• वाइडनको प्राथमिकताबारे प्रधानमन्त्री ओलीलाई अमेरिकी राजदूतले गराए जानकारी

    काठमाडौं, माघ ९ ।   अमेरिकाका नवनिर्वाचित डेमोक्रेटिक पार्टीका राष्ट्रपति जो वाइडनले कार्यभार सम्हाले लगत्तै नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले नयाँ राष्ट्रपतिको विश्वव्यापी र नेपाल प्राथमिकताको बारेमा नेपाली नेताहरुसँग छलफल थालेका छन् । बेरीले भेटको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरेका छन् ...

  • भारत सरकारद्धारा अनुदानको कोरोना खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण

    काठमाडौं, माघ ८ । भारतीय अनुदानको कोरोनाविरुद्दको १० लाख डोज खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार बालुवाटारमा आयोजित एक औपचारिक कार्यक्रमका बिच भारत सरकारको तर्फबाट उपहार स्वरुप कोरोनाविरुद्दको १० लाख ...

  • अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा बाइडनद्वारा पद तथा गोपनियताको सपथ ग्रहण सम्पन्न

    अमेरिका, माघ ८।   जो बाइडनले अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। उनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए । कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन् । उनी उक्त पद निर्वाचित प्रथम महिला उपराष्ट्रपति हुन्। उनलाई सर्वोच्च अदालत...

  • नेपालमा कोरोना भाईरसको नयाँ प्रकार भित्रिएको पुष्टि

    काठमाडौं, माघ ५ ।    नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो । पुस पहिलो साता बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रक...

  • अब युट्युबबाटै किनमेल, गुगलले सुरु गर्यो नयाँ फिचर

    काठमाडौं, माघ ४ ।  इन्टरनेट जाएन्ट गुगलले आफ्नो भिडियो स्ट्रिमिङ्ग प्लाटफर्म युट्युबबाट दर्शकले सिधै शपिङ गर्न सक्ने गरी नयाँ फिचरको परीक्षण सुरु गरेको छ । युट्युबले आफ्नो सपोर्ट पेजमा भनेको छ, ‘युट्युब भिडियोमा देखाइएका सामानहरु सिधै त्यहीँ खोज्ने र त्यहीँबाटै शपिङ गर्न सकिने गरी हामीले नयाँ विधिको परीक्...

  • भारतीय समकक्षीसँग ज्ञवालीको सीमा सम्बन्धी वार्ता तत्कालै थाल्न प्रस्ताव

    काठमाडौं, माघ ३ । भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जसशंकरसँग दुई देशको बीचमा रहेको सीमा विवादलाई समाधान गर्न तत्काल वार्ताको थालनी गर्न प्रस्ताव गरेका छन् । शुक्रबार नेपाल-भारत संयुक्त आयोगको बैठकअघि भएको एक्लाएक्लै वार्तामा मन्त्री ज्ञवालीले सो प्रस्ताव गरेका हु...

  • नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भारतको हैदरावाद हाउसमा सुरु हुँदै

    भारत, माघ २ ।   नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक भारतको नयाँदिल्लीमा आजबाट सुरु हुँदै छ । बैठक हैदरावाद हाउसमा बिहान ११ः३० बजे सुरु हुने छ । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरले संयुक्त रुपमा गर्ने छन् । तीन दिनसम्म चल्ने बैठकमा सहभागी हु...

  • दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क ग्युन हाईलाई भ्रष्टाचार मुद्दामा २० वर्ष जेल सजाय

    कोरिया, माघ १ ।   दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हाईलाई त्यहाँको उच्च अदालतले २० वर्षका लागि जेल सजाय सुनाएको छ । साथै १८ बिलियन जरिवाना तोकिएको छ । घुस तथा भ्रष्टाचार काण्डमा यही बिहीबार पार्कलाई अदालतले जेल सजाय तोकेको हो । कोरियाली स्वतन्त्रताका सैन्य कमान्डर समेत रहेका चुङ हीकी छोरी ग्युनले...

  • जापानको फुकुओका सहित थप ७ प्रान्तमा प्रधानमन्त्रीद्धारा आपतकाल घोषणा, सहयोग गर्न आम जनतालाई अपिल

    जापान, पौष २९।   जापानमा पछिल्ला दिनहरुमा कोरोना संक्रमणको दर दिन प्रति दिन तिब्र गतिमा बढ्न थालेपछि जनजीवन थप कष्टकर बन्दै गईरहेको छ । जापानभर कोरोना संक्रमण बढेसँगै थप सात प्रान्तहरुमा पनि आज केन्द्र सरकारले आपतकाल घोषणा गरेको छ । यो संगै जापानमा पछिल्लो समय पुनः ११ क्षेत्रमा आपतकाल घोषणा भएको छ । जापा...

  • भारतीय खेलाडीलाई हराउँदै नेपालकी पुष्पाले जितिन् म्याराथनमा स्वर्ण

    काठमाडौं, पुष २६ ।  बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छिन् । ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् । सो स्पर्धा...