बाग्मती प्रदेश – Page 63 – Vision Online News
Saturday April 25, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

बाग्मती प्रदेश

  • संसद विघटनबिरुद्ध मुद्दाको अन्तिम फैसला असार २८ गते आउने

    काठमाडौँ, असार २२ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सकिएको छ । सोमबार रिट निवदेककातर्फबाट जवाफी बहस र एमीकस क्यूरीकातर्फबाट राय दिएसँगै मुद्दाको बहस सकिएको हो । मुद्दाको अर्को पेसी असार २८ गतेका लागि तोकिएको छ । जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको ...

  • आगामी साउन २५ गतेदेखि काठमाण्डौँमा विधान महाधिवेशन गर्ने एमालेको निर्णय

    काठमाडौं, असार १९ ।   नेकपा एमालेले असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १३ औँ केन्द्रीय कमिटी बैठकले असार मसान्तसम्ममा नवीकरण सक्न र साउन ५ गतेभित्र अन्तिम नामावली केन्द्रीय कार्यालयमा पठाउन मातहतका कमिटीलाई निर्देशन दिने निर्णय गरेको हो। ...

  • धादिङ पहिरोमा पाँचवटा गाडी पुरिए, २ जनाको घटनास्थल मै निधन

    धादिङ्ग, असार १९।   पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको निधन भएको छ । अन्य ६ जना घाइते भएका छन् । ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ बस्ने अन्दाजी १८ वर्षीय बिरबल प्रजा र ना ७ ख ३२० नम्बरको क...

  • एमालेको १३ औँ बैठक बालुवाटारमा शुरु, बामदेब बैठकमा उपस्थित नेपाल पक्षले पुनःबैठक बहिष्कार गरे

    काठमडौं, असार १८ ।   नेकपा एमालेको केन्द्रीय कमिटीको १३ औँ बैठक बालुवाटारमा शुरु भएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि एमालेको यो पहिलो बैठक हो । तर आजको बैठकमा पनि बरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित भएको छ । उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी छन् । माधव नेपाल समूहका नेताह...

  • ज्वाला संग्रौला दम्पतीले सरकारी कागजपत्र कीर्ते गरेको प्रहरीको भनाई, तिन मुद्दामा अनुसन्धान शुरु

    काठमाडौं, असार १७।   युवासंघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेलाई प्रहरी कार्यालय भित्र अभद्ध ब्यबहार तथा कुटपिटको आरोपमा पक्राउ परेकी ज्वाला संग्रौलाले सरकारी कागजपत्र तथा छाप किर्ते गरेको पाईएको छ । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौला दम्पतीले सरकारी कागजपत्र कीर्ते गरेको पाइएको प्रहरीले जनाएको ह...

  • जेठ २ मा फर्किने एमाले ओलि पक्षीय स्थायी कमिटीको निर्णय

    काठमाडौं, असार १५ ।   नेकपा एमालेको आज बसेको बैठकले जेठ २ मा फर्किने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । यसबारे भोलि बोलाइएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठ...

  • उपत्यकामा जोर–विजोर प्रणालीमा सार्वजनिक यातायात चलाउन दिने उपत्यका सिडिओको तयारी

    काठमाडौं, असार १३ ।   उपत्यकाका तीन जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने तयारी गरिएको छ । तर कति सिटसम्मका सवारी साधन चल्न दिने भन्ने निर्णय हुन बाँकी छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा यो विषयमा छलफल भए पनि टुंगो लागेन । भक्तपुरका प्...

  • कांग्रेस पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्यताबारे छलफल गरी मापदण्ड तय गर्ने

    काठमाडौं, असार १३ । नेपाली काग्रेसको महाधिबेशनले पछिल्लो राजनिति तातेको छ । पार्टी नेतृत्वमा आकांक्षीहरु बढेसँगै पार्टीभित्र छलफल तिब्र चलेको छ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मापदण्ड बनाउन नसकेपछि त्यसको जिम्मा पदाधिकारीलाई नै दिने तयारी भएको जनाएको छ । त्यसबारे छलफल गर्न छानविन समितिका...

  • पार्टी र झण्डा भन्दा माथि राष्ट्र भएकोले प्राप्त उपलब्धि रक्षाको लागि एकजुट हुनुपर्ने युवासंघका नेता प्रेम प्रकाशको भनाई(भिडियो सहित)

    काठमाण्डौँ, असार १३ ।   नेपाली राजनितिको पछिल्लो घटनाक्रमले नेपाली युवा तथा राजनितिमा लागेका युवा पिडिहरुमा निराशा छाएको छ । भिजन अनलाईन न्युजद्धारा आयोजना गर्दै आईरहेको कार्यक्रम भिजन संबादमा बाल्दै नेकपा एमालेका युवा नेता तथा युवा संघ नेपालका पाँचथर जिल्ला ईन्चार्ज प्रेम प्रकाश कुरुङ्गबाङ्गले पछिल्लो राज...

  • माधब नेपाललाई प्रधानमन्त्रिको प्रस्ताब आएको स्पष्टौति, गठबन्धनलाई धोका नदिने माधब कुमार नेपालको भनाई

    काठमाडौँ, असार १२ ।   नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफुलाई प्रधानमन्त्रीको प्रस्ताव आएको बताएका छन् । उनले आफूहरुले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने बताएका छन् । नेकपा एमालेको बिघटनलाई रोक्न संस्थापन पक्षले समानान्तर गतिबिधि गर्दै आएको माधब कुमार नेपाललाई प्रधानमन्त्रि दिएर भ...

    • « Previous Page
    • 1
    • …
    • 61
    • 62
    • 63
    • 64
    • 65
    • …
    • 217
    • Next Page »



लोकप्रिय

    • आजदेखि निर्वाचन आचारसंहिता जारी, दल र कर्मचारीहरूमा लागु हुने
    • मेलम्ची आयोजनाको काम सकियो, छिट्टै उद्घाटन गरिने खानेपानी मन्त्रि बिना मगरको उद्घोष
    • एनआरएनए कोरियाले नेपालमा लगानी र सम्भावना विषयक भर्चुअल अन्तरक्रिया गर्दै
    • आज तिहारको तेस्रो दिन, कुकुर पूजा गरिँदै
    • बजेट पारित नहुँदै संसद बैठक स्थगित, अर्को बैठक असोज ४ गतेलाई तय
    • आलमआतंक जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्लानै छाडे
    • आज इसाइ धर्मावलम्बीले ‘क्रिसमस डे’ बिश्वभरि बिभिन्न कार्यक्रम गरी मनाउँदै, नेपालमा सार्वजनिक बिदा
    • एनआरएनए जापानले ७ सदस्य मनोनीत गर्दै कार्यसमितिलाई पूर्णता दियो
    • संसदको हिउँदे अधिवेशन आजदेखि सुरु : सभामुख चयनको विषय प्रमुख
    • नेपाली राजदूतावास जापन र गुल्मेली समाज जापानको सहकार्यमा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस कार्यक्रम एभरा स्क्वायर हलमा भब्यताका साथ सम्पन्न

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo