• ओसाका सहित थप तिन प्रान्तले पनि केन्द्र सरकारलाई आपतकाल लगाउन सिफरिस गर्यो

    जापान, पौष २५ ।   जापान सरकारले राजधानी टोकियो सहित साईतामा,चिवा र कानागावा क्षेत्रमा बिहिबार एक महिने आपतकाल घोषणा गरेसंगै थप ३ प्रान्तले पनि आपतकाल घोषणा गर्न केन्द्रिय सरकारलाई अनुरोध गर्दै आपतकालको लागि केन्द्रिय सरकारलाई सिफारिस गरेको छ । कोरोना संक्रमणको दर उच्च रुपमा बढ्दै गएपछि जापानमा संक्रमणबाट रा...

  • जापानमा अहिलेसम्म कै उच्च कोरोना संक्रमण पुष्टि, एकैदिन ७,५७० जनामा कोरोना संक्रमण सतर्कता अपनाउन सरकारको अपिल

    जापान, पौष २४ ।   जनवरी ७ तारिख बिहिबार जापानभर एकैदिन ७ हजार ५ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकैदिन पुष्टि भएको हालसम्मकै उच्च संक्रमण हो । बिहिबार टोकियोमा २,४४७ जना, ओसाकामा ६०७ जना, खानागावा केनमा ६७९ जना, साईतामा केनमा ४६० जना, चिबा केनमा ४५० जना, आईचीकेनमा ४३१ जना, फुकुओका केनमा ३८८ जन...

  • जापानका प्रधानमन्त्रि सुगाद्वारा टोक्यो सहित तीन प्रिफेक्चरमा आपतकाल घोषणा

    जापान, पौष २३ ।    पछिल्लो समय जापानको राजधानी सहित बिभिन्न क्षेत्रमा कोरोना संक्रमण तिब्र रुपमा बढ़न थालेपछी जापानका  प्रधानमन्त्री सुगाले राजधानी टोकियो लगायत ३ प्रिफेक्चरमा दोश्रो पटक आपतकालको घोषणा गरेका छन् । पछिल्लो समय कै उच्च आज मात्र टोक्योमा २ हजार जनामा कोरोना संक्रमण पुष्टि भए पछी आपातकाल लगाऊँन ...

  • ट्रम्पको समर्थकहरूको बिरोध प्रदर्शनमा हिंसा, मृतकको संख्या चार पुग्यो

    काठमाडौं, पुस २३ ।    अमेरिकाको राजधानी सहर वाशिङ्टन डीसीमा राष्ट्रपति निर्वाचनलाई लिएर भएको हिंसात्मक घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा जो बाइडनको जित भएको औपचारिकताको लागि बुधबार कंग्रेसको बैठक चलिरहेको समयमा क्यापिटल हल बाहिर ट्रम्पका समर्थकहरुले प्रद...

  • जापानमा पुन: आपतकाल घोषणा हुने प्रधानमन्त्रि सुगाको घोषणा

    जापान, पौष २० ।  जापानमा पुन नोभेल कोरोना भाईरस संक्रमण पुन फैलिएपछी पुन आपतकाल घोषणा गर्ने भएको छ । कोरोना भाइरस संक्रमण उच्च रूपमा बढ़ेपछी टोकियो लगाएतको मुख्य मुख्य क्षेत्रमा आपतकाल घोषणा गर्ने भएको हो । टोकियो महानगर लगाएत साईतामा, चिबा र कानागावा प्रान्तमा संक्रमण उच्च रहेकोले आपतकाल घोषणा गर्न लागेको जा...

  • चिनियाँ टोली राष्ट्रपति कार्यालय पुग्यो, बाबुराम भट्टराई लगायतलाई भेट्ने कार्यक्रम तय

    काठमाडौं पुस १२ ।    नेपाल भ्रमणमा रहेको चिनियाँ टोली राष्ट्रपति कार्यालय, शितलनिवास पुगेको छ । केहीवेरअघि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली शितलनिवास प्रवेश गरेको हो । टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । आइतबार ...

  • कोरोनाको नयाँ प्रकार विश्वभर फैलँदै

    काठमाडौं, पुष १२ ।  कही साता अगाडि बेलायतमा देखा परेको कोरोनाको नयाँ प्रकार (भेरियन्ट) विश्वका अन्य मुलुकहरुमा पनि तीव्ररुपमा फैलिएको छ । बीबीसीका अनुसार नयाँ प्रकारको भाइरस विभिन्न युरोपेली मुलुक, क्यानडा र जापानमा समेत देखिएको छ । बेलायतमा नयाँ प्रकारको भाइरस देखिएको भन्दै छिमेकी मुलुक भारतले बेलायतमा उड...

  • जापानले अन्तराष्ट्रीय हवाईसेवा एक महिनाको लागि प्रतिबन्ध लगाउने घोषणा

    जापान, पुष ११।  जापान सरकारले कोरोना भाइरस रोकथामको लागि सबै देश र क्षेत्रका विदेशीहरूलाई जापानभित्र प्रवेश गर्न प्रतिबन्ध लगाउने भएको छ । बेलायतमा तीव्र गतिमा सर्ने नया कोरोना भाईरसको संक्रमण फैलिएपछि जापान सरकारले यहि डिसेम्बर २८ तारिखबाट जनवरीको अन्त्यसम्म जापान प्रबेश गर्न रोक्ने घोषणा गरेको छ । जापानले अ...

  • बेलायतमा नया कोरोना संक्रमण फैलीयो, बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

    काठमाडौं, पुस ७ ।  सरकारले बेलायतबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको छ । मंगलबार बसेको कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समिति बैठकले बेलायतमा कोरोना संक्रमण निकै बढेको भन्दै बेलायतबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको हो । बेलायतबाट यात्रा प्रस्थान...

  • नेकपा बिबादमा चीनको चासो, राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगिन् चिनियाँ राजदूत

    काठमाडौं, पुस ७ ।  नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति चीनले चासो देखाएको छ । संसद विघटनपछि उत्पन्न परिस्थिती, प्रधानमन्त्री बिरुद्ध भईरहेको सडक प्रदर्शन र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला चीनले राजदुतमार्फत चासो देखाएको हो । यसैक्रममा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भ...