• ओली-मोदीबीच टेलिफोन वार्ता, मोदीलाई नेपाल भ्रमणको निम्तो

    काठमाण्डौँ, पुस १६ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । बुधवार बिहान साढे १० बजे प्रधानमन्त्रीद्वयबीच टेलिफोनमा नयाँ वर्षको शुभकामना आदानप्रदान भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । दुई देश बीच प्रधानमन्त्रिस्तमा राजनीतिक त...

  • नेपाल भ्रमण २०२० मा सहभागी हुन बिदेशी पर्यटन मन्त्रि नेपालमा, मन्त्रि भट्टराईद्धारा स्वागत

    काठमाडौं, पुस १५ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण २०२० को औपचारिक शुभारम्भ भोलि एक औपचारिक कार्यक्रम गरी भोली उदघाटन हुदैछ । नेपाल भ्रमण वर्षको उद्घाटन बुधबार दशरथ रंगशालामा हुँदैछ । भ्रमण वर्षको उद्घाटनलाई भब्य बनाउने योजना भ्रमण वर्ष सचिवालयले गरिरहेको छ । यस अवसरमा करिब आधा दर्जन मुलुकबाट उच्...

  • नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्दै चिनियाँ राजदूतको फोटोसेसन

    काठमाडौं, पुस १५ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० भोलीबाट औपचारिक रुपमा सुरु हुँदैछ । नेपालका लागि चिनियाँ राजदूत होउ याङीलाई पनि भ्रमण वर्ष २०२० को रौनकले छोएको छ । नेपाल भ्रमण बर्ष २०२० को सफलताको शुभकामना दिदै नेपालका बिभिन्न पर्यटकिय क्षेत्रमा गई फोटो...

  • अमेरिकाको चर्चमा गोली चल्यो, आक्रमणकारी सहित तीनको मृत्यु

    अमेरिका, पुस १४ । अमेरिकाको एक चर्चमा बन्दुकधारीले गोली चलाउँदा आक्रमणकारी सहित तीनको मृत्यु भएको छ । टेक्सासस्थित वेस्ट फ्रिवे चर्च अफ क्रिष्र्टमा आइतबार बिहान ११ः५० बजे प्रार्थना भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, प्रार्थनाका लागि बसिरहेका व्यक्...

  • NRNAको पहलमा बिश्वका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने

    काठमाण्डाै, पुस १३ । 'नेपाल भ्रमण वर्ष २०२०' को प्रचार गर्न विश्वका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डिसेम्बर ३१ तारिखका दिन विश्वका चर्चित १४ शहरका अग्ला भवनमा नेपालको झण्डा फहरिने पक्का भएको जानका...

  • सन् २०२० का लागि राष्ट्रसंघको बजेट ३ अर्ब डलर

    न्यूयोर्क,पुस १३ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२० का लागि राष्ट्र संघको बजेट करिब ३ अर्ब डलर (नेपाली करिब ३ खर्ब ५१ अर्ब रुपैयाँ ) डलर स्वीकृत गरेको छ । यो बजेट राष्ट्र संघका महासचिव एन्टोनियो गुटर्सले अनुरोध गरे भन्दा ८ मिलियन डलर बढी हो । सन् १९७३ पछि राष्ट्र संघको बजेट दुईवर्षका लागि तय...

  • सोमालियाको राजधानीमा शक्तिशाली कारबम बिस्फोट हुदाँ ७६ जनाको मृत्यु

    सोमालिया, पुस १२ । सोमालियाको राजधानी मोगादिसुको एक व्यस्त क्षेत्रमा कारमा राखिएको शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा ७६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थीसमेत रहेका अधिकारीले जनाएका छन्। घटनामा कम्तीमा ७० जना घाइते भएका बताइएको छ। ‘विस्फोटमा कम्तीमा ७६ जनाको म...

  • भारतीय चर्चित गायिका आश्मा भोस्ले र राष्ट्रपति बिच भेटबार्ता

    काठमाडौं, पुस १२ । भारतीय ख्यातिप्राप्त गायिका आशा भोस्ले लगायतका टिमले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेट गरेकी छन्। राष्ट्रपति भण्डारीलाई गायिका आशा भोस्ले लगायतले शुक्रवार राष्ट्रपति निवास शीतल निवासमा शुक्रवार भेट गरेकी हुन्। साधना कला केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानको विशेष नि...

  • इस्लामिक स्टेटद्धारा नाइजिरियामा इसाई बन्धकहरूको घाँटी रेटेर हत्या

    एजेन्सी, पुस ११ । जिहादी समूह इस्लामिक स्टेट (आईएस) ले नाइजिरियामा ११ जना इसाई धर्मावलम्बीको हत्या गरेको देखिने एउटा भिडिओ सार्वजनिक गरेको छ। आईएसले त्यसलाई अक्टोबरमा सिरियामा भएको आफ्ना नेता र प्रवक्ता मारिएको घटनाको बदला अभियानको एउटा अङ्ग भएको बताएको छ। भिडियोमा देखाइएका पीडितहरूबारे विस्तृत जा...

  • काजकस्तान हवाई दुर्घटनामा मर्नेको संख्या १४ पुग्यो, दुर्घटनाको जाँच गर्न कार्यदल गठन

    काजकस्तान, पुस ११ । काजाकस्तानमा बेक एअरलाइनको हवाई जहाज दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या १४ पुगेकाे छ । अल्माटी विमानस्थलमा टेक अफ् गर्ने क्रममा हवाई जहाज दुई तले भवनमा ठोक्किएर दुर्घटना भएको थियाे । हवाई जहाजमा ९८ जना यात्रु र चालक दलका सदस्य  रहेको अधिकारीहरुले बताएका छन् । दुर्घटनामा आठ जना ब...