बाग्मती प्रदेश – Page 62 – Vision Online News
Saturday April 25, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

बाग्मती प्रदेश

  • प्रधानमन्त्रि ओलिको दोस्रो प्रयास पनि असफल, सर्बोच्चद्धारा संसदबिघटन असंबैधानिक घोषणा गर्दै बदर

    काठमाडौं, असार २८ ।  सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्र...

  • अमेरिकाको सहयोगमा प्राप्त कोरोनाविरुद्धको अमेरिकी खोप काठमाडौं आइपुग्यो

    काठमाडौं, असार २८ ।  अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले कोरोना खोप पठाएको हो । केहीबेर अगाडि खोप बोकेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख डोज खोप नेपाल...

  • नेकपा एमाले दुई पक्षबिच १० बुंदे सहमति, संसद विघटनको मुद्दा र सरकारबारे संस्थागत निर्णय गर्ने

    काठमाडौं, असार २७ ।    सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच आज भएको चरणबद्ध छलफल र संवादबाट मध्यरातमा १०बुँदे सहमति भएको छ । यो सहमतिलाई भोलि बोलाइएको स्थायी कमिटीको बैठकले अनुमोदन गर्ने नेताहरुले बताएका छन् । दुबै पक्षका नेताहरु रहेको कार्यदलले सर्वोच्च अदालतम...

  • अध्यक्ष ओलीद्धारा मंगलको लागि बोलाए नेकपा एमाले केन्द्रीय कमिटी बैठक

    काठमाण्डौँ, असार २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । पर्सि मंगलबार विहान ११ बजे बालुवाटारमा बैठक बस्ने गरी बोलाइएको हो । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले भोलि फैसला दिनसक्ने अनुमान छ । त्यसको भोलिपल्ट बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको एक नेताले ...

  • चीनबाट पहिलो खेपमा ८ लाख डोज कोरोना भ्याक्सिन भेरोसेल काठमाण्डौँ आईपुग्यो

    काठमाडौं, असार २५ ।   नेपाल सरकारले चीनसँग खरिद गरेको कोरोविरुद्धको खोपको पहिलो खेप काठमाडौंमा आईपुगेको छ । आज बिहान साढे ६ बजे नेपाल वायूसेवा निगमको विमानले ८ लाख डोज बोकेर त्रिभुवन विमानस्थलमा अवतरण भएको हो । नन डिस्क्लोलर एग्रिमेन्ट सरकार टु सरकार बिच सम्झौता गरी नेपालले चीनसँग ४० लाख डोज खोप खरिद गर्ने सम्झ...

  • नायिका जेनी कुँवरले गरिन् आत्महत्या, डिप्रेसनको औषधी सेवन गरेको श्रीमानको भनाई

    काठमाडौं, असार २५ ।   फिल्म नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ८ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव सोही अपार्टमेन्टभित्र भेटिएको हो । प्र...

  • मन्त्री थपघटमा रोक लगाउनु संविधानविपरीत रहेको सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ

    काठमाडौं, असार २४ । मन्त्रिपरिषद बिस्तारमा सर्बोच्चको रोकमा प्रधानमन्त्रिले जबाफ पेश गरेका छन । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीलाई मन्त्रिपरिषद थपघट र कार्यविभाजन गर्न रोक लगाउनु संविधानविपरीत भएको बताएका छन । मन्त्रिपरिषद विस्तारसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पठाउ...

  • पहिलो खेप कोरोनाको खोप लिन नेपाल वायुसेवा निगमको जहाज चीन जाँदै

    काठमाण्डौँ, असार २४ ।  कोरोना भाइरस विरुद्ध चीनले तयार पारेको भेरोसेल खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज त्यस तर्फ प्रस्थान गर्दैछ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजबाट आजदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत ४० लाख डोज खोप ल्याईने छ । सरकारले चीन सरकार र नेपाल सरकार (जिटुजी)मार्फत चीनबाट खोप ल्य...

  • आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने सरकारको निर्णय

    काठमाडौँ, असार २३ । सरकारले देशभर हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले दोस्रोपटक लगाइएको निषेधाज्ञा अघिकै अवस्थामा सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठले बताए । ‘मन्त...

  • सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरी र स्थानीय बिच झडप, पूर्वी चितवनको राजमार्ग क्षेत्रमा कर्फ्यू आदेश

    चितवन, असार २३ ।   चितवनको राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको घटना अनुसन्धानको माग गर्दै स्थानीयवासिन्दाले अवरुद्ध गरेको राजमार्ग प्रहरीले खुलाउन खोज्दा झडप भएको छ । तिन दिन अघि गैँडाकोट स्थित नजिकैको जंलगमा मृत भेटिएकी सुजिता भण्डारीको आत्महत्या वा हत्या के हो भन्ने बारे प्रहरी तथा स्थानीय बास...

    • « Previous Page
    • 1
    • …
    • 60
    • 61
    • 62
    • 63
    • 64
    • …
    • 217
    • Next Page »



लोकप्रिय

    • आज इसाइ धर्मावलम्बीले ‘क्रिसमस डे’ बिश्वभरि बिभिन्न कार्यक्रम गरी मनाउँदै, नेपालमा सार्वजनिक बिदा
    • आजदेखि निर्वाचन आचारसंहिता जारी, दल र कर्मचारीहरूमा लागु हुने
    • आज तिहारको तेस्रो दिन, कुकुर पूजा गरिँदै
    • मेलम्ची आयोजनाको काम सकियो, छिट्टै उद्घाटन गरिने खानेपानी मन्त्रि बिना मगरको उद्घोष
    • आलमआतंक जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्लानै छाडे
    • बजेट पारित नहुँदै संसद बैठक स्थगित, अर्को बैठक असोज ४ गतेलाई तय
    • एनआरएनए कोरियाले नेपालमा लगानी र सम्भावना विषयक भर्चुअल अन्तरक्रिया गर्दै
    • एनआरएनए जापानले ७ सदस्य मनोनीत गर्दै कार्यसमितिलाई पूर्णता दियो
    • संसदको हिउँदे अधिवेशन आजदेखि सुरु : सभामुख चयनको विषय प्रमुख
    • सरकारद्वारा १७ खर्ब ९३ अर्ब८३ करोडको बजेट सार्वजनिक, कर्मचारीहरुको तलबमा बृद्धि

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo