पोखरा, मंसिर २९ । नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही पोखरामा सम्मानित भएकी छिन् । अरुणालाई शनिबार टाइगर ग्रुप अफ पोखराले नगद १ लाख रुपैया सहित सम्मानित गरेको हो । सम्मान समारोहमा ज्ञानुबाबा स्कुल, पोखराका भलिबल प्रशिक्षक र समर्थकहरुको बाक्लो उपस्थिति रहेको थियो । सम्मानित भएपछि अरुण...
प्रदेश समाचार
-
-
नेकपाको स्थायी कमिटी बैठक शुरू, प्रचण्डको राजनीतिक प्रतिवेदन माथि छलफल हुने
काठमाडाैं, मंसिर २९ । प्रमुख सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरू भएको छ । अघिल्लो वर्ष मंसिर २९ गतेयता नेकपा स्थायी कमिटी बैठक पहिलोपटक बसेको हो । ठ्याक्कै एक वर्षपछि बसेको बैठकको अध्यक्षता पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल...
-
बुद्ध पूर्णिमाको दिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्धघाटन
काठमाडौँ, मंसिर २९ । नेपालको दोस्रो अन्तराष्ट्रिय बिमानस्थलको रूपमा रहेको भैरहवा स्थित गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको काम लगभग अन्तिम अबस्थामा पुगेको छ । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध पूर्णिमादेखि सञ्चालनमा आउने भएको छ । विमानस्थल निर्माण आयोजनाले बुद्ध पूर्ण...
-
सिन्धुपाल्चाेक बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुग्याे, मृत्यु हुनेको परिचय खुल्न बाँकी
सिन्धुपाल्चोक, मंसिर, २९ । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ । १८ जना घाइते छन् । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १३ जनाकाे घटनास्थलमै मृत्यु भएकाे हाे । दोलखाको कालिञ्च...
-
सिएमसीले सबै संकायको शुल्क समायोजन गर्ने, परीक्षामा सामेल हुन विद्यार्थीलाई आग्रह
चितवन, मंसिर २८ । चितवन मेडिकल कलेज (सीएसमसी) ले सबै संकायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले आज एक विज्ञप्ती जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन अपिल गरेको छ । सरकारसँग शुल्क समायोजन गर्ने दुई बुँदे सहमति गरे पनि आफ्नो कलेजले अन्य शैक्षिक कार्यक्रमको शुल्कसम...
-
चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा रक्षा सिंह राणा विजयी
काठमांडौ, मंसिर २८ । चलचित्र निर्देशक समाजको अध्यक्ष पदमा रक्षा सिंह राणा विजयी भएकी छिन् । आज भएको निर्देशक समाजको चुनावी अधिवेशनबाट उनी विजयी भएकी हुन् । उनले ४५ भोट ल्याउँदा उनको प्रतिद्धन्द्धी मानिएकी सुचित्रा श्रेष्ठले ४४ भोट प्राप्त गरिन् । यस्तै, अध्यक्ष पदका अन्य उम्मेदवार लक्ष्मण रिजाल र शेखर खनालल...
-
जमैकाकी टोनी एन सिंहले जितिन ‘मिस वर्ल्ड-२०१९’को उपाधि
लण्डन, मंसिर २८ । टोनी एन सिंह यो बर्षको ‘मिस वर्ल्ड’को उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन् । विश्वका १११ मुलुकका सुन्दरीले यो विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगीतामा सहभागीता जनाएका थिए । जसमा, जमैकाकी टोनी एन सिंहले अन्य प्रतिस्पर्धीलाई उछिन्दै लण्डनमा आयोजना भएको ‘मिस वर्ल्ड २०१९’को उपाधि ज...
-
ब्यूटी विथ प्रपोजसंगै अनुष्काको बिश्व सुन्दरीको यात्रा टप १२ मा रोकियो
बेलायत, मंसिर २८ । नेपालको प्रतिनिधित्व गर्दै बिश्व सुन्दरी प्रतियोगितामा सहभागी भएकि नेपाली चेलि अनुष्का श्रेष्ठको यात्रा टप १२ मा गएर रोकीएको छ । आज बेलायतको लण्डन शहरमा भएको फाईनल प्रतियोगितामा नेपालकी सुन्दरी अनुष्का श्रेष्ठले ‘मिस वर्ल्ड’मा ब्यूटी विथ प्रपोज’ विधामा अवार्ड हात पार्दै आफुलाई १२ स्थानमा ...
-
धनुषा बम विस्फाेटमा मर्नेको संख्या तीन पुग्यो, घाइते इन्सपेक्टरको पनि ज्यान गयो
धनुषा, मंसिर २८ । धनुषाको महेन्द्रनगर बजारमा शक्तिशाली बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । शुक्रबार मध्यराति भएको बम विस्फोटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा २४ वर्षीय आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो । विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहर...
-
पौडेल समूहको भेला प्रकाशमान सिंहको निबासमा, महाधिवेशन कार्यतालिकाको अडान नछाड्ने निर्णय
काठमाडौं, मंसिर, २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने अडान नछाड्ने भएको छ । यही माग राखेर बुधबार केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेका पौडेल समूहका नेताहरु भोलिपल्ट प्रकाशमान सिंहको ललितपुर चाक्सीबारी स्थित निवासमा भेला भएका...



















