काठमाण्डौँ, जेठ २८ । सभामुख अग्निप्रसाद सापकोटाले आज प्रतिनिधि सभामा सहभागि भएका दलका शिर्ष नेताहरुसँग छलफल गर्ने भएका छन । सभामुख सापकोटाद्धारा बोलाईएको छलफलमा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अरू दलका शीर्ष नेतालाई बोलाएको बैठक आज बस्दैछ। समसामयिक विषयमा छलफल गर्न सभामुख सा...
बाग्मती प्रदेश

-
-
टुकि नेपाल समाज धादिङ्गद्धारा निलकण्ठ नगरपालिकाको १४ वडामा कोभिड–१९ जनचेतना तथा घुम्ति स्वास्थ्य सेवा सुचारु
धादिङ्ग, जेठ २७ । बिश्व कोरोना भाईरसबाट आक्रान्त भईरहेको अबस्तामा ट्कि नेपाल समाजद्धारा स्वास्थ्य कर्मी सहित स्वास्थ्य परिक्षण लगायत सेजा सहित घुम्ति सेवा संचालन गरेको छ । टुकि नेपाल समाज धादिङको आयोजनामा निलकण्ठ न पा वडा न ११ मा स्वास्थ कर्मी सहितको उपस्तिथिमा कोभिड–१९ बाट संक्रमित ब्यक्तिहरुलाई स्थानीय ...
-
प्रधानमन्त्रि ओलिद्धारा पुनःमन्त्रिपरिषद बिस्तार, गृहमा खगराज अधिकारी र संचारमन्त्रिमा बादल पत्नि नैनकला थापा नियुक्त
काठमाडौं, जेठ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःमन्त्रिपरिषद बिस्तार गरेका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् । यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन...
-
संबैधानिक ईजलासमा प्रतिनिधि सभा बिघटन सम्बन्धि मुद्दाको सुनुवाई आजबाट पुन:शुरु
काठमाण्डौँ, जेठ २६ । प्रतिनिधि सभा विघटनलगायत मुद्दाको संवैधानिक इजलासमा आजबाट सुनुवाइ शुरु भएको छ। बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले गठन गरेको इजलासमै सुनुवाइ अघि बढाएका हुन्। यसअघि आइतबार बसेको इजलासले यी मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परे...
-
प्रधानमन्त्रि ओलिले आत्मसमर्पण गर्दै मधाब समूहलाई एकतामा आऊन आह्वान, जेठ २ मा जान ओलि सहमत
काठमाडौं, जेठ २३ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रि केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव सहित माधव समूहलाई एकताको लागि पुन:आह्वान गरेका छन् । पार्टीलाई ३ जेठ २०७५ पूर्वको अवस्थाबाट अघि बढाउन तयार रहेको भन्दै उनले आफूलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर...
-
प्रशासनिक अनबिज्ञता, कार्यबिधि र लेखा परिक्षण सम्बन्धि अपरिपक्वताका कारण आर्थिक अनियमितता भएको छानबिन समितिको निष्कर्ष
जापान, जेठ २३ । आज एनआरएनए जापानमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अनियमितता छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले भष्ट्राचार भएको निष्कर्ष सहित आफ्नो प्रतिबेदन सार्वजनिक गरेको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) लाई ९१ पृष्ठ लामो प्रतिवेदन बुझाएको हो । करिब ६ महिनादेखि चलेको छानबिन प...
-
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी, स्वास्थ्यकर्मीमाथि कुटपिट गरे तीन वर्षसम्म जेल
काठमाडौं, जेठ २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले बिज्ञप्ति मार्फत जनाएको छ । उक्त अध्यादेशमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी...
-
ललिता निबास जग्गा प्रकरणमा २१ दिने सुचना जारी, २१ दिनभित्र स्पष्ट कारण सहित दाबि नआए सरकारी नाममा दर्ता हुने
काठमाडौं, जेठ २३ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरण सम्बन्धमा भुमिसुधार तथा मालपोत कार्यालय काठमाण्डौँबाट २१ दिने सुचना जारी गरिएको छ । बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले २१ दिने सूचना जारी ...
-
उपप्रधानमन्त्री महतोद्धारा स्पष्टीकरण जारी, नेपाल बहुल राष्ट्रिय राज्य नै रहेको जिकिर(बिज्ञप्ति सहित)
काठमाडौं, जेठ २२ । ओलि सरकारमा सहभागि भई पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएपछि उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोको अभिब्यक्ति आलोचित बनेको छ । खासगरी सत्तारुढ नेकपा एमालेका नेताहरुले महतोसँगै उनलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको समेत आलोचना ...
-
जसपाको महन्त ठाकुरको टिम नेता महतोको नेतृत्वमा सरकारमा जाने, आजै सपथग्रहण तय
काठमाडौं, जेठ २१ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने भएको छ । मन्त्रीहरुको सपथ साँझ ६ बजे राखिएको छ । वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागिएको जनता समाजबादी पार्टी यो निर्णयसंगै पार्टी विभाजन निश्चित छ । जनता समाजबादी पार्ट...
- « Previous Page
- 1
- …
- 64
- 65
- 66
- 67
- 68
- …
- 217
- Next Page »


















