । श्रीमती माथि निर्वाचन कर्मचारीलाई बढी भत्ता दिएको आरोप लागेपछि जापानका न्याय मन्त्रीले पदबाट राजीनामा दिएका छन् । त्यहाँका उद्योगमन्त्रीले राजीनामा दिएको एक साता नपुग्दै न्यायमन्त्री कात्सुयुकी कावाईले बिहीबार राज...

  • इस्लामिक स्टेट समूहद्वारा अबु इब्राहिम अल-हाशेमी अल-कुरैशी नयाँ नेता घोषणा

    सिरिया, अक्टोबर ३१ । इस्लामिक स्टेट (आईएस) ले अबु बकर अल-बग्दादी मारिएको पुष्टि गर्दै उनका उत्तराधिकारी घोषणा गरेको छ।  आईएसको समाचार एजेन्सी अमाकद्वारा सार्वजनिक एउटा अडिओ टेपमा जनाइए अनुसार अबु इब्राहिम अल-हाशेमी अल-कुरैशी नयाँ नेता घोषित गरिएका छन्। अमेरिकी विशेष फौजको कारबाहीमा गत शनिवार अल-बग्दादी सिरिय...