काठमाडौं, पुस २० । सत्तारुढ प्रमुख तीन दलबीच मन्त्रालय भागवण्डा लगभग टुंगिएको गृह मन्त्री रबि लामीछानेले बताएका छन । यद्यपि मन्त्रिपरिषद् विस्तार भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्र हुनेछ । प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भएको छ । विश्वासको मत लिए पछी मात...
प्रदेश समाचार
-
-
प्रधानमन्त्रि सहित ३ उप-प्रधानमन्त्रि र ४ मन्त्रि सहित ८ सदस्यीय मन्त्रिपरिषद गठन, सपथग्रहण सम्पन्न
काठमाडौं, पुस ११ । प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लाम...
-
प्रचण्डद्वारा प्रधानमन्त्रिमा दाबी पेश, एमाले सहित ७ दलका १६७ सांसदको समर्थन प्राप्त
काठमाडौं, पुस ७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल १६७ सांसदको समर्थनसहित मुलुकको ४४ औं प्रधानमन्त्री बन्ने भएका छन्। सत्ता गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बार्ता गरेका प्रचण्ड ७ दल र १६७ सांसदसहित तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका हुन...
-
पूर्वप्रधानन्यायाधीश बारे संसदका महासचिवले सर्वोच्चमा पठायो जवाफ, कार्यकाल सकिएपछि महाअभियोग निष्क्रिय हुन्छ
काठमाडौं, पुस ३ , । संघीय संसदका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग बारे लिखित जवाफ पठाएका छन् । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग प्रस्ताव निस्प्रभावी भएको भन्दै पत्र दिएपछि विवादमा परेका गौतमसँग सर्वोच्च अदालतको ...
-
मंसिर ४ निर्वाचनको मौन समय शुरू, दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार नगर्न निर्वाचन आयोगको निर्देशन
काठमंडौ, मंसिर २ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ...
-
पाकिस्तानमाथि नेपालको १४ वर्षपछिको जित, अन्जन विष्टको एक गोल नै निर्णायक बन्यो
काठमाडौं, कात्तिक ३० । नेपाल राष्ट्रिय फुटबल टिमले पाकिस्तान विरुद्ध १४ वर्षपछि जित निकालेको छ । अन्जन विष्टको एक मात्र गोलमा नेपालले बुधबार दशरथ रंगशालमा पाकिस्तानलाई १-० ले हरायो । एक दशक यता दशरथ रंगशालमा नेपाल र पाकिस्तानबीच भएको यो चौथो खेल हो र त्यसमा नेपाल विजयी भएको यो पहिलो पटक हो । करिब ७ हजार दर्शकअ...
-
पत्रकार महासंघ जापान शाखाको ५ औ अधिवेशन सम्पन्न, अध्यक्षमा शान्त पहरी निर्वाचित
जापान, कार्तिक २० । नेपाल पत्रकार महासंघ जापान शाखाको पाँचौं अधिवेशनले शान्त पहरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । शाखाको आईतबार सम्पन्न अधिवेशनबाट उनी प्रतिषप्रधिलाई पछि पार्दै १६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी पुर्ण बहादुर चलाउने, कवि किरण न्यौपाने र दिपक गौतमले क्रमश ः ...
-
सर्वोच्चले अन्तरिम आदेश दिएको डा.तोसिमाको उम्मेद्धारी पुन खारेजीको माग गर्दै निर्वाचन आयोग सर्वोच्चमा
काठमाडौं, कार्तिक १८ । निर्वाचन आयोगले डा। तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीको माग गर्दै निर्वाचन आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको छ । आयोगको टोलीले शुक्रबार सर्वोच्चमा निवेदन दिएको हो । आयोगले कार्कीको उम्मेदवारी कायमै राख्ने अन्तरिम आदेख खारेजीको माग गरेको छ । लाभको पदमा बसेर कार...
-
वर्तमान अवस्थामा सञ्चार माध्यमको भूमिका
बुटवल। कार्तिक १८ । पत्रकार भनेको एक अखबारको सम्पादक वा लेखक हो भने पत्रकारिता भनेको पत्रकारको काम, समाचार सिक्ने, समाचार भेला गर्ने सम्झनु पर्दछ । यसरी पत्रकारिता भन्नाले सत्य तथ्य घट्नाहरूमा आधारित रहि विभिन्न सञ्चार माध्यमबाट आम नागरिकलाई जानकारी गराउनु नै पत्रकारिता हो । आजको युग विज्ञानको युग हो...
-
अध्यक्ष प्रचण्डसँग नवनियुक्त अमेरिकी राजदूत थम्पसनको शिष्टाचार भेटवार्ता
ललितपुर, कार्तिक १५ । नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर. थम्पसनले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 254
- Next Page »


















