फुकुओका, जापान, भाद्र ४ । जापानको फुकुओका शहरमा नेपालको दोलखा जिल्लाबाट अध्ययनको लागि आएकी एक नेपाली बिद्यार्थीले आफ्नै कोठामा आत्महत्या प्रयास गरेको छ । सोमबार साँझ आफ्नो नेपालस्थित परिवारसँग फेसबुक म्यासेन्जरबाट भिडियो कल गरिरहेकी ति युवतीले पारिवारीक असमझदारीका कारण आफ्नै कोठामा आत्महत्या प्रयास गरिएको बुझिए...
बाग्मती प्रदेश

-
-
लिलाको शब्दमा ‘पिरतीको मुस्कान’ गीत सार्वजनिक मिरुना मगरसंग रोमान्टिक बन्दै करण राई
काठमाडौ, भाद्र ४ । चर्चित अभिनेत्री मिरुना मगर र द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै लेखक तथा गीतकार लीला सेलिङ् माबोको शब्दमा रहेको गीत सार्वजनिक गरिएको हो । देवेश राईको संगीत, एरेञ्ज तथा मिक्सिङ...
-
गायक सुजन र मोडल नृतिका शाक्यको अभिनय रहेको तिम्रो यादमा गितको भिडियो सार्वजनिक (भिडियो सहित)
काठमाण्डौँ, साउन ३१ । गायक सुजन माईकल श्रेष्ठको आवाजमा रहेको पप-आधुनिक गित तिम्रो यादमा गीतको अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । हिजो साँझ सुजन माईकल श्रेष्ठको अफिसियल युबट्युब च्यानलबाट सार्बजनिक गरेको तिम्रो यादमा गितको रचनाकार भने संजित श्रेष्ठले गरेका हुन । केहि दिन अघि मात्र सामाजिक संजाल फेसबुकमा उ...
-
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको सत्तारुढ गठबन्धनको निष्कर्ष
काठमाडौं, साउन २९ । प्रमुख प्रतिपक्ष दल एमालेले सुन तस्करी काण्डमा स्वतन्त्र रुपले छानबिन गर्नको लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद अबरुद्ध गर्दै आईरहेको छ सोही बिषयलाई सम्बोधन गर्ने वा सरकार कुन रणनितिमा अगाडी बढ्ने भन्ने बिषयमा छलफल गर्न सत्तारुढ राजनीतिक दलहरुको बालुवाटारमा बैठक बसेको...
-
आईएस्सीको प्रमाणपत्र शंकास्पद रहेको भन्दै सिआईबीद्धारा कांग्रेस सांसद सुनिल शर्मा पक्राउ
काठमाडौं, साउन २६ । शैक्षिक प्रमाणपत्र नक्कली भएको आशंका बिगतमा नै सिआईबिको अनुसन्धानमा तानिएका नेपाली कांग्रेसका सांसद डा। सुनिल शर्मा पक्राउ परेका छन् । मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद डा। शर्माले एमबीबीएस पढ्दा पेश गरेको आईएस्सीको प्रमाणपत्र शंकास्पद रहेको भन्दै प्रहरीको केन्द्रीय...
-
गृहमन्त्री श्रेष्ठको जवाफमा एमालेले चित्त बुझाएन, उच्चस्तरीय छानबिन समिति नै अन्तिम बटमलाईन एमाले सचेतकको भनाई
काठमाडौं, साउन २३ । पछिल्लो समय सुन तस्करी काण्डले नेपालको संसद गर्माएको छ । सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठनको माग राख्दै आएका नेकपा एमालेले बिगत १० साउनदेखि लगातार संसद अवरोध गरिरहेको छ । लामो समयदेखिको संसद अबरोधलाई हटाउन प्रधानमन्त्रि र सभामुखको सक्रियतामा प्रमुख ३ दलिय बैठक बसी समाधानको प्रयास भयो...
-
माओबादी केन्द्रको महासचिबमा जनार्दन र वर्षमानको दाबी कायमै, कार्यबिधि बनाए कार्यकर्ताबाटै चुनिएर आउने दुबैको घोषणा
काठमाडौं, साउन २१ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रिय समितिको बैठक प्रज्ञा भवन काठमाण्डौँमा जारी छ । उक्त जारी केन्द्रिय कार्यसमितिको बैठकमा नेकपा माओवादी केन्द्रका दुई उपमहासचिव वर्षमान पुन र जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आफ्नो असन्तुष्टि केन्द्रीय समितिमै राखेका छन् । साथै पा...
-
रास्वपाको केन्द्रीय विभागमा बस्न स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने, अन्य पदाधिकारीहरुमा पनि शैक्षिक योग्यता निर्धारण
काठमाडौं, साउन १८ । राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो बसेको केन्द्रिय पदाधिकारी बैठकबाट पार्र्टीको बिभिन्न पदमा बस्नको लागि बिभिन्न शैक्षिक मापदण्ड निर्धारण गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समितिका प्रमुखका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने योग्यता तोकेको छ ।...
-
एनआरएनए जापानको निर्वाचन सम्पन्न (२०२३-०२५) अध्यक्षमा नबिन निउरे र महासचिबमा टिकाराम खरेल निर्वाचित
जापान, साउन १३। गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आसन्न निर्वाचन २०२३–०२५ कार्यकालको लागि भएको निर्वाचन सम्पन्न भएको छ । आज बिहान १० बजेबाट शुरु भएको निर्वाचन बेलुकी ७ बजेसम्म संचालन भएको थियो । यस पटकको निर्वाचनमा एमआईएस भेरो सिस्टमबाट निर्वाचन गरिएको थियो । उक्त निर्वाचनबाट गैर आवासीय नेपाली संघ जापानको...
-
मोडल तुलशा कटुवालको अभिनय रहेको “प्रत्येक पाईला चाल्दा तिम्रो साथ मिलोस” गीतको भिडियो सार्वजनिक (भिडियो सहित)
काठमाण्डौँ, साउन १३ । भिजन स्टार मल्टिमिडिया ग्रुपका सिईओ समेत रहेकी कलाकार तथा मोडल तुलशा कटुवाल/शाक्यको अभिनय रहेको र मानाको आनन्दको शब्द रहेको आधुनिक गीत प्रत्येक पाईला चाल्दा तिम्रो साथ मिलोस गीतको भिडियो सार्वजनिक भएको छ । आज ओएसआर मुभिज युबट्युब च्यानलबाट सार्बजनिक गरेको प्रत्येक पाईला चाल्दा गीतमा आवाज भ...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 217
- Next Page »



















