कोरोनाको नयाँ प्रकार विश्वभर फैलँदै

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  768 पटक हेरिएको

काठमाडौं, पुष १२ । 

कही साता अगाडि बेलायतमा देखा परेको कोरोनाको नयाँ प्रकार (भेरियन्ट) विश्वका अन्य मुलुकहरुमा पनि तीव्ररुपमा फैलिएको छ ।

बीबीसीका अनुसार नयाँ प्रकारको भाइरस विभिन्न युरोपेली मुलुक, क्यानडा र जापानमा समेत देखिएको छ ।

बेलायतमा नयाँ प्रकारको भाइरस देखिएको भन्दै छिमेकी मुलुक भारतले बेलायतमा उडान बन्द गरेको छ ।

नयाँ प्रकारको भाइरस देखिएपछि विभिन्न मुलुकहरुले कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यलाई तीव्रता दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार