काठमाडौं, असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको बिहान निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा। डा। युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । पार्किन्सन जस्तो देखिने एक जटिल...
प्रदेश समाचार
-
-
(बालेन VS न्यायलय) सर्वोच्चले दिएन मेयर बालेनलाई तारेख खेप्न वारेस राख्ने अनुमति
काठमाण्डौँ, असार २६ । अदालतको अवहेलना मुद्दा खेपिरहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सर्वोच्च अदालतले वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ। केही दिन अघि मेयर बालेन शाहले सामाजिक संजालमार्फत देशको पक्षमा ओकालत गर्दा आफु सर्वोच्चमा तारेख खेप्नुपरेको स्टाटस राख्दै सामाजिक संजाल मार्फत तारेखको पर्च...
-
ललिता निवास प्रकरणमा सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत सहित अन्य दुई काठमाण्डौँबाट पक्राउ
काठमाडौं, असार २६ । अन्य ३ भिआईपिलाई सिआईबिले पक्राउ गरेका छन । ललिता निवास प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत पक्राउ परेका छन् । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिनाको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय ...
-
मनाङ्ग एयरको हेलिकप्टर दुर्घटनामा ५ जनाको निधन, सरकारद्धारा छानबिन समिति गठन
काठमाडौं २६ असार, । मनाङ एयरको (एनए–एमभी) हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए । मंगलबार बिहान सु...
-
एसइईको पुरक (ग्रेडवृद्धि) परीक्षा साउन २६ र २७ गते हुने
काठमाडौँ, असार २३ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक (ग्रेडवृद्धि) परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ । अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम ग्रेड प्राप्त गरेका विद्यार्थील...
-
सामाजिक संचालमा आफुबिरुद्ध गलत प्रचार भएपछि फेसबुक पेज बिरुद्ध आँचलले दिए साईबर ब्युरोमा उजुरी
काठमाडौं, असार २३ । नायिका आँचल शर्माले आफ्नो चरित्रमा आँच आउने गरी सामाजिक संजालमा सामग्री पोस्ट गर्ने दुई फेसबुक पेज विरुद्ध प्रहरी कार्यालय साईबर ब्युरोमा उजुरी दिएकी छन् । आफ्नो बिना अनुमति फोटोसहित गलत सामग्री लेख्ने दुई फेसबुक पेजविरुद्ध उनले साइबर ब्यूरोमा शनिबार उजुरी दिएकी हुन् । नायिका शर्माले हाल...
-
राष्ट्रिय परीक्षा बोर्डद्वारा एसईईको नतिजा सार्वजनिक, अघिल्लो वर्षको तुलनामा नतीजामा सुधार
काठमाडौं, असार २१, । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा बिहीबार सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको एसईई को नतीजाले माथिल्लो न्यूनतम औसत ग्रेड प्वाइन्ट (जीपीए) ल्याउने विद्यार्थीहरुको संख्या बढेको देखाएको छ । तर प्रयोगात्मक परीक्षा नहुने अनिवार्य गणित विषयको नजिताले शैक्षिक गुणस्तरमा सुधार भएको सरकारी ...
-
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेद्वारा संसद अवरुद्ध, राजीनामा दिएर मार्गप्रशस्त गर्न माग
काठमाडौं, असार २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा प्रधानमन्त्रीको राजीनामा माग गर्डै संसद अवरुद्ध गरेका छन । बुधबार संघीय संसदको दुवै सदन अवरोध गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको...
-
कोशी प्रदेश सरकार प्रक्रिया शुरु, नेपाली काग्रेसको नेतृत्वमा सरकार गठनको तयारी
काठमाडौं, असार १८ । नेकपा एमालेका मुख्यमन्त्रिले बिश्वासको मत नपाएसँगै कोशी प्रदेशले नयाँ मुख्यमन्त्रि पाउने भएको छ । तर नयाँ मुख्यमन्त्रि चयनको प्रक्रिया अगाबै गठबन्धन दलहरुमा टकराबको स्थिति समेत पैदा भएको छ । पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुले कोशी प्रदेशको मुख्यमन्त्रीमा कसलाई पहिला बनाउने भन्ने विवाद टुंग्...
-
जापानको टोक्योमा एक नेपाली चेली आफ्नै कोठामा झुण्डीएको अबस्थामा मृत फेला
टोकियो, जापान, असार १७ । जापानमा पुन एक नेपालीको निधन भएको छ । जापान अध्ययनका लागि आएर केहि महिना अघिबाट जागिरे जीवन सुरुवात गरेकी एक नेपाली चेली टोकियोमा आफ्नै कोठामा मृत फेला परेकी छिन् । प्राप्त जानकारी अनुसार ४ बर्ष अघि भाषा विद्यार्थीको रुपमा जापान आएकी कविता राजवंशी आफ्नै कोठामा मृत भेटिएकी हुन् । नेपाल ...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 254
- Next Page »



















