काठमाडौं, फागुन ४ । गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद चन्द्र भण्डारी र उनको आमा–छोरा जलेर घाइते भएका छन । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको र हाल उपचार भईरहेको अस्पताल स्रोतले जनाएको छ । उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको ...
प्रदेश समाचार
-
-
डिका कार्कीको नेतृत्वमा जनसम्पर्क समिति जापानको नयाँ कार्यसमिति चयन
जापान, फागुन २ । नेपाली जनसम्पर्क समिति जापानले नयाँ नेतृत्व पाएको छ । लामो समयको अन्योलतालाई चिर्दै धेरै समयको रस्साकस्सी पछि नेपाली जनसम्पर्क समिती जापानले नयाँ नेतृत्व पाएको छ । जापानको फुकुओकाको क्युशुमा सम्पन्न नेपाली जनसम्पर्क समिति जापानको ऐतिहासिक बृहत क्रियाशिल राष्ट्रिय कार्यकर्ता भेलाले डिका कार्की...
-
रास्वपा सरकारबाट बहिरियो तर सरकारलाई दिएको समर्थन भने कायम नै रहने
काठमाडौं, माघ २२ । नयाँ सरकार गठनको समयमा भएको सहमति कार्यान्वयन नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । शनिवार र आइतबार निरन्तर बेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने, तर सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको हो ।...
-
मलेसिया–नेपाल उच्चस्तरीय श्रम बैठक सोल्टिहोटेलमा शुरू
काठमाडौँ, माघ २० । मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको नेतृत्वबीच काठमाडौंको सोल्टी होटलमा उच्चस्तरीय श्रम बैठक सुरू भएको छ । नेपालीको प्रमुख श्रम गन्तव्यको रूपमा रहेको मलेसियाबाट भएको उच्चस्तरीय भ्रमणका क्रममा कामदारको हित र सुरक्षामा केन्द...
-
आत्मदाहको दर्दनाक प्रयास अघि सामाजिक संजाल फेसबुकमा लेखिएको प्रेम आचार्यको जीबनका घटना, दोषी को ?
काठमाण्डौँ, माघ १० । म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)-११, केराबारी, इलाम, प्रदेश १) रङिन सपनाहरु बुनेर, परिवार, समाज र देश प्रतिको जिम्मेवारि बहन गर्दै अगाडि बढिरहेको थिए। आज छत्तिसौ वसन्त पार गरि सक्दा पनि गरिएका कर्मबाट केही उपलब्धी हासिल...
-
प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्रि लामिछाने त्रिभुवन विमानस्थलमा, सबै निकायलाई प्रभावकारी उद्दारमा लाग्नु निर्देशन
काठमाडौं, माघ १ । काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेपछि घटनाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्रि रबी लामीछाने काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्रि ...
-
पोखराको सेती खोचमा यती यअरको बिमान दुर्घटनाग्रस्त, घटनास्थलबाट ३२ जनाको शव निकालियो
पोखरा, माघ १ । पोखरामा केही समय पहिले दुर्घटनाग्रस्त भएको यती यअरलायन्सको उद्गारकार्य जारी रहेको छ । पोखरामा भएको विमान दुर्घटनामा हालसम्म ३२ जनाको शव निकालिएको जानकारी प्राप्त भएको छ । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको–एन एएनसी एटीआर आइतबार बिहान स...
-
सातै प्रदेशमा सरकार गठन कुन प्रदेशमा कस्को नेतृत्वमा सरकार बने ?
काठमाडौं, पुस २७ । आज बाकी रहेको प्रदेशमा प्रदेश सरकार गठनसंगै सातै प्रदेशले नयाँ सरकार पाएको छ । यसअघि नै प्रदेश १ मा एमालेका हिक्मतकुमार कार्की, बागमती प्रदेशमा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल र गण्डकी प्रदेशमा एमालेका खगराज अधिकारी मुख्यमन्त्री बनिसकेका छन् । तर, राजनीतिक जगमा भन्ने हो भने यी सातवटै ...
-
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले के भने ? प्रधानमन्त्रि पुष्पकमल दाहालद्वारा संसदमा बोल्नुभएको भनाईको(पूर्णपाठ)
काठमंडौ, पुष २६ । प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डले मंगलबार प्रतिनधिसभामा विश्वासको मत मागेका छन् । उनले अहिले पनि मुलुक सानोतिनो संकटमा रहेको भन्दै सबै दल मिलेर अघि बढ्नुपर्ने अवस्था रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा आफ्नो लिखित मन्तव्य प्रस्तुत गरेका प्रधानमन्त्री प्रचण्डले सम्बो...
-
नेपाल आदिवासी जनजाति महासंघ जापानको आयोजनामा हुन लागेको “नेफिन जापान सांस्कृतिक साँझ २०२३” को तयारी तिब्र
जापान, पौष २० । नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) जापानको आयोजना हुन लागेको नेफिन जापान साँस्कृतिक साँझ २०२३ को तयारी तीव्र बनेको छ । जनजाति महासंघको मुख्य आयोजना र महासंघसँग आवद्द एकल जातिय संघ संस्थाहरूको सह- आयोजनामा हुन गईरहेको “नेफिन प्रथम साँस्कृतिक साँझ २०२३” को तयारी तीव्र बनेको हो। नेपालमा महावीर प...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 254
- Next Page »



















